०२ आश्विन २०८३, शुक्रबार
18-09-2026 , Fri
×

जीवनशैली

दाङका प्रमुख जिल्ला अधिकारी रामबन्धु सुवेदीले खेतमा पुगेर धान काटे

  (ABC-Sanchar) दाङ । घोराही नेपाल कम्युनिस्ट पार्टी पूर्वी दाङले उत्पादन गरेको धान खेतमा पुगेर दाङका प्रमुख जिल्ला अधिकारी रामबन्धु सुवेदीले धान काटेका छन् । पार्टीले घोराही-१६ करौंटी डाँडामा उत्पादन गरेको धान खेतमा पुगेर प्रजिअ सुवेदीले बुधबार धान काटेका हुन् । खेतमा धान काट्दै प्रजिअ रामबन्दु सुवेदीले पार्टीले उत्पादन गरेको धान खेतमै आएर धान काट्न […]

  (ABC-Sanchar) काठमाडौं । मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस) लागू हुँदैछ । यो प्रणाली लागू भएसँगै नेपालमा दर्ता नभएका मोबाइल चल्ने छैनन् । अवैध मोबाइल नियन्त्रण गर्ने उद्देश्यले यो प्रणाली लागू गरिएको हो । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयनमा ल्याउने लागिएको जनाएको छ । […]

  (ABC-Sanchar) काठमाडौं । नेपाल प्रहरीका पूर्वएआईजी रणबहादुर चन्द र अभियन्ता तारा बरालबीच बिहे गर्ने सहमति भएको छ। उनीहरूबीच बिहे गर्ने सहमति भएको कागजातसमेत गरिएको छ। चन्द डिभोर्सी हुन् भने बराल एकल महिला हुन्। उनीहरूले कानुनी रुपमै बिहेको प्रक्रिया अगाडि बढाएका हुन्। यसअघि नै चन्द र बरालबीच सम्बन्ध रहेको चर्चा चलेको थियो।

  (ABC-Sanchar) काठमाडौं । तिहारको समयमा बढी मात्रमा प्रयोगमा आउछ । रङ्गीचङ्गी झिनियाँमा मिसाइने रङ्ग स्वास्थ्यका लागि घातक हुने सरोकारवालाहरुको चिन्ता छ । तिहार नजिकिएसँगै बागलुङमा झिनियाँको माग बढी हुनेगर्दछ । तिहारका लागि झिनियाँ बनाउन यतिबेला घरेलु उद्यमीहरु निकै व्यस्त भएकाले रङ्ग प्रयोग नगर्न सरकोकारवालाले सचेत बनाएका छन् । रङ्ग नहाली झिनिया रोटी बनाउन र […]

  (ABC-Sanchar) नवलपरासी । बर्दघाट सुस्तापूर्वका किसान धान काट्न र थन्क्याउन व्यस्त हुन थालेका छन्। किसानहरु खेतमा धान थन्काउनमा व्यस्त देखिन्छन्। अहिले गाउँघरमा धान काट्न र भित्र्याउन विभिन्न मेसिनरी उपकरण प्रयोग गर्नेहरू बढेका कावासोतीस्थित विष्णुनगर कृषि सहकारी संस्थाका अध्यक्ष खुमकान्त गौडेलले बताए। “खेतीबाली लगाउनदेखि भित्र्याउनका लागि मेसिनरी उपकरण प्रयोगमा आएकाले कृषि क्षेत्रको विकासमा सहज भएको […]

  ABC (क्राईमबिट) कपिलवस्तु । मायादेबी गाउँपालिका-४ ठाकुरापुरबाट वेवारिसे अवस्थामा रहेका विभिन्न पटाका बुधबार राति प्रहरीले बरामद गरेको हो । उक्त स्थानमा खटिएको गस्ती प्रहरी टोलीले नेपाल भारत सिमाना नजिक ७ वटा झोला रहेको उक्त पटाका फेला पारी बरामद गरेको जनाएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 (ABC-Sanchar) काठमाडौं । अभिनेत्री साम्राज्ञी राज्य लक्ष्मी शाह यति बेला थाइल्यान्डमा छिन् । उनी बिदा मनाउन थाइल्यान्डकाे राजधानी बैंककमा पुगेकी हुन् । थाइल्याण्ड पुगेपछि साम्राज्ञीले त्यहाँको थुप्रै तस्बिर आफ्ना सामाजिक सञ्जालमा पोस्ट गरिरहेकी छिन् । उनले त्यहाँ घुमेको, खाएको र समुद्रमा मस्ती गरिरहेको फोटो सामाजिक सञ्जालमा राखेकी छिन् । तीमध्ये बिकिनी लगाएर समुद्रका टापुको अवलोकन […]

राजन केसी संगीत / फागुन १५, दाङ । सन्तोष श्रेष्ठको स्वर र सङ्गीतमा ‘आँखा झिमिक्क पारेर’ बोलको गीत एक कार्यक्रमका बीच सार्वजनिक गरिएको छ । ‘रोमान्टिक र डान्सिङ बिटको उक्त गीतमा सन्तोष सँगै अस्मिता अधिकारीले पनि गाएकी छन । साहित्यकार सुरेन्द्र महर्जन ‘अमर’ ले लेख्नु भएको गीतको म्युजिक भिडियोमा हरिश निरौला (कक्रोज), सुमन ज्योति (ल्याङ्ग्री […]

तेज वली /जेठ,६ दाङ । बिक्रम सम्बत् २०५१ सालमा सल्यान जिल्लाको एक मध्यम परिवारमा जन्मेका भुपेन्द्र बुढाथोकी सानै देखि लगनशील र बहुमुखी प्रतिभाका भएका व्यक्ति थिए। सानै देखि गीत संगीत तिर निकै चासो राखने आफ्ना परिवाजन,बाल्यकालका साथीहरुलाई आफुले गित गाएर सुनाउने गर्दथे बाल्यकालदेखि नै गित संगीत संगसंगै उनको अर्को सपना थियो,लाउरे बन्ने जिबनमा ठुलो उमेर […]