१५ आश्विन २०८३, बिहिबार
01-10-2026 , Thu
×

मुख्य समाचार

बाँकेमा एसपी र डिएसपी छड्केमा २ जना बिचौलियाहरु पक्राउ

ABC (क्राईमबिट) बाँके । नेपालगन्ज चाड पर्व नजिकिँदै गर्दा बाँकेको जमुनाह नाका भएर नेपाल आउने नेपालीको लर्को लाग्ने गरेको छ। दैनिक हजारौं नेपालीहरु पछिल्लो केही हप्तायता जमुनाह नाका भएर नेपाल भित्रीरहेका छन्। यही मौका छोप्दै बिचौलियाहरु पनि नाकामा सकृय हुने गरेको पाइन्छ। जसका कारण अधिकांश नेपाल्लीहरु नाकामा ठगिने गरेका छन्। यही कुरालाई मध्यनजर  गर्दै बाँके […]

(ABC-Sanchar) दाङ । राप्ती प्रादेशिक अस्पतालका मेसुमाथी दलिएको कालो मोसो प्रकरणमा अभियोगमा पक्राउ परेका एक जना पुर्वपक्षका लागि अदालतले थुनामा पठाएको छ भने तीन जना धरौटीमा रिहा भएका छन् । गएको भदौ ११ गते राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका मेडिकल सुपरिटेण्डेन्ट डा.बिनोद सिंहलाई कार्यकक्षमै कालोमोसो दलेको अभियोगमा पक्राउ परेका दिलिप डाँगी पुर्वपक्षका लागि थुनामा गएको जिल्ला […]

  काठमाडौं । प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरले लागुऔषध विदेश निर्यात गर्ने गिरोहलाई चरेस,  लुकाउन प्रयोग गरिने हेन्डीक्राफ्टका सामानसहित पक्राउ गरेको हो। पक्राउ पर्नेमा म्याग्दीका ३६ वर्षीय श्यामप्रसाद रोका, ३५ वर्षीय वीरबहादुर रोकामगर, ४४ वर्षीय दिलबहादुर रोका, धादिङका ३३ वर्षीय अनिलबहादुर घले, २८ वर्षीय सुनबहादुर गुरुङ, २८ वर्षीय जितबहादुर तामाङ, ३६ वर्षीय कृष्णबहादुर तामाङ, नुवाकोटका […]

(सागर थापा) दाङ । जिल्ला प्रहरी कार्यालय दाङले पुरुषहरुलाई प्रलोभनमा पारेर ५० लाख रुपैयाको बार्गेनिङ गर्ने ३ जना महिलाहरुलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङले पक्राउ परेका महिलाहरुलाई आइतबार पत्रकार सम्मेलनको आयोजना गरेर सार्वजनिक गरेको हो । घोराही १५ निवासी भद्रबहादुर जैसीलाई (नाम परिवर्तन) गरेका व्यवसायीलाई असार ६ गते घोराही बजारमा रहेको […]

ABC (क्राईमबिट) काठमाडौं । गृह मन्त्रालयले ५३४ जना कैदी बन्दीको कैद मिनाहका लागि मन्त्रिपरिषद्मा सिफारिस गरेको छ। गृह मन्त्रालयले आज ५० प्रतिशत कैद भुक्तान गरेका, जेलमा नकारात्मक लिष्टमा नपरेका र असल चालचलन भएका ५३४ जनाको संविधान दिवसको अवसर पारेर कैद मिनाहका लागि सिफारिस गरेको हो। त्यस्तै गृहले ७ जनालाई आम माफी दिन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष […]

(महेन्द्र सिंह) बाँके । नेपालगञ्ज निवासी ७ का २८ वर्षीय रोमन भनिने सलमान राई र त्रिबेणी गाउँपालिका–१ रुकुमका २८ बर्षकै सम्राट खत्रीलाई नेपालगञ्जबाट पक्राउ गरिएको बाँके प्रहरीले जनाएको छ । उनीहरुको साथबाट दुई ग्राम ब्राउन सुगर बरामद भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । उनीहरुको शंकास्पद गतिविधि पाइएपछि जाँच गर्दा प्रतिबन्धित लागुऔषध बरामद भएको […]

  (महेन्द्र सिंह) बाँके । दुर्लभ वन्यजन्तु सालकको खपेटासहित नेपालगन्जको जयसपुरबाट सोमवार एकजना पक्राउ परेका छन् । सशस्त्र प्रहरी बल नेपाल नम्बर ३० गण बागेश्वरीबाट खटिएको टोलीले एक किलो चार सय ग्राम तौलसहित बर्दिया बारबर्दिया नगरपालिका–१ बनगईका २४ वर्षीय नहकुल थापामगरलाई पक्राउ गरिएको उक्त गणका सशस्त्र प्रहरी एसपि अशोक बमले जानकारी दिए ।  उक्त सालक […]

ABC (क्राईमबिट) बाँके । राप्ती सोनारी गाउँपालिका वडा नम्बर १ गाभरमा बाघले मान्छे खाएको छ । गाभरमा रहेको भेरी राप्ती स्टाफ होटलमा काम गर्ने अन्दाजी ४५ वर्षका ब्यक्तिलाई पाटेबाघले खाएको हो । सोमबार बिहान आधा शरिर खाएको अवस्था शव भेटिएको स्थानीय चन्दा लामाले जानकारी दिनुभयो । मृतक आइतबार बेलुकीदेखी हराईरहेको स्थानीयले बताएका छन् । केही […]

ABC (क्राईमबिट) दाङ । बंगलाचुली गाउँपालिकामा एक किशोरीमाथि सामुहिक बलात्कार गरेको आरोपमा तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बंगलाचुली गाउँपालिका वडा नं. ७ बिर्खेका २७ वर्षीय पवन रोका, २७ वर्षीय विनाराम मर्साङी र २० वर्षीय यमबहादुर मास्की रहेको जिल्ला प्रहरी प्रबक्ता डिएसपी मुकुन्द्र प्रशाद रिजालले जानकारी दिए । स्थानीय एक १७ बर्षीया किशोरीलाई […]

(रवि वर्णवाल) बिरगंज । जिल्ला प्रहरी कार्यालय पर्साले सरकारी कागज छाप दस्तखत किर्ते मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ । सूचना परिचालन र प्रहरी कारवाहीको सिलसिलामा पर्साको पर्सागढी नगरपालिका वडा नम्बर ५ बस्ने ४८ वर्षीय मदन मिश्रलाई इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीको टोलीले पक्राउ गरेको छ । पर्सा जिल्ला अदालतले २०७५ भदौ १५ गते १ वर्ष […]