०७ आषाढ २०८३, आइतबार
21-06-2026 , Sun
×

समाचार

सशस्त्र प्रहरी बल प्रधान कार्यालयमा संगठनका नेतृत्व तहसँग अन्तरक्रिया

ABC (क्राईमबिट) काठमाडौं । सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हलचोक स्वयम्भूमा फागुन २८ गते संगठन प्रमुख सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल तथा विभागीय प्रमुखहरुले राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातिर्थमा संचालन भएको सि.सं. ३० गुल्मपति तथा स्टाफ कोर्षका प्रशिक्षार्थीहरुसँग अन्तरक्रिया गर्नुभएको भएको छ । संगठन प्रमुख सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले समयसापेक्ष संगठनको […]

ABC (क्राईमबिट) काठमाडौं । सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भूमा फागुन २८ गतेदेखि ‘सशस्त्र प्रहरी महानिरीक्षक कप–२०७९’ खेलकुद प्रतियोगिता सुरु भएको छ । सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेलको प्रमुख आतिथ्यमा आयोजित एक कार्यक्रमका वीच ‘सशस्त्र प्रहरी महानिरीक्षक कप–२०७९’ खेलकुद प्रतियोगिता शुभारम्भ गर्नुभएकोे हो । सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पौडेलले फुटबलका राष्ट्रिय रेफ्री […]

ABC (क्राईमबिट)                                                       २९ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । घोराही उपमहानगरपालिका–१७ बेलभार बस्ने २९ वर्षीय निर्मल चौधरीसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको […]

(ABC-Sanchar)                                              काठमाडौं । पर्वतीय राज्य सिक्किममा शनिवार बेलुका भारी हिमपातका कारण सीमावर्ती इलाका नाथुलाबाट फर्किरहेका सयभन्दा बढी वाहनमा सवार करिब ९०० पर्यटक बाटोमा नै फसेका छन् । उद्धार कार्यका लागि सेना उतार्नुपर्‍यो । […]

(ABC-Sanchar)                                                  झापा । शनिबार बिहानै झापाका पालिका स्तरिय निजि बिद्यालयका संगठन प्याब्सनका पदाधिकारीलाई पत्र हात लाग्यो। लगत्तै फिल्मि शैलीमा फोन पनि आयो।भोलिको बन्दमा सहयोग गरिदिनपर्यो, केही अप्रिय घटना घटे,स्कुल बस जले […]

(ABC-Sanchar)                                               काठमाडौँ । दक्षिण कोरियाले तीनदेखि ६ महिनासम्मका लागि नेपालसहितका स्रोत देशबाट मौसमी कामदार लैजान रोक लगाएको छ । उच्च लागत तिरेर गएका कामदारहरू गैरकानुनी हैसियतमा बस्ने क्रम बढेपछि छोटो समयका लागि कामदार ल्याउने […]

(ABC-Sanchar)                                             काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल आजबाट सकिंदै छ। उनको दोस्रो चरणको पाँच वर्षे कार्यकाल आज रातिबाट सकिन लागेको हो। भण्डारी २०७२ कात्तिक ११ गते राष्ट्रपति पदमा पहिलोपटक निर्वाचित भएकी थिइन्। त्यसपछि दोस्रो […]

ABC (क्राईमबिट)                                                       रुपन्देही । सैनामैना नगरपालिका–१० झिमझिमे बस्ने १४ वर्षीया सीता ज्ञवालीलाई स्थानीय २२ वर्षीया सोनिया रेश्मीले शनिबार झारफुक गर्ने बहानामा कुटपिट गर्दा मृत्यु भएको छ । उक्त मृत्यु […]

(सिर्जना थापा)                                                           दाङ । पत्रकार महिलाहरुको लागि खोजमुलक दुईदिने तालिम दाङको घोराही शुरु भएको छ । सञ्चारिका समुह लुम्बिनी प्रदेश र आन्तिरक मामिला तथा सहकारी मन्त्रालय लुम्बिनी […]

(ABC-Sanchar) पर्सा । नेपाली काँग्रेसको भातृ संगठन नेविसंघले वीरगन्जको ठाकुरराम बहुमुखी क्याम्पसमा शुक्रबार गरिएको आगजनीको घटनामा संलग्नहरुलाई पक्राउ गरि कारबाही गर्न माग गरेको छ ।शनिबार क्याम्पस परिसरमै पत्रकार सम्मेलन गरेर नेविसंघले शुक्रबार क्याम्पसको विधार्थी कल्याण तथा खेलकुद शाखामा गरिएको आजगजनीमा संलग्नहरुलाई पक्राउ गरि कारबाही गर्न माग गरेको हो । नेविसंघले स्ववियु निर्वाचनका लागि निर्वाचन समितिले […]

error: Content is protected !!