०७ आषाढ २०८३, आइतबार
21-06-2026 , Sun
×

समाचार

बिरगंज भन्सार सशस्त्र इन्स्पेक्टर रबिन्द्र भट्ट खुलेआम सरकारी गाडीमा लत्ताकपडा तस्करी गर्दै

ABC (क्राईमबिट) पर्सा । बिरगंज भन्सार कार्यालय बि ओ पी भन्सार का इन्सपेक्टर रविन्द्र भट्ट काे चर्ति कला कपडा समाते काे जस्तो गर्ने र भन्सार कार्यालय भित्र बाट सरकारी प्लेट टाटा सुमो मा बा २ झ २५६२ नम्बर काे गाडि मार्फत कपडा लता ओसार पोसार गराउँदै गरेकाे दृश्य हो। भट्टले यात्रु शाखामा काम गर्ने स्टाफ […]

ABC (क्राईमबिट) दाङ । देउखुरीको लमही स्थित वडा प्रहरी कार्यालय लमहीमा भरखरै सरुवा भएर आउनु भएका प्रहरी निरीक्षक शंकर श्रेष्ठले प्रहरी कार्यालयमा आउने सेवाग्राहीलाई प्रहरीद्वारा यति धेरै सेवा पाइदो रहेछ भन्ने महशुस गराउने बताउनु भएको छ । शुक्रबार आफ्नै कार्यकक्षमा देउखुरी क्षेत्रमा क्रियाशील रहेका पत्रकारहरुसंगको परिचयात्मक कार्यक्रममा प्रहरी निरीक्षक श्रेष्ठले सो कुरा बताउनु भएको हो […]

 (ABC-Sanchar) काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले श्री एयरलाइन्सको उडान फुकुवा गरेको छ । प्राधिकरणका प्राविधिकबाट उक्त एयरलाइन्सको उडानमा रहेका जहाजको आज प्राविधिक सुरक्षा जाँचपछि उडान फुकुवा गर्ने निर्णय गरेको हो । प्राधिकरणले आज बिहान श्री एयरलाइन्सलाई जहाजको इन्जिन सुरक्षा जाँच नसकिएसम्म उडान नगर्न निर्देशन दिएको थियो । प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार प्राधिकरणले […]

(ABC-Sanchar) काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली शुक्रबार स्कुले बालबालिकासँगै देखिएका छन् । सो क्रममा सडकको फुटपाथमा पोलिएको मकै खाएको भन्दै ओलीले सामाजिक सञ्जालमा पोस्ट गरेका छन् । पोलेको मकै खाँदा एकदमै मज्जा आएको ओलीले बताएका । ‘पार्टी कार्यालयबाट घर फर्कँदै थिएँ, बाटोमा स्कुल छुटेर फर्किँदै गरेका नानीबाबूहरूसँग रमाइलो भेट गर्ने अवसर मिल्यो […]

 (सागर थापा) दाङ । करिब १० महिना जिल्ला प्रहरी कार्यालय दाङमा अपराध अनुसन्धान शाखाको प्रमुखको रुपमा रहि कार्य गर्ने जिम्मेवारी प्राप्त भयो।कानुनी परिधिभित्र रहेर बिभागिय नीति निर्देशन एवम कार्यालय प्रमुख ज्यु को मार्गदर्शन बमोजिम क्षमताले भ्याए सम्म आफ्नो जिम्मेवारी निर्वाह गरे मेरो यस कार्यकाललाई सफल बनाउन मार्गदर्शन गर्नुहुने यस कार्यालयका निवर्तमान एवम बर्तमान कार्यालय प्रमुख […]

ABC (क्राईमबिट) काठमाडौं । नेपाल प्रहरीका २१ जना निरीक्षक इन्स्पेक्टर हरूको काज सरुवा भएको छ। प्रहरी प्रधान कार्यालय, मानवस्रोत विकास विभागले फागुन १६ गते आवश्यकताअनुसार उनीहरूको काज सरुवा गरेको हो।

(ABC-Sanchar) बाँके । माओवादी केन्द्र निकट युवा सङ्गठन वाइसिएल नेपाल बाँकेले बिहीबार जिल्ला प्रशासन कार्यालय मार्फत नेपाल सरकारलाई ज्ञापनपत्र बुझाएको छ । सो पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्डविरुद्ध सर्वोच्च अदालतमा जनयुद्धकालीन मुद्दा दायर गरिएकोप्रति आपत्ति जनाउँदै वाइसिएलले ज्ञापनपत्र बुझाएको हो । सङ्गठनका बाँके जिल्ला इन्चार्ज किस्मत अलिशेष, जिल्ला संयोजक आकाश कार्की र सचिब नरेन्द्र ददेलद्वारा […]

ABC (क्राईमबिट) भैरहवा । रुपन्देही सिद्धार्थनगर नगरपालिका वडा नं. १ वेलहिया बसपार्क स्थित उत्तरबाट दक्षिणतर्फ शंकास्पद रुपमा हिडिरहेको अवस्थामा पछी नाम थर वतन खूल्न आएकी जिल्ला बाग्लुङ साविक निसि ७ स्थायी वतन भई हाल निसिखोला गाउँपालिका वडा नं. ६ वस्ने बर्ष ३६ की लालसरा घर्ति मगरलाई ईलाका प्रहरी कार्यालय बेलहिया रुपन्देहीबाट खटिएको प्रहरी टोलीले सोधपुछ […]

ABC (क्राईमबिट) जनकपुर । मधेस प्रदेश प्रहरी तालिम केन्द्र जनकपुर राजबिराज केन्द्रमा माघ २९ गतेबाट संचालित १८ कार्यदिन अवधिको व्यक्तिगत सुरक्षा (प्र.ज. देखि प्र.व.ह.) तालिम सातौं समुहको आज मिति २०७९ फागुन २५ गते यस तालिम केन्द्रका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी ईश्‍वर कार्कीको प्रमुख आतिथ्यतामा एक कार्यक्रमका बिच समापन भयो । उक्त कार्यक्रममा तालिम संयोजक […]

(महेन्द्र सिंह ) बाँके । नेपाल प्रहरी प्रधान कार्यालय मानवश्रोत एवं प्रशासन विभाग कर्मचारी प्रशासन शाखाको मिति २०७९।११।१६ गतेको पत्रादेशानुसार वडा प्रहरी कार्यालय बाँकेबाट जिल्ला प्रहरी परिसर ललितपुर कार्यालय मा काज सरुवा हुनु भएका प्रहरी निरीक्षक रिपेन्द्र कुमार सिंह लाई आगामी कार्यकालको शुभ-कामना सहित जिल्ला प्रहरी कार्यालय  बाँके र   वडा प्रहरी कार्यालय बाँकेले एक […]

error: Content is protected !!