(मेगमन बुढा) दाङ । देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर ६ खाङ्ग्रा नाकामा ३ कोठे प्रसूति गृहको शिलान्यास भएको छ । उक्त तीन कोठे भवनको सोमबार राजपुर […]
ABC (क्राईमबिट) काठमाडौं महानगरपालिका भित्रबाट जुवातास खेलिरहेको अवस्थामा ३५ जनालाई प्रहरीले पक्राउ गरेको छ । महानगरको विभिन्न स्थानबाट साडे ६ लाख नगदसहित उनीहरुलाई मंगलबार प्रहरीले नियन्त्रणमा लिएको हो । महानगरपालिका- १४ कुलेश्वर […]
ABC (क्राईमबिट) भैरहवा । प्रहरीमा गलत काम गर्नेलाई कारवाही र राम्रो काम गर्नेलाई पुरस्कृत गर्ने गरिन्छ । प्रहरी संगठनको उद्देश्य र लक्ष्य विपरीत काम गर्ने प्रहरी कर्मचारीलाई कारबाही हुने गर्छ । रुपन्देहीमा चालु आर्थिक वर्षको ७ महिनाको अवधिमा १४ जना प्रहरी कारवाहीमा परेका छन । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले दिएको तथ्याङक अनुसार आर्थिक वर्ष ०७८/७९ मा […]
ABC (क्राईमबिट) धनुषा प्रहरीको भ्यानबाट भागेका बलात्कारका अभियुक्त पक्राउ परेका छन् । गत आइतबार साँझ करिब ७ बजे धनुषाको सहिदनगर नगरपालिका ३ स्थित यदुकुहामा प्रहरी भ्यानबाटै हाम फालेर हतकडीसहित भागेको […]
ABC (क्राईमबिट) सुनसरी । हरिनगर गाउँपालिका ५ नरकटियास्थित भुटाहा–घुस्की भित्री सडक खण्डबाट फागुन १५ गते सशस्त्र प्रहरीले करीब २ सय ५८ के.जी गाँजासहित एउटा गाडी नियन्त्रणमा लिएको छ । भुटाहाबाट घुस्कीतर्फ आउँदै गरको बि.आर. १ ए.के. ६१०० नम्बरको स्कारपियो गाडीलाई सशस्त्र प्रहरी बल नेपाल बिओपी बसन्तपुरले जाँच गर्दा उल्लेखित परिमाणको गाँजा फेला परेपछि गाँजासहित गाडी […]
ABC (क्राईमबिट) काठमाडौं । नेपाल प्रहरीका ३९ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) हरूको काज सरुवा भएको छ । नेपाल प्रहरी प्रधान कार्यालयले मंगलबार आवश्यकताअनुसार उनीहरूको काज सरुवा गरिएको जनाएको छ ।
(महेन्द्र सिंह) बाँके । नेपालगंज उपमहानगरपालिका वडा नम्बर ०२ पुस्पालाल चोक स्थित वार्ड प्रहरी कार्यालय बाँके बाट खटिएको विशेष प्रहरी टोलिले चेकजाँच गर्ने क्रममा भारतबाट अबैध रुपमा भन्सार छलि ल्याएको सामान बरामद गरेको हो । वार्ड प्रहरीले कुर्ता सुरुवाल ५६ थान, कुर्ता सुरुवाल सुट ११ थान , लेडिजकुर्ति १८,पिस लेडिज सुरुवाल ३ पिस ,धोती २ […]
ABC (क्राईमबिट) गृह मन्त्रालयका सात सहसचिवको जिम्मेवारी हेरफेर भएको छ । दुई जिल्लाका सिडिओ पनि फेरिएका छन् ।गृहमा कार्यरत नारायण रिसाललाई बर्दिया तथा बर्दियामा कार्यरत बन्धुराज बाँस्तोलालाई पाल्पाको […]
ABC (क्राईमबिट) चितवन । भरतपुर महानगरपालिका ३ पुल्चोकस्थित पुलबाट फागुन १५ गते बेलुका नारायणी नदिमा हाम फालेका एक जनाको सशस्त्र प्रहरीले तत्कालै सकुशल उद्धार गरेको छ । सोही जिल्लाको खैरहनी नगरपालिका ९ बस्ने २० वर्षिय मनिष महतो उक्त नदिमा हाम फालेका थिए । सो बारे जनाकारी पाए लगत्तै नारयणी किनारमा गोताखोर सहित तैनाथ सशस्त्र प्रहरी […]
ABC (क्राईमबिट) तनहुँ । आबुखैरेनी गाउँपालिका ४ स्थित मस्र्याङ्दीमा नदिमा बेपत्ता भएका मदन घिमिरेको शव सशस्त्र प्रहरीको गोताखोरले फागुन १६ गते फेला पारेको छ । सोही जिल्लाको आँबुखैरेनी गाउँपालिका ३ बस्ने ३६ वर्षिय घिमिरे यही फागुन १२ गतेदेखि सम्पर्क विहिन रहेको थिए । उनले प्रयोग गरेको स्कुटर तनहुँ जिल्लाको आबुखैरेनी गाउँपालिका डम्पिङस्थित मस्र्याङ्दी नदिको किनारामा […]