१२ बैशाख २०८१, बुधबार
24-04-2024 , Wed
×

चर्चित लोकदोहोरी गायिका देवी धर्तिले किन भनिन“मर्छु अब त” हेर्नुहोस भिडियो सहित

Logo
प्रकाशित आइतबार, आषाढ १०, २०७५

रोशन पोखरेल, काठमान्डाँै , असार ७
विन्ध्यावासिनी म्युजिक प्रालीको प्रस्तुतिमा चर्चित गीतकार तथा संगीतकार अनिल खनालको लय तथा शब्द सिर्जनामा हिक्मत क्षेत्रीको लोकदोहोरी गीत “मर्छु अब त” बोलको गीतको भिडियो बजारमा आएको छ । नेपाली मौलिक गीतमा आफनो प्रस्तुती दिन निकै खपिस रहेका गायक हिक्मत क्षेत्री र बहुचर्चित गायिका देवी धर्तिको सुमधुर आवजा गीतमा रहेको छ । वियोगान्त अभिब्यक्तिहरु गीतको भिडियोमा रहेको छ । मायामा पागल भएका मायालु जोडीको प्रेम पछिको विछोडको कठिन परिवेशलाई गीतको भिडियोमा समेटिएको छ । मरुभुमि नारायणले छायाँकन गरेको भिडियोलाई रोशन धिताल ले सम्पादन गरेका छन । गीतको म्युुजिक भिडियोलाई राज पाठकले निर्देशन गरेका हुन । गीतको मार्मिक भिडियोमा राहुल , पुजा , दिपक , लक्ष्मीको अभिनय देख्न सकिन्छ
हेनुहोस भिडियो

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  (ABC-Sanchar) दाङ । घोराही उपमहानगरपालिका वडा नं १४ निवासी रोजिना सुवेदीलाई अचार बनाउन निकै मन पर्छ । उहाँले विगत देखि नै घरमै अचार बनाएर आफ्ना परिवार तथा आफन्तहरूलाई खुवाउने गर्नुहुन्थ्याे धेरै आफन्तहरूले चाडपर्व आउँदा रोजिनालाई अचार बनाउन आग्रह गर्छन् । सबै आफन्तले आफूले बनाएको अचार मन पराउँदा उहाँलाई निकै खुसी पनि लाग्दथ्यो । विगतमा […]

महेन्द्र सिंह बाँके                                                    सशस्त्र प्रहरी बल नम्बर ३० गण बागेश्वरी बाँकेबाट सशस्त्र प्रहरी सहायक निरीक्षक तिर्थ भाटको कमान्डको टोलीले भारतबाट लुकाईछिपाई ल्याइरहेको अवस्थामा ३२१ जोर अवैध जुत्ता र ४ वटा […]

कात्तिक २८, काठमाडौं । विगत लामो समय देखि नेपाली साँगीतक क्षेत्रमा सक्रिय गायीका आशा लामा (ज्ञानमाला) को स्वरमा सजिएको नयाँ म्युजिक भिडियो चुरा पोते सार्वजनिक भएको छ । रसियन कल्चर सेन्टरमा भएको राष्ट्रिय दृष्टिबिहिन टेबल टेनिस संघको सहयोगार्थ गरिएको डि.ए.आर साँस्कृतिक साँझ कार्यक्रममा वरिष्ठ संगितकार दिपक जंगमले गीत बिमोचन गर्नु भएको हो । स्वागत नेपालको […]