१६ आश्विन २०८३, शुक्रबार
02-10-2026 , Fri
×

मुख्य समाचार

प्रहरीले सुर्खेतबाट चितुवाको छालासहित ४ जना पक्राउ

ABC (क्राईमबिट) सुर्खेत । बराहताल गाउँपालिका ५ सुर्खेत बड्डीचौरबाट तीन थान दुर्लभ चितुवाको छालासहित चारजना पक्राउ परेका छन् ।पक्राउ पर्नेमा पञ्चदेवल नगरपालिका–८ अछामका ३५ वर्षीय कमल शाही तथा २२ वर्षीय चक्रबहादुर शाही, रामारोशन गाउँपालिका–४ अछामका २१ वर्षीय ओपेन्द्र शाह र दैलेखको चामुण्डाविन्द्रासैनी नगरपालिका–२ दैलखका ३५ वर्षीय विमल शाही छन् । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका […]

(सर्मिला बोगटी) धनगढी । कञ्चनपुरबाट लागुऔषध सहित २ जना पक्राउ परेका छन। सशस्त्र प्रहरी बल नेपाल नं ३५ गण हेडक्वाटर शैलेश्वरी मातहत रहेको फर्वाड वेश बैशाखाबाट खटीएको टोलीले जिल्लाको बेलौरी न।पा।६ दुम्ली बस्ने अन्दाजी २२ वर्षिय कैलाश थापा र सोही ठाउँका अन्दाजी २० वर्षिय लक्ष्मण रानालाई नाईट्रभेट १० का ३३ ट्याब्लेट सहित पक्राउ गरेको हो […]

ABC (क्राईमबिट) काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरुद्ध नेपाल बन्द लगायतका कार्यक्रम सार्वजनिक गरेको छ। महासचिव विप्लवले विज्ञप्ति जारी गर्दै पेट्रोलियम तथा खाद्यबस्तु जस्ता अत्यावश्यक बस्तुमा सरकारले निरन्तर मूल्यबृद्धि गरेको भन्दै अन्यायपूर्ण उत्पीडनलाई मुकदर्शक भएर हेरिरहँन नसक्ने बताएका छन्। उनले सम्पूर्ण मूल्यबृद्धिका विरुद्ध सशक्त प्रतिरोध सङ्घर्षमा उत्रन पार्टीका सबै नेता […]

ABC (क्राईमबिट) बाँके । लागूऔषध मुद्दामा दोषी ठहर हुँदै ४ बर्ष १० महिना १४ दिन कैद सजाय र ५ हजार रुपैयाँ जरिवानाको फैसलाको सजाय पाएर फरार भएका खजुरा ३ का २३ बर्षीय शिशिर श्रेष्ठलाई आज इलाका प्रहरी कार्यालय धनौली खजुराले पक्राउ गरेको बाँके प्रहरीले जनाएको छ । जिल्ला अदालत बाँकेले श्रेष्ठलाई २०७५ मंसिर २३ गते […]

ABC (क्राईमबिट) काठमाडौं । प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा शान्ति सेनामा कार्यरत प्रहरी उपरीक्षक डा संज्ञा मल्ललाई ११औँ राष्ट्रसङ्घीय महिला प्रहरी अधिकृत पुरस्कार प्रदान गरिने भएको छ । संयुक्त राष्ट्रसङ्घीय शान्ति स्थापना कार्यालयले आज एक प्रेस विज्ञप्ति जारी गरी डा मल्ललाई यही कात्तिक २३ गते महासचिव एन्टेनियो गुटरेसले उक्त पुरस्कार प्रदान गर्नुहुने जनाएको छ । डा मल्ल […]

(ABC-Sanchar) बाँके । मंगलबार बिहान नेपालगञ्जबाट हुम्लाको सिमिकोट उड्न लागेको जहाज धावनमार्गमा गुड्दै गर्दा बँदेलसँग ठोकिन पुग्दा दुर्घटनामा परेको हो । दुर्घटनाबाट जहाजको अगाडिपट्टीको भागमा प्वाल परेको र धावनमार्गमै रोकिएको नेपालगञ्ज विमानस्थलले जानकारी दिएको छ । यद्यपि, सो दुर्घटनाबाट कुनै मानवीय क्षति भने नभएको विमानस्थलले जनाएको छ । विमानमा चालकदलसहित १४ जना यात्रु र करिव […]

(महेन्द्र सिंह) बाँके । ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी प्रमुख डीएसपी रविन्द्र खनालका अनुसार चितुवाको छाला एक थान र १ किलो ४० ग्राम चितुवाको हाडसहित नियन्त्रणमा लिन सफल भएको हो ।वन्युजन्तु चितुवाको छाला र हाडको ओसार पसार भैरहेको भन्ने विशेष सुचनाका आधारमा प्रहरी टोलीले कोहलपुर ११ स्थित सागर गेष्ठ हाउसको कोठा नम्बर २०५ मा छापा […]

ABC (क्राईमबिट) सुर्खेत । वीरेन्द्रनगरमा बम विस्पोट भएको छ । विस्फोटमा परी दुई जना घाइते भएका छन् । वीरेन्द्रनगर नगरपालिका ७ स्थित कट्कुवा सामुदायिक वनमा शनिबार बिहान पौने ११ बजे बम विस्फोट भएको हो विस्फोटमा परी घाँस काट्न गएका दुई जना घाइते भएका हुन् । घाइते हुनेमा दैलेखको गुराँस गाउँपालिका ६ की २१ वर्षीया लिला […]

(महेन्द्र सिंह) बुटवल । लुम्बिनी प्रदेश सरकारका नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् । आइतबार प्रदेश प्रमुख अमिक शेरचनले मन्त्री र राज्यमन्त्रीहरुलाई शपथ गराएका हुन् । शपथ लिनेमा कांग्रेसबाट मन्त्री बनेका ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पाल्पाका वीरबहादुर राना, वन वातावरण तथा भूसंरक्षण मन्त्री बाँकेका सुरेन्द्र हमाल र शिक्षा विज्ञान युवा तथा खेलकुद […]

(सागर थापा) बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेले ६६ औँ प्रहरी दिवसको अवसरमा विभिन्न कार्यक्रमको आयोजना गरेको छ । ६६ औ प्रहरी दिवसको अवसरमा उत्कृष्ठ काम गरे वापत २६ जना प्रहरीहरु पुरस्कृत भएका छन् । ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी प्रमुख डिएसपी रविन्द्र खनाल सहित जुनियर प्रहरी अधिकृत तथा जवान पुरस्कृत भएका हुन् । पुरष्कृतहरुलाई […]