२६ जेठ २०८३, मंगलबार
09-06-2026 , Tue
×

४ बर्षिय बाल कलाकार सिन्ड्रेला बाँनियाको दमदार अभिनयमा आयो बिरह हेर्नुहोस भिडियो सहित

Logo
प्रकाशित शुक्रबार, जेठ ०४, २०७५

रोशन पोखरेल, काठमान्डाँै , जेष्ठ ४
जिवन भोगाई जिउने क्रममा मानिसले आफनो सन्तानको रक्षा गर्नको लागी आफनो जिवनमा जस्तो सुकै अफटयारो काम भएपनि त्यसलाई स्विकार गरेका हुन्छन । मौलिक लोक सिर्जना बजारमा निकै कम आउने गर्छ । जिवन कालमा रहेका दुखद अनुभुतिलाई समेटेर सुमना भण्डारीले ” विरह ”ले बजारमा ल्याएकी छन । लोकदोहोरी क्षेत्रमा विशिष्ट छवि बनाइसकेकी चर्चित गायिका टिका पुन र गायक एल वि अर्जुन कुबँरको आवारमा रहेको मार्मिक लोक दोहोरी गीत बजारमा आएको हो ।
सन्तोष बाँनियाको शब्द तथा राजकुमार बाँनियाको लय सिर्जनामा रहेको गीतमा सन्तानको जिवन रक्षा गर्नको लागी आफनो सम्पती सबै विक्रि गरेको कुरालाई भिडियोमा देखाइएको छ । भिडियोलाई सुरेश श्रेष्ठले छायाँकन गरेका छन भने दिपक विष्टले सम्पादन गरेका छन । रञ्जिता गुरुङ , बुद्धविर थापा र साथमा सिन्ड्रेला बाँनियाको गितमा सर्वोकृष्ट अभिनय रहेको छ । गीतको म्युुजिक भिडियोलाई काजिश श्रेष्ठले निर्देशन गरेका हुन ।
हेनुहोस भिडियो सहित

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उनीहरूले मलाई तोड्ने धेरै कोसिस गरे तर अब म सधैं चम्किन्छु केही दिन अगाडि आफ्नो पतिलाई १८ लाख रुपैयाँ दिएर डिभोर्स गरेकी अमेरिका निवासी नेपाली चेली रश्मी पनेरु डिभोर्स पछि अति नै खुसी देखिएकी छिन्। रश्मी भन्छिन् “उनीहरूले मलाई धेरै तोड्ने कोसिस गरे तर अब म दिनदिनै चम्किन्छु ।” केही दिन अगाडि मात्र […]

  काठमाडौं । काठमाडौं जिल्ला अदालतमा पति विष्णु सापकोटासँग सम्बन्धविच्छेदको मुद्दा दायर गरेको भोलिपल्ट शनिबार सामाजिक संजालमा भिडियो शेयर गर्दै उनले आफ्ना धारणा राखेकी छन् । आफूहरू दुईजना र परिवराले सोचेरै सम्बन्ध विच्छेद गर्ने निर्णय लिएको बताउँदै उनले राम्रोसँग कुरा गरेर छुटेको समेत उल्लेख गरेकी छन् । ‘कसैले पनि बिहे डिभोर्स हुन्छ भनेर गरेको हुन्न […]

  (ABC-Sanchar) दाङ । घोराही उपमहानगरपालिका वडा नं १४ निवासी रोजिना सुवेदीलाई अचार बनाउन निकै मन पर्छ । उहाँले विगत देखि नै घरमै अचार बनाएर आफ्ना परिवार तथा आफन्तहरूलाई खुवाउने गर्नुहुन्थ्याे धेरै आफन्तहरूले चाडपर्व आउँदा रोजिनालाई अचार बनाउन आग्रह गर्छन् । सबै आफन्तले आफूले बनाएको अचार मन पराउँदा उहाँलाई निकै खुसी पनि लाग्दथ्यो । विगतमा […]

error: Content is protected !!