०७ आषाढ २०८३, आइतबार
21-06-2026 , Sun
×

समाचार

बिवेक मल्लद्वारा होलीको हार्दिक मंगलमय शुभकामना

ABC ( Sanchar)                                                     रंग हरुको पर्व होली काे पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली आमाबुवा, दिदीबहिनी तथा दाजुभाई लगाएत समस्त शुभ चिन्तकहरूमा सुख, शान्ति, संमृद्धि, आपसी एकता र […]

ABC ( Sanchar)                                                   रंग हरुको पर्व होली काे पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली आमाबुवा, दिदीबहिनी तथा दाजुभाई लगाएत समस्त शुभ चिन्तकहरूमा सुख, शान्ति, संमृद्धि, आपसी एकता र पारिवारिक […]

ABC (क्राईमबिट) काठमाडौं । पद बढ्दा तलब समेत घटुवा हुनुपर्ने स्थिति नेपाल प्रहरीमा आएको छ। प्रहरी नियमावली, २०७१ संशोधन गरेर नयाँ पद सिर्जना गरेपछि यस्तो स्थिति आएको हो। बढुवाको जाम खुलाउने भन्दै गत वर्ष प्रहरी निमायवली संशोधन गर्दै वरिष्ठ सई, वरिष्ठ हवल्दार र सहायक हवल्दारको नयाँ पद सिर्जना गरिएको थियो। तीन वटा नयाँ पद सिर्जना […]

(खुरसेद हजाम )नवलपरासी पश्चिम नवलपरासी जिल्लाकाे प्रतापपुर गाउँपालिकाे प्रशासनिक भवनकाे आइतबार शिलान्यास गरेको छ ।प्रतापपुर गाउँपालिकाको प्रशासनिक भवनकाे लागि ४ ताले सुविधासम्पन्न पक्की भवन निर्माण हुने भएको छ । प्रतापपुर गाउँपालिकाका अध्यक्ष उमेशचन्द्र यादवले अाज बिधिवत रुपमा भवनको शिलान्यास गरेका हुन । बिगत ६ बर्ष देखि आफ्नो भवन नहुँदा गाउँपालिकाले भाडाको घरमा कार्यालय सञ्चालन गर्दै […]

(केभि निस्चल)                                                            दाङ । नेत्रविक्रम चन्द विप्लव नेतृत्व नेकपाले घोराही–तुलसीपुर सडकखण्ड आधा घण्टा अवरुद्ध गरेको छ । घोराही–तुलसीपुर चारलेन सडक निर्माण पुरा गर्नुपर्ने भन्दै नेकपा तुलसीपुर […]

(ABC-Sanchar) काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जननेता मदन भण्डारी र जीवराज आश्रितको हत्याको छानबिन माग गर्दा २१ जना मानिसको हत्या भएको बताएका छन् । सुखानीको बलिदानको स्मृतिमा आयोजित ५० औं सहिद दिवसका अवसरमा एमालेले आइतबार गरेको कार्यक्रममा बोल्दै पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले २०४६ को परिवर्तनपछि समेत मानिसहरू मार्ने क्रम नरोकिएको बताए […]

ABC (क्राईमबिट) पर्सा । बिरगंज भन्सार बीओपीमा ड्युटी खटिएका ४ जना सशस्त्र प्रहरीलाई अनियमितताको आरोपमा गणमा छानबिनका लागि तानिएको छ । बीओपी भन्सारको गेटमा तैनाथ ४ जना सशस्त्र प्रहरीले घुस लिएको सूचना १३ नम्बर गण पर्साले पाएपछि एसपी सुमन थपलियाले डीएसपी सुमन थापाको टोली अनुगमनका लागि पठाएका थिए । डीएसपी थापाको टोलीले भन्सारमा ड्युटीमा खटिएका […]

(ABC-Sanchar) पर्सा । बाल सुधार केन्द्र लाई व्यवस्थित गर्न बारे सरोकारवाला बिच छलफल भएको छ। वीरगंज महानगरपालिकाका उप प्रमुख इम्तियाज आलम को कार्यकक्षमा सो छलफल गरिएको हो। सो छलफल कार्यक्रममा सर्बोच्च अदालत कि रजिस्ट्रार निर्मला पौडेल,जिल्ला न्याधिश पर्सा जिल्ला अध्यक्ष बिनोद कुमार पोख्रेल,केन्द्रिय बाल न्याय समितिको सचिवालय उप-सचिव अनुपमा पन्त,उच्च अदालत वीरगंज का दिपेन्द्र तिवारी […]

(ABC-Sanchar) चितवन । सडक खण्डमा पर्ने विभिन्न पुल निर्माणका लागि भित्तो काट्नुपर्ने भएकोले गत पुस ५ गतेदेखि दिउँसोको बेला दिनहुँ ४ घण्टा सडक बन्द हुँदै आएको थियो। नाग ढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ-मुग्लिन) का सूचना अधिकारी कृष्ण आचार्यले भित्तो काट्ने काम अब अन्तिम चरणमा पुगेको र सडक बन्द नगरिने बताए। यो सडक खण्डमा पाँच […]

ABC (क्राईमबिट)                                             काभ्रेपलाञ्चोक केन्द्रबिन्दु भएर आज बिहानै भूकम्प गएको छ । आइतबार बिहान ८ बजेर तीन मिनेट जाँदा ४.३ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । भुकम्पको धक्का काभ्रेसहित […]

error: Content is protected !!