०७ साउन २०८२, बुधबार
23-07-2025 , Wed
×

Article

बाँके प्रहरीले श्रावण महिनाभर ५० लाख बराबरको समानहरु भन्सार बुझायो

  बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेले २०८१ श्रावण महिनाभर रु. ५० लाख १२ हजार २ सय ५० बराबरको अबैध भन्सार छलिको सामान , २ वटा जिप , एउटा मोटरसाईकल र १ जना मानिस पक्राउ गरी सम्बन्धित निकायमा पठाएको छ । अबैध रुपमा भारतबाट ल्याएको अन्दाजी रु. १ लाख ६० हजार बराबरको १६०० वटा ब्रोईलर […]

  काठमाडौं । भदौ १६ गतेबाट अवकाश हुने भनी दिइएका पत्राचारहरू हाललाई कार्यान्वयन नगर्न, नगराउन तथा त्यस्तो आधारमा कुनै पत्राचार नगर्न नगराउन हरिप्रसाद फुयाँलको एकल इजलासले अन्तरिम आदेश दिएको छ। यस्तै पदीय जिम्मेवारीमा परिवर्तन नगर्न नगराउन तथा प्रहरी किताबखानामा यस सम्बन्धमा आवश्यक व्यवस्था मिलाउन पनि भनिएको छ। सर्वोच्चले पूर्ण सुनुवाइका लागि असोज १० गते पेशी […]

  काठमाडौं । उपप्रधान एवम् अर्थ मन्त्री विष्णुप्रसाद पौडेल, परराष्ट्र मन्त्री डा. आरजु राणा देउवा, ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री दीपक खड्का र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरद सिंह भण्डारीविरुद्ध उजुरी परेको हो । युवराज सफलले बिहीबार अख्तियारमा उनीहरुविरुद्ध उजुरी दिएका हुन् । उजुरीमा विभिन्न काण्डमा मुछिएका व्यक्तिहरू मन्त्री बन्न योग्य नभएको जिकिर […]

  बारा । विशेष सुचनाको आधारमा यस कार्यालय मातहत निम्न प्रहरी ईकाइ कार्यालय समेत बाट खटिएको प्रहरी टोलीले निम्न स्थानमा निम्न गाडीहरूलाई रोकी चेक जाँच गर्दा बिल भिजक भन्दा बढि समानको स्रोत खुलाउन नसकेको अं.मुल्य रू. १ करोड २९ लाख १८ हजार ७० रूपैया बराबरको निम्न समानहरू नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी आन्तरिक राजश्व कार्यालय, […]

  काठमाडौं । उनीहरूले नेपाल प्रहरीसँग सहयोग मागेका हुन्। तीनमध्ये दुर्ई देश चीन र भारत हुन् भने अर्कोमा कतार रहेको छ। अन्य मुलुकका प्रहरीले पनि उम्मेदवारी दिने सम्भावना छ। आउँदो नोभेम्बरमा बेलायतको ग्लास्गोमा हुने अन्तर्राष्ट्रिय प्रहरी संगठनको सम्मेलनले १३ सदस्यीय कार्यकारी कमिटी गोप्य मतदानका आधारमा चयन गर्नेछ। कमिटीमा एशियाबाट ३ देश, युरोपका ४, अमेरिका ३ […]

  काठमाडौं । बुधबार मन्त्री पृथ्वीसुब्बा गुरुङले टिकटकमा लगाइएको प्रतिबन्ध हटाउने निर्णय गरेका हुन् । मन्त्रीस्तरमा भएको सो निर्णयलाई अब बिहीबार नियमित बस्ने क्याबिनेट बैठकमा पेस गर्ने सञ्चार मन्त्रालय स्रोतले जनाएको छ । पुस्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले गत असोज २७ गते नेपाली समाजको सामाजिक सद्भाव बिगारेको भन्दै टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।

  दाङ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा स्थापना हुनु दाङ क्षेत्रको लागि एक महत्वपूर्ण उपलब्धि हो । यो संस्था केवल स्वास्थ्य सेवाको प्रदायकमात्र नभएर, शैक्षिक क्षेत्रमा पनि जिल्लाकै गौरबमय संस्थाकारुपमा स्थापित हुने लक्षण देखा परेको छ । प्रतिष्ठानले दाङ र यस आसपासका क्षेत्रका जनताका लागि उच्चस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न थालेको छ । यसले […]

  दाङ । घोराहीस्थित महेन्द्र वहुमुखी क्याम्पसमा शंकास्पद बस्तु फेला परेको छ । जिल्ला प्रहरी कार्यालय दाङवाट पुगेको प्रहरी टोलिले सुतलि वम जस्तो देखीने शंकास्पद बस्तु फेला परेको जनाएको हो । जिल्ला प्रहरी कार्यालय दाङका निमित्त प्रहरी प्रमुख डिएसपि राम प्रसाद तिमल्सिनाले क्याम्पसमा शंकास्पद बस्तु फेला परेको र दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको बताए । […]

  दमौली । नगरपालिका-१२ स्थित घाँसीकुवामा बुधबार बेलुका सडक माथिबाट पहिरो खस्दा उक्त खण्ड पूर्णरुपमा अवरुद्ध भएको थियो । सडकभन्दा करिब ५० मिटर माथिबाट खसेको पहिरोले राजमार्ग पूर्णरुपमा पुरिएको जिल्ला प्रहरी नायव उपरीक्षक दीपककुमार रायले बताए । उक्त खण्डको पहिरो बिहीबार बिहान करिव ७:४५ बजेबाट हटाउन सुरु गरिएको उनले बताए । प्रहरी नायव उपरीक्षक रायले भने, `ठूलो […]

  हेटौंडा । मकवानपुरको मनहरी गाउँपालिका-६ प्रतापपुरस्थित बलबहादुर राईको गोठमा बाघ मृत अवस्थामा भेटिएको हो। जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार गोठमा बाँधिएको भैँसी घाइते भेटिएको छ। भैँसी घाइते र बाघ मृत भेटिनुले भैँसीले हान्दा बाघको मृत्यु भएको देखिएको प्रहरीले जनाएको छ। मृत बाघ चितवन राष्ट्रिय निकुन्ज सुरक्षार्थ सेक्टर सौराह ब्यारेकबाट खटिएको नेपाली सेनाको टोलीले लिएर […]

error: Content is protected !!