१४ आश्विन २०८३, बुधबार
30-09-2026 , Wed
×

मुख्य समाचार

प्रेस कार्डको दुरुपयोग गरी लागूऔषध कारोबार गर्ने काठमाडौंबाट १ जना पक्राउ

ABC (क्राईमबिट) काठमाडौं । प्रहरीले शनिबार विहान १०:३० बजेको समयमका.जि.का.म.न.पा. वडा नं. ३२ नरेफाट तरकारी बजार स्थितमा सडकखण्डमा अवैध लागू औषधको कारोबार भई रहेको भन्ने सुचनाको आधारमा मनप्र प्रभाग कोटेश्वरका प्रनि सुरेश राज भट्टको कमाण्डमा खटिएको प्रहरी टोलीले नरेफाँट तरकारी बजार ईलाकामा खोजतलास तथा चेकजाँच गर्ने क्रममा काठमाण्डौं मनोहरा फलफुल तथा तरकारी बजार नजिकबाट शंकास्पद […]

(महेन्द्र सिंह) बाँके । नेपालगन्ज उपमहानगरपालिका २० मा रहेको विमानस्थल छेउको एक होटलबाट प्रहरीले सुनको एक किलोको बिस्कुटसहित बुधबार राती दुई जनालाई नियन्त्रणमा लिएको हो । अबैध सुनको कारोबार भइरहेको सूचनाको आधारमा पुगेको प्रहरीले सुन जस्तो देखिने पहेलो रंगको धातुसहित दुई जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी श्याम कृष्ण अधिकारीले जानकारी […]

(महेन्द्र सिंह) बाँके । नेपालगञ्जको जमुनाह नाकामा लागूऔषधसहित गोटीकाँडा गाउँपालिका ५ जुम्लाका १९ बर्षीय दिनेश नेपालीलाई इलाका प्रहरी कार्यालय जमुनाहको टोलीले पक्राउ गरेको हो । शंकास्पद तरिकाले रुपइडिहाबाट नेपालगञ्जतर्फ आउँदै गरेका नेपालीलाई चेकजाँचका क्रममा लागूऔषध ५१ पिस नाइट्रोभेट टयावलेट, ४० पिस ट्रामाडोल र १० पिस एन टी टेन टयावलेट ल्याउँदै गरेको अवस्थामा जमुनाह का इन्चार्ज […]

(ABC संचार ब्युरो) बाँके । भेरी अस्पताल परिसरभित्र रहेको कर्णाली प्रदेशको क्षेत्रीय मेडिकल स्टोरमा कार्यरत कार्यालय सहयोगी खाँडाचक्र नगरपालिका ६ कालीकोटका २३ बर्षीय धनप्रसाद भट्टराई, उनको ३ महिनाको छोरा इप्सन भट्टराई, सासु अन्दाजी ५५ बर्षीया कोपिला भट्टराई र धनप्रसादकी बहिनी अन्दाजी २२ बर्षीया कोली भट्टराईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी श्याम […]

(ABC-Sanchar) सिरहा । जिल्ला प्रशासन कार्यालय सिरहाले पूर्व(पश्चिम राजमार्ग र सिरहा-चोहर्वा सडकखण्डमा दुई दिनका लागि जारी गरेको निषेधाज्ञा मंगलबार साँझबाट हटाएको छ। मंगलबार अपराह्न एक सूचना जारी गर्दै जिल्ला प्रशासन कार्यालय सिरहाले निषेधाज्ञा हटाएको जनाएको ह। सिरहाका ६ राजनीतिक दलसहितको सर्वदलीय बैठकले पक्राउ परेकाहरुलाई रिहाइ र निषेधाज्ञा फिर्ता लिई शान्तिपूर्ण रुपमा निकास खोज्न आग्रह गरेपछि […]

ABC (क्राईमबिट) सर्लाही । आइतवार राति गस्तीमा हिँडेको प्रहरीको ना १ झ ८६९ नम्बरको भ्यानको ठक्करबाट एक व्यवसायीको ज्यान गएपछि स्थानीयवासीले प्रहरीको भ्यानमा आगो लगाएका छन्। ईश्वरपुर नगरपालिकाको कार्यालय परिसरमा पार्किङ गरी राखेको इलाका प्रहरी कार्यालय हरिपुरको ना १ झ ७४८२ नम्बरको प्रहरीको जीपमा आक्रोशित स्थानीयवासीले आगो लगाएका हुन्।प्रहरीले भिडलाई नियन्त्रणमा लिन अश्रुग्यास प्रहार गरेको […]

ABC (क्राईमबिट) दाङ । घोराही कारागारबाट कैदी भागेको प्रकरणमा जेलर, सुरक्षा प्रमुख प्रहरी सहायक निरिक्षक र हवल्दार विरुद्ध पक्राउ पूूर्जी जारी भएको छ । कारागार प्रशासन र सुरक्षा संयन्त्रको चमर लापर्वाही देखिएको भन्दै जेलर युवराज परियार, कारागार सुरक्षा प्रमुख प्रहरी सहायक निरिक्षक रुद्र सेन ठकुुरी र प्रहरी हवल्दार गणेशकुुमार थारुका नाममा पक्राउ पूूर्जी जारी भएको […]

ABC( क्राईमबीट) दाङ । दाङको घोराही कारागारबाट बिहीबार बिहान ११ बजेतिर कर्तव्य ज्यान मुद्दामा सजाय भोगिरहेका एक कैदी रहस्यमय तरिकाले भागे। छालाको बिमारी भएको भन्दै २९ वर्षीय यमराज परियारलाई उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो। कारागारका नाइकेसमेत रहेका राजपुर गाउँपालिकाको बेलाका निवासी परियार आफूलाई अस्पताल पुर्‍याउन प्रयोग गरिएकै मोटरसाइकल प्रयोग गरी भागे। लु […]

ABC (क्राईमबिट) बाँके । महिला सशस्त्र प्रहरीमाथि बलात्कार गरेकाे आरोपमा रोल्पा नगरपालिका रोल्पाका प्रशासकीय अधिकृत सुशील थापा पक्राउ परेका छन्। उनी विरुद्ध म्याद थप गरेर अनुसन्धान गरिरहेको बाँकेका एसपी श्यामकृष्ण अधिकारीले जानकारी दिए। सशस्त्र प्रहरीमा कार्यरत एक महिला सुरक्षाकर्मीको जाहेरीपछि जबर्जजस्ती करणी उद्योगमा पक्राउ गरिएको एसपी अधिकारीले बताए। बाँकेमा कार्यरत शसस्त्र प्रहरीले आफूमाथि जबरजस्तिकरणी गरेको […]

(नन्दु यादव) नवलपरासी । प्रहरीले अहिले फरार अभियुक्त लाई धमाधम खाेजि गर्दै पक्राउ गर्न थालेकाे छ ।विभिन्न मुद्दाका फरार अभियुक्त लाई खाेजतलास गर्दै पक्राउ गर्न थालिएकाे जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासी का प्रहरी प्रमुख (एसपि)मनाेज कुमार यादवले जानकारी दिनु भयाे ।२०७८/८/२८गते देखि थालिएकाे अपरेसनबाट ११दिनमा८०जना लाई पक्राउ गर्न सफल भएकाे वहाले बताउनु भयाे। बिभिन्न मितिमा […]