(ABC-Sanchar) काठमाडौ । करोडौँ खर्च गरेर कालोपत्रे गरिएको रुम्जाटार विमानस्थलमा पछिल्लो ४ वर्षयता एउटा पनि उडान भएको छैन । धावनमार्गमा उडान नभएपछि सर्वसारधरणले गुमफिर गर्ने, सेल्फी खिच्ने र टिकटक बनाउने गरेको त सामान्य जस्तो नै भैसकेको छ । तर हुँदाहुँदा अहिले त विमानस्थलमै मोटरसाईकल सिक्ने र सिकाउने थलो बनेको पाइएको छ । शुक्रबार विमानस्थलमा घुम्न […]
ABC (क्राईमबिट) बाँकेको कोहलपुरमा एक पुरूषमाथि कुटपिट गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। मंगलबार साँझ सवा ५ बजे कोहलपुर नगरपालिका-११ न्युरोडस्थित होटल अतिथि अगाडि एक पुरूषमाथि […]
(सागर थापा) दाङ । फागु पुर्णिमा एंव होली पर्वको अवसरमा जिल्ला प्रहरी कार्यालय दाङको परिषरमा भित्र दाङका प्रमुख जिल्ला अधिकारी सुशील बैद्यको प्रमुख आतिथ्यता एंव जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी वीर बहादुर वलीको अध्यक्षतामा जिल्ला प्रहरी कार्यालय भित्र कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरु तथा हिरासतमा रहेका थुनुवाहरु वीच होली पर्व एंव फागु पुर्णिमाको शुभकामना […]
(ABC-Sanchar) काठमाडौं । अभिनेता तथा मोडल पल शाहले पनि यस बर्षको होलीमा रङ्ग लगाएर मनाएका छन् । उनले आफ्नो परिवारसँग होली मनाएका हुन् । होली मनाउदा उनी निकै खुशी देखिएका छन् । एक बर्ष जेल जिवन बिताएपछि अभिनेता शाह गएको फागुन १५ गते जेलबाट छुटेका थिए । छुटेपछि परिवारसँग रमाइरहेका उननले रंग लगाएर होली मनाएका […]
ABC (क्राईमबिट) काठमाडौँ । फागु पूर्णिमामा सवारी नियम उल्लङ्घन गर्ने ५९३ सवारी साधन होल्ड भएका छन् । ट्राफिक प्रहरी प्रवक्ता एसपी अविनारायण काफ्लेका अनुसार यो विवरण केहिबेर अघि सम्मको हो । फागु पूर्णिमाको अवसरमा ट्राफिक नियम उल्लङ्घन गर्नेहरुविरुद्ध गरिएको चेकजाँचमा यो संख्यामा सवारी साधनहरू होल्ड भएका हुन् । मादक पदार्थ सेवन गरेका, दुई पांग्रे सवारी […]
ABC (क्राईमबिट) काठमाडौं । सप्तरी प्रहरीले बालुवामुनि गाडेर लुकाएर राखेको ६० केजी गाँजा बरामद गरेको छ । कन्चनरूप प्रहरी टोलीले हनुमाननगर कंकालिनी नगरपालिका १ कोशी ब्यारेजभन्दा दक्षिण कोशी बाँधको २ सय मिटर तल बालुवामुनि अवैध रुपमा गाडेर राखेको अवस्थामा गाजा बरामद भएको सप्तरीका एसपी नरेन्द्र कुमार कार्कीले जानकारी दिएका छन् । घटनाको थप अनुसन्धान भइरहेको […]
(ABC-Sanchar) काठमाडौँ । आज सबैतिर रमझमाका साथ होली पर्व मनाइँदैछ । पहाड र हिमाली जिल्लाहरुमा आज होली मनाइएको छ भने तराई मधेसमा मंगलबारहोली पर्व मनाइँदैछ । होलीलाई खुशी, सद्भाव तथा भाइचारा अभिवृद्धि गर्ने पर्वका रुपमा लिइन्छ तर यही पर्व मनाउने सन्दर्भमा सिङ्गो देश विभाजितजस्तो देखिन्छ ।होलीलाई ‘फागु पूर्णिमा’ पनि भनिन्छ । फागुन शुक्ल पूर्णिमाका दिन […]
ABC (क्राईमबिट) काठमाडौँ । प्रहरी प्रधान कार्यालयले फागुन १६ मा १३९ जना इन्स्पेक्टरको काज सरुवा गर्यो । २०७९ वैशाखमा सरुवा भएर इलाका र वडा कार्यालयमा इन्चार्ज खटिएका धेरै इन्स्पेक्टरलाई काज सरुवा गरिएको छ । प्रहरी प्रधान कार्यालयले १ वर्षमा सरुवा गर्ने निति लिए पनि आईजीपी धिरज प्रताप सिंहले १० महिना पुगेका इन्स्पेक्टरलाई सरुवा गरेका छन् […]
ABC (क्राईमबिट) भैरहवा । घटना भएको एक महिनासम्म गुपचुप राखी थामथुम पार्न खोजिएको रुपन्देहीको अर्घाखाँची सिमेन्टमा मजदूरको मृत्यु भएको प्रकरण बाहिर आएसँगै परिवारले क्षतिपूर्ति पाएका छन्। रुपन्देहीको सियारी गाउँपालिका- २ मा रहेको अर्घाखाँची सिमेन्ट उद्योगमा गत माघ १६ गते त्यहाँ कार्यरत चार जना मजदूरको मृत्यु भएको थियो। प्रहरीले घटनाको मुचुल्का गरेको भए पनि घटना बाहिर […]
ABC(Sanchar) रंग हरुको पर्व होली काे पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली आमाबुवा, दिदीबहिनी तथा दाजुभाई लगाएत समस्त शुभ चिन्तकहरूमा सुख, शान्ति, संमृद्धि, आपसी एकता र […]