१४ बैशाख २०८१, शुक्रबार
26-04-2024 , Fri
×

४ बर्षिय बाल कलाकार सिन्ड्रेला बाँनियाको दमदार अभिनयमा आयो बिरह हेर्नुहोस भिडियो सहित

Logo
प्रकाशित शुक्रबार, जेठ ०४, २०७५

रोशन पोखरेल, काठमान्डाँै , जेष्ठ ४
जिवन भोगाई जिउने क्रममा मानिसले आफनो सन्तानको रक्षा गर्नको लागी आफनो जिवनमा जस्तो सुकै अफटयारो काम भएपनि त्यसलाई स्विकार गरेका हुन्छन । मौलिक लोक सिर्जना बजारमा निकै कम आउने गर्छ । जिवन कालमा रहेका दुखद अनुभुतिलाई समेटेर सुमना भण्डारीले ” विरह ”ले बजारमा ल्याएकी छन । लोकदोहोरी क्षेत्रमा विशिष्ट छवि बनाइसकेकी चर्चित गायिका टिका पुन र गायक एल वि अर्जुन कुबँरको आवारमा रहेको मार्मिक लोक दोहोरी गीत बजारमा आएको हो ।
सन्तोष बाँनियाको शब्द तथा राजकुमार बाँनियाको लय सिर्जनामा रहेको गीतमा सन्तानको जिवन रक्षा गर्नको लागी आफनो सम्पती सबै विक्रि गरेको कुरालाई भिडियोमा देखाइएको छ । भिडियोलाई सुरेश श्रेष्ठले छायाँकन गरेका छन भने दिपक विष्टले सम्पादन गरेका छन । रञ्जिता गुरुङ , बुद्धविर थापा र साथमा सिन्ड्रेला बाँनियाको गितमा सर्वोकृष्ट अभिनय रहेको छ । गीतको म्युुजिक भिडियोलाई काजिश श्रेष्ठले निर्देशन गरेका हुन ।
हेनुहोस भिडियो सहित

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  (ABC-Sanchar) दाङ । घोराही उपमहानगरपालिका वडा नं १४ निवासी रोजिना सुवेदीलाई अचार बनाउन निकै मन पर्छ । उहाँले विगत देखि नै घरमै अचार बनाएर आफ्ना परिवार तथा आफन्तहरूलाई खुवाउने गर्नुहुन्थ्याे धेरै आफन्तहरूले चाडपर्व आउँदा रोजिनालाई अचार बनाउन आग्रह गर्छन् । सबै आफन्तले आफूले बनाएको अचार मन पराउँदा उहाँलाई निकै खुसी पनि लाग्दथ्यो । विगतमा […]

महेन्द्र सिंह बाँके                                                    सशस्त्र प्रहरी बल नम्बर ३० गण बागेश्वरी बाँकेबाट सशस्त्र प्रहरी सहायक निरीक्षक तिर्थ भाटको कमान्डको टोलीले भारतबाट लुकाईछिपाई ल्याइरहेको अवस्थामा ३२१ जोर अवैध जुत्ता र ४ वटा […]

कात्तिक २८, काठमाडौं । विगत लामो समय देखि नेपाली साँगीतक क्षेत्रमा सक्रिय गायीका आशा लामा (ज्ञानमाला) को स्वरमा सजिएको नयाँ म्युजिक भिडियो चुरा पोते सार्वजनिक भएको छ । रसियन कल्चर सेन्टरमा भएको राष्ट्रिय दृष्टिबिहिन टेबल टेनिस संघको सहयोगार्थ गरिएको डि.ए.आर साँस्कृतिक साँझ कार्यक्रममा वरिष्ठ संगितकार दिपक जंगमले गीत बिमोचन गर्नु भएको हो । स्वागत नेपालको […]