आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि ८६७ स्वतन्त्र उम्मेदवार चुनावी मैदानमा रहेका छन् । प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका कूल २ हजार ४१२ उम्मेदवार मध्ये सबैभन्दा धेरै स्वतन्त्र तर्फबाट उम्मेदवारी परेको हो । निर्वाचन आयोगका अनुसार राजनीतिक दलतर्फ सबैभन्दा धेरै नेकपा एमालेले १४१ स्थानमा उम्मेदवारी दिएको छ । दोश्रो स्थानमा राष्ट्रिय प्रजातन्त्र पार्टीले १४० स्थानमा […]
(तुफानबाबु श्रेष्ठ) दाङ । तुलसीपुर शताब्दी पुरुष डा. सत्यमोहन जोशीको सातौ दिनको पुण्यतिथिमा नेवा: समाज तुलसीपुरले शनिवार श्रद्दान्जली सभाको आयोजना गरेको छ । कार्यक्रमका प्रमुख अतिथी नेवा: देय दबु केन्द्रिय उपाध्यक्ष नरेश कुमार राजभण्डारीले लोक साहित्य, संस्कृति, कलालगायत नेपालको पहिचानसँग जोडिएका विभिन्न क्षेत्रमा जिज्ञासु रहेर दशकौँसम्म योगदान पुर्याएका संस्कृतिविद् डा. सत्यमोहन जोशीको निधनप्रति दुःख व्यक्त […]
(सागर थापा) बर्दिया । बारबर्दिया ७ मा जङ्गली हात्तीको आक्रमणमा परी ५० वर्षीय सोलिराम थारूको मृत्यु भएको छ । पूर्व पश्चिम महेन्द्र राजमार्ग नजिकै ‘मर्निङ वाक’ मा निस्केको बेला थारू हात्तीको आक्रमणमा परेको जिल्ला प्रहरी कार्यालय बर्दियाका नायब उपरीक्षक हिक्मतबहादुर बोहोराले जानकारी दिए । पछिल्लो समयमा बर्दियामा जङ्गली जनावरको आक्रमण बढ्दो रहेको छ ।
(ABC-Sanchar) काठमाडौँ । प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने नेपालीको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आजदेखि सुरु भएको छ । कार्तिक कृष्ण त्रयोदशी तिथि परेकाले आजबेलुकी यमदीपदान सुरु गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ। यस वर्ष यमदीपदान शनिबारदेखि सुरु हुने भए पनि काग तिहार भने आइतबार परेको समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले […]
ABC (क्राईमबिट) काठमाडौं । नेपाल प्रहरीले लजको कोठाभित्र गोप्यरुपमा भिडियो रेकर्ड गर्ने एकजनालाई पक्राउ गरेको छ । प्रहरी वृत्त महाराजगञ्जको टोलीले असोज २ गते काठमाडौं महानगरपालिका–३ बाँसवारीस्थित बाँसवारी रेष्ट्रो क्याफे एण्ड लजमा बस्न आउने पाहुनाको गोप्यरुपमा अश्लिल भिडियो रेकर्ड गर्ने क्याफेका म्यानेजर ४२ वर्षीय मुकेश मालीलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो । जिल्ला प्रहरी […]
युवा संघ नेपाल विराटनगर महानगर कमिटी अध्यक्ष किरण लामाले आफ्नै घरमा बन्धक बनाएर राखेका अवस्थामा एक युवकलाई मोरङ प्रहरीले उद्धार गरेको छ। लामाले पाञ्चालीस्थित घरमा बन्धक बनाएर राखेको अवस्थामा प्रहरीले विराटनगर ८ का नोबल यादवलाई उद्धार गरेको हो। लामाले यादव र उनका अर्का साथीलाई आज (शुक्रबार) दिउँसो घरमा बन्धक बनाएर कुटपिटसमेत गरेका प्रहरीले जनाएको छ। लामा […]
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय डिल्लीबजार काठमाडौंमा कार्यरत कार्यालय सहयोगी होमनाथ खतिवडालाई स्रोत नखुलेको ३ लाख १८ हजार ६ सय र ७ लाख ५० हजारको चेकसहित नियन्त्रणमा लिएको छ ।आयोगले शुक्रवार सेवाग्राहीबाट ५ हजार घुस मागिरहेको भन्ने विशेष सूचनाका आधारमा खतिवडालाई नियन्त्रणमा लिएको थियो । उनको खानतलासी गर्दा स्रोत नखुलेको ३ लाख १८ हजार ६ […]
(ABC-Sanchar) दाङ । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री हिराचन्द्र केसी उपचारका लागि वीर अस्पतालमा भर्ना भएका छन् । गत शुक्रबार डेंगु संक्रमण पुष्टि भएपछि केसी शनिबार शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भर्ना भएका थिए । तर स्वास्थ्यमा सुधार नभएपछि बुधबार वीर अस्पताल लगिएको थियो । अस्पतालका निमित्त प्रमुख प्रशासकीय अधिकृत डा। भुपेन्द्र बस्नेतले राज्यमन्त्री केसीको […]
ABC (क्राईमबिट) काठमाडौं । सशस्त्र प्रहरी बलका ४ जना प्रहरी उपरीक्षक (एसपी) हरूको काज सरुवा भएको छ । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालको असोज ३१ गतेको निर्णयअनुसार उनीहरूको आवश्यकताका आधारमा काज सरुवा भएको सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयले जनाएको छ ।
भीरबाट लडेर मृत्यु भएको भनिएका अर्घाखाँचीको भूमिकास्थान नगरपालिका-१ साम्नेगाउँका ७० वर्षीय वीरबहादुर गमालको हत्या भएको रहस्य खुलेको छ। गमालको गत बुधबार साँझ भीरबाट लडेर मृत्यु भएको भनिए पनि उनी आफैं लडेको नभई उनकै दाजु ७४ वर्षीय हिमबहादुर गमालले धकेलेर हत्या गरेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय सन्धिखर्कका अनुसार मृतक वीरबहादुर र उनका दाइ हिमबहादुर गत […]