११ बैशाख २०८३, शुक्रबार
24-04-2026 , Fri
×

चर्चित लोकदोहोरी गायिका देवी धर्तिले किन भनिन“मर्छु अब त” हेर्नुहोस भिडियो सहित

Logo
प्रकाशित आइतबार, आषाढ १०, २०७५

रोशन पोखरेल, काठमान्डाँै , असार ७
विन्ध्यावासिनी म्युजिक प्रालीको प्रस्तुतिमा चर्चित गीतकार तथा संगीतकार अनिल खनालको लय तथा शब्द सिर्जनामा हिक्मत क्षेत्रीको लोकदोहोरी गीत “मर्छु अब त” बोलको गीतको भिडियो बजारमा आएको छ । नेपाली मौलिक गीतमा आफनो प्रस्तुती दिन निकै खपिस रहेका गायक हिक्मत क्षेत्री र बहुचर्चित गायिका देवी धर्तिको सुमधुर आवजा गीतमा रहेको छ । वियोगान्त अभिब्यक्तिहरु गीतको भिडियोमा रहेको छ । मायामा पागल भएका मायालु जोडीको प्रेम पछिको विछोडको कठिन परिवेशलाई गीतको भिडियोमा समेटिएको छ । मरुभुमि नारायणले छायाँकन गरेको भिडियोलाई रोशन धिताल ले सम्पादन गरेका छन । गीतको म्युुजिक भिडियोलाई राज पाठकले निर्देशन गरेका हुन । गीतको मार्मिक भिडियोमा राहुल , पुजा , दिपक , लक्ष्मीको अभिनय देख्न सकिन्छ
हेनुहोस भिडियो

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उनीहरूले मलाई तोड्ने धेरै कोसिस गरे तर अब म सधैं चम्किन्छु केही दिन अगाडि आफ्नो पतिलाई १८ लाख रुपैयाँ दिएर डिभोर्स गरेकी अमेरिका निवासी नेपाली चेली रश्मी पनेरु डिभोर्स पछि अति नै खुसी देखिएकी छिन्। रश्मी भन्छिन् “उनीहरूले मलाई धेरै तोड्ने कोसिस गरे तर अब म दिनदिनै चम्किन्छु ।” केही दिन अगाडि मात्र […]

  काठमाडौं । काठमाडौं जिल्ला अदालतमा पति विष्णु सापकोटासँग सम्बन्धविच्छेदको मुद्दा दायर गरेको भोलिपल्ट शनिबार सामाजिक संजालमा भिडियो शेयर गर्दै उनले आफ्ना धारणा राखेकी छन् । आफूहरू दुईजना र परिवराले सोचेरै सम्बन्ध विच्छेद गर्ने निर्णय लिएको बताउँदै उनले राम्रोसँग कुरा गरेर छुटेको समेत उल्लेख गरेकी छन् । ‘कसैले पनि बिहे डिभोर्स हुन्छ भनेर गरेको हुन्न […]

  (ABC-Sanchar) दाङ । घोराही उपमहानगरपालिका वडा नं १४ निवासी रोजिना सुवेदीलाई अचार बनाउन निकै मन पर्छ । उहाँले विगत देखि नै घरमै अचार बनाएर आफ्ना परिवार तथा आफन्तहरूलाई खुवाउने गर्नुहुन्थ्याे धेरै आफन्तहरूले चाडपर्व आउँदा रोजिनालाई अचार बनाउन आग्रह गर्छन् । सबै आफन्तले आफूले बनाएको अचार मन पराउँदा उहाँलाई निकै खुसी पनि लाग्दथ्यो । विगतमा […]

error: Content is protected !!