(महेन्द्र सिंह) बाँके । नेपालगन्ज उपमहानगरपालिकाको आयोजनामा आज जिल्ला प्रशासन कार्यालय बाँकेमा बसेको सरोकारवालाबीचको वैठकमा निजी प्रयोजनका लागि खरिद गरिएका रातो नम्बर प्लेटका इ–रिक्सामा यात्रु बोक्ने क्रम बढेपछि अबदेखि यात्रु बोक्न प्रतिबन्ध लगाइने भएको हो । रातोलाई कालो नम्बर प्लेट बनाउन लगाउने र त्यसका लागि १५ दिने सूचना जारी गर्ने निर्णय गरिएको नगर प्रमुख […]
नेपाली हिन्दूहरूको दोस्रो ठूलो चाड तिहार शनिवारदेखि सुरु (ABC-Sanchar) काठमाडौं । कात्तिक कृष्ण त्रयोदशी तिथि परेकाले आज शनिवार बेलुकी यमदीपदान सुरु गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । यमपञ्चकको पहिलो दिन आज काग तिहार परेको समितिका अध्यक्ष प्राध्यापक श्रीकृष्ण अधिकारीले जानकारी दिए । आज बेलुकी त्रयोदशी तिथि परेका दिन यमदीपदान सुरु हुन्छ । […]
(ABC-Sanchar) दाङ । घोराही नेपाल कम्युनिस्ट पार्टी पूर्वी दाङले उत्पादन गरेको धान खेतमा पुगेर दाङका प्रमुख जिल्ला अधिकारी रामबन्धु सुवेदीले धान काटेका छन् । पार्टीले घोराही-१६ करौंटी डाँडामा उत्पादन गरेको धान खेतमा पुगेर प्रजिअ सुवेदीले बुधबार धान काटेका हुन् । खेतमा धान काट्दै प्रजिअ रामबन्दु सुवेदीले पार्टीले उत्पादन गरेको धान खेतमै आएर धान काट्न […]
(ABC-Sanchar) काठमाडौं । मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस) लागू हुँदैछ । यो प्रणाली लागू भएसँगै नेपालमा दर्ता नभएका मोबाइल चल्ने छैनन् । अवैध मोबाइल नियन्त्रण गर्ने उद्देश्यले यो प्रणाली लागू गरिएको हो । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयनमा ल्याउने लागिएको जनाएको छ । […]
(ABC-Sanchar) काठमाडौं । नेपाल प्रहरीका पूर्वएआईजी रणबहादुर चन्द र अभियन्ता तारा बरालबीच बिहे गर्ने सहमति भएको छ। उनीहरूबीच बिहे गर्ने सहमति भएको कागजातसमेत गरिएको छ। चन्द डिभोर्सी हुन् भने बराल एकल महिला हुन्। उनीहरूले कानुनी रुपमै बिहेको प्रक्रिया अगाडि बढाएका हुन्। यसअघि नै चन्द र बरालबीच सम्बन्ध रहेको चर्चा चलेको थियो।
(ABC-Sanchar) काठमाडौं । तिहारको समयमा बढी मात्रमा प्रयोगमा आउछ । रङ्गीचङ्गी झिनियाँमा मिसाइने रङ्ग स्वास्थ्यका लागि घातक हुने सरोकारवालाहरुको चिन्ता छ । तिहार नजिकिएसँगै बागलुङमा झिनियाँको माग बढी हुनेगर्दछ । तिहारका लागि झिनियाँ बनाउन यतिबेला घरेलु उद्यमीहरु निकै व्यस्त भएकाले रङ्ग प्रयोग नगर्न सरकोकारवालाले सचेत बनाएका छन् । रङ्ग नहाली झिनिया रोटी बनाउन र […]
(ABC-Sanchar) नवलपरासी । बर्दघाट सुस्तापूर्वका किसान धान काट्न र थन्क्याउन व्यस्त हुन थालेका छन्। किसानहरु खेतमा धान थन्काउनमा व्यस्त देखिन्छन्। अहिले गाउँघरमा धान काट्न र भित्र्याउन विभिन्न मेसिनरी उपकरण प्रयोग गर्नेहरू बढेका कावासोतीस्थित विष्णुनगर कृषि सहकारी संस्थाका अध्यक्ष खुमकान्त गौडेलले बताए। “खेतीबाली लगाउनदेखि भित्र्याउनका लागि मेसिनरी उपकरण प्रयोगमा आएकाले कृषि क्षेत्रको विकासमा सहज भएको […]
ABC (क्राईमबिट) कपिलवस्तु । मायादेबी गाउँपालिका-४ ठाकुरापुरबाट वेवारिसे अवस्थामा रहेका विभिन्न पटाका बुधबार राति प्रहरीले बरामद गरेको हो । उक्त स्थानमा खटिएको गस्ती प्रहरी टोलीले नेपाल भारत सिमाना नजिक ७ वटा झोला रहेको उक्त पटाका फेला पारी बरामद गरेको जनाएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
(ABC-Sanchar) काठमाडौं । अभिनेत्री साम्राज्ञी राज्य लक्ष्मी शाह यति बेला थाइल्यान्डमा छिन् । उनी बिदा मनाउन थाइल्यान्डकाे राजधानी बैंककमा पुगेकी हुन् । थाइल्याण्ड पुगेपछि साम्राज्ञीले त्यहाँको थुप्रै तस्बिर आफ्ना सामाजिक सञ्जालमा पोस्ट गरिरहेकी छिन् । उनले त्यहाँ घुमेको, खाएको र समुद्रमा मस्ती गरिरहेको फोटो सामाजिक सञ्जालमा राखेकी छिन् । तीमध्ये बिकिनी लगाएर समुद्रका टापुको अवलोकन […]