०७ आषाढ २०८३, आइतबार
21-06-2026 , Sun
×

समाचार

सशस्त्र प्रहरी आईजिपी राजु अर्याल सुडान पुगेर डिआईजी श्रेष्ठलाई दर्ज्यानी चिन्ह प्रदान

ABC (क्राईमबिट) काठमाडौं । नेपाल सरकार सम्माननीय प्रधानमन्त्री एवं गृहमन्त्रीस्तरको यही फागुन ४ गतेको निर्णयले सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षकबाट सशस्त्र प्रहरी नायव महानिरीक्षक पदमा पदोन्नती हुनुभएका सुरेशकुमार श्रेष्ठलाई सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले फागुन १६ गते दर्ज्यानी चिन्ह प्रदान गर्नुभएको छ । दक्षिण सुडानको जुवामा मेडल परेड कार्यक्रममा सहभागी हुनुभएका सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले सोही […]

ABC (क्राईमबिट) काठमाडौं । संयुक्त राष्ट्र संघको आह्वानमा यूनाईटेड नेशन्स मिशन ईन साउथ सुडान जुवामा फर्म्ड पुलिस युनिट (एफपीयु)मा कार्यरत नवौं डफ्फाका सशस्त्र प्रहरी कर्मचारीहरु र UNMISS UNPOL Nepalese Contingent मा कार्यरत कर्मचारीहरुको फागुन १७ गते यूएन मेडल परेड कार्यक्रम सम्पन्न भएको छ । UNMISS OIC SRSG/Deputy SRSG-Political Mr. Guang CONG को प्रमुख आतिथ्यतामा उक्त […]

मेगमन बुढा दाङ । देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर ७ सुनपथरी नाकामा ३० दिने आधारभूत बुटिक तालिमको बुधबार एक कार्यक्रमको बीचमा उद्घाटन भएको छ । राजपुर गाउँपालिका वडा नम्बर ७ का वडा अध्यक्ष पुष्कर ओलीको अध्यक्षता तथा राजपुर गाउँपालिका अध्यक्ष शरद कुमार बुढाथोकीको प्रमुख आतिथ्यता र उपाध्यक्ष धनपतिदेवी यादवको विशेष अतिथिमा उक्त बुटिक तालिम उद्घाटन […]

ABC (क्राईमबिट)                                                   आफ्नै ३ वर्षीया छोरीको हत्या गरेको अभियोगमा बागलुङबाट एक जनालाई प्रहरीले पक्राउ गरेको छ । बागलुङ नगरपालिका-१२ अमलाचौर घर भई जैमिनी नगरपालिका-४ सर्कुवा बस्ने २० वर्षीय सायर दिनले आफ्नै […]

ABC (क्राईमबिट) काठमाडौं । पत्रकार ऋषि धमलालाई विवादमा ल्याएर चर्चित बनेकी शर्मिला वाइबाले बिष पिएकी छिन् । शर्मिलाले बिष पिएर आत्महत्याको प्रयास गरेको उनका निकटका साथीहरूले बताएका छन् । शर्मिलाले बुधबार राति करीव ११ बजे काठमाडौंको बानियाँटारस्थित आफ्नै निवासमा बिष खाएको काठमाडौं प्रहरी प्रमुख एसएसपी दानबहादुर कार्कीले जानकारी दिएका छन् । शर्मिलाको उपचार वीर अस्पतालमा […]

(सागर थापा) दाङ । समुदाय प्रहरी साझेदारी कार्यक्रम घोराही उप-महानगरपालिका वडा नं. २ स्थित श्री गंगा माध्यामिक बिद्यालय रामपुर दाङमा प्रहरी चौकी रामपुर दाङको आयोजना तथा उक्त बिद्यालयको व्यवस्थापनमा उक्त बिद्यालयमा अध्ययनरत बिद्यार्थीहरुलाई प्रहरी सहायक निरीक्षक मान बहादुर महराले बाल बालिकाहरुलाई सामाजिक संजालको सही प्रयोग, सामाजिक संजालको दुरुपयोगको कारण देखा पर्ने समस्या, कानुनी प्राबधान लगाएत […]

(सागर थापा)                                                              दाङ । जिल्ला प्रशासन कार्यालय दाङका प्रमुख जिल्ला अधिकारी सुशिल बैद्य एवं जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी वीर बहादुर वलीको सहभागिता […]

ABC (क्राईमबिट) काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रवक्ताको जिम्मेवारी सहसचिव भोला दाहाललाई दिइएको छ । आयोगको कार्यालय टंगालमा कार्यरत रहेका सहसचिव दाहाललाई बुधबारदेखि प्रवक्ताको जिम्मेवारी दिइएको हो । आयोगका सम्बन्धमा आवश्यक जानकारी र सूचनाका लागि सहसचिव दाहाललाई टेलिफोन नम्बर ९७७-१-५२६२२३० र मोबाइल नम्बर ९७७-९८५१२३३२८१ मा सम्पर्क गर्न सकिनेछ ।

(ABC-Sanchar)                                              काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य नघटाउने निर्णय गरेको छ । भारतबाट खाना पकाउने ग्याँसबाहेक अन्य सबै प्रकारका इन्धनको मूल्य घटेर आएपनि उपभोक्ता मूल्य हाललाई यथावत राख्ने निगमले जनाएको छ । […]

ABC (क्राईमबिट) काठमाडौं । निमित्त संगठन प्रमुख सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेलले सशस्त्र प्रहरी बल नेपालका बाहिनी, राष्ट्रिय सशस्त्र प्रहरी प्रशिक्षण प्रतिष्ठान तथा शिक्षालयहरुमा प्रमुखको रुपमा जिम्मेवारी पाएका सशस्त्र प्रहरी नायव महानिरीक्षक र सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षकहरुलाई संगठनको लक्ष्य र उद्देश्य अनुरुप कार्य गर्न निर्देशन दिनुभएको छ । सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय […]

error: Content is protected !!