(महेन्द्र सिंह) बाँके । नेपाल प्रहरी संगठनको ६७ औं प्रहरी दिवस २०७९ को अवसरमा जिल्ला प्रहरी कार्यालय बाँकेको आयोजनामा असोज ३१ गते भब्यताका साथ सम्पन्न भएको छ । प्रहरी निरीक्षक चक्र बहादुर डमरपालले संचालन गर्नु भएको उक्त कार्यक्रमको प्रमुख आतिथ्यता बाँकेका प्रमुख जिल्ला अधिकारी सुर्य बहादुर खत्री एवं बाँकेका प्रहरी प्रमुख एसपी श्याम कृष्ण अधिकारीको […]
ABC (क्राईमबिट) काठमाडौं । सरकारले मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि चारवटै सुरक्षा संयन्त्र परिचालन गरेको छ। केन्द्रीय सुरक्षा समितिबाट पारित एकीकृत निर्वाचन सुरक्षा योजनाअनुसार चारवटै सुरक्षा अंगका सुरक्षाकर्मी परिचालन गरिएको हो। गृह मन्त्रालयका प्रवक्ता सहसचिव फणीन्द्रमणि पोखरेलका अनुसार सुरक्षा योजनामा निर्वाचनको एक महिनाअघिदेखि नै निर्वाचन क्षेत्र तथा निर्वाचन गतिविधिको सुरक्षामा सुरक्षाकर्मी […]
(सागर थापा) काठमाडौं । नेपाल प्रहरी संगठनको ६७ औं प्रहरी दिवस २०७९ को उपलक्ष्यमा आयोजित कार्यक्रममा जिल्ला प्रहरी कार्यालय दाङको परिसर भित्र दाङका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा दाङ प्रहरी प्रमुख एसपी वीर बहादुर वली एवं जिल्ला स्थित सुरक्षा निकायका प्रमुखहरू, पत्रकारहरु प्रहरीका सहयोगी संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरू, उद्योगी, व्यावसायी […]
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले जिल्ला प्रशासन कार्यालय पर्सामा कार्यरत कम्प्युटर अपरेटरलाई घुस रकमसहित पक्राउ गरेको छ। ५ सय रुपैयाँ घुस लिएको आरोपमा सञ्जयप्रसाद यादवलाई पक्राउ गरेको हो। विशेष उजुरी एवं सूचनाका आधारमा अपरेटर यादवलाई सेवाग्रहीसँग पाँच हजार घुस लिइरहेको अवस्थामा कार्यालयबाट आज रङ्गेहात पक्राउ गरेको हो। अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडाका सूचना अधिकारी विष्णुप्रभा […]
काठमाडौं । यस वर्षको तिहारको भाइटीकाको उत्तम साइत कात्तिक १० गते बिहीवार बिहान ११ बजेर ३७ मिनेटमा रहेको छ । अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले आज ९सोमबार० विज्ञप्ति निकालेर यस वर्षको तिहारको भाइटीकाको उत्तम साइत कात्तिक १० गते ११ बजेर ३७ मिनेटमा रहेको जनाएको हो । नेपालका लागि यो समय उपयुक्त भएको जनाएको हो । त्यस्तै […]
सरकारले वाङ्मय शताब्दी पुरुष एवम् संस्कृतिविद् सत्यमोहन जोशीको निधनको शोकमा कात्तिक १ गते मंगलबार भोलि सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले सोमबार एक विज्ञप्ति जारी गर्दै मंगलबार देशभर सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिएका छन् । शताब्दी पुरुष जोशीको १०३ वर्षको उमेरमा आइतबार बिहान निधन भएको थियो । उनको निधनको […]
प्रहरी महानिरीक्षक धीरजप्रताप सिंह भारतको नयाँ दिल्लीमा कात्तिक १ मंगलबारदेखि ४ गते शुक्रबारसम्म सञ्चालन हुने इन्टरपोलको ९०औं महासभामा सहभागी हुन सोमबार त्यसतर्फ प्रस्थान गरेका छन् । राष्ट्रिय केन्द्रीय ब्यूरो (एनसीबी) काठमाडौंका प्रमुखसमेत रहेका प्रहरी महानिरीक्षक सिंहको नेतृत्वमा प्रहरी नायब महानिरीक्षक उमेशराज जोशी, प्रहरी उपरीक्षक अनुपम शमशेर जबरा, प्रहरी निरीक्षक यमकुमार श्रेष्ठसहित नेपाल प्रहरी तथा सशस्त्र […]
निर्वाचन आयोगले निर्वाचन प्रचारप्रसारका लागि टाँगिएका ब्यानरहरु तत्काल हटाउने निर्देशन दिन प्रमुख जिल्ला अधिकारीहरूलाई आग्रह गरेको छ । सोमबार देशभरका प्रमुख जिल्ला अधिकारीहरूसँग गृह मन्त्रालयबाट भएको भर्चुअल बैठकमार्फत निर्वाचन आयोगका सचिव गोकर्णमणि दुवाडीले यस्तो निर्देशन दिएका हुन् । उनले उम्मेदवारहरूले विभिन्न स्थानमा ब्यानर टाँगेर प्रचारप्रसार गरिरहेको जानकारी आएको भन्दै त्यस्तो कार्य नगर्न अनुरोध गरे । […]
कर्तव्य ज्यान मुद्दामा जन्मकैद सजाय पाएका फरार व्यक्ति १२ वर्षपछि पक्राउ परेका छन्। प्रहरी वृत्त ठिमीले दाङ घोराही उपमहानगरपालिका-१९ बस्ने प्रेमबहादुर रानालाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी राजु पाण्डेले जानकारी दिए। उनीमाथि सोही ठाउँका ३२ वर्षीय सूर्यबहादुर रानाको हत्या गरेको आरोप छ। घटना २०६७ माघ २४ गते भएको थियो। उनलाई जिल्ला अदालत दाङले […]
सुपारी तस्करी काण्डमा मुछिएका प्रदेश नम्बर १ का डिआइजी सुदीप गिरीले उत्कृष्ट प्रदेश प्रमुखको रुपमा प्रहरी ब्याटन पाउने भएका छन् । सोमबार मनाउन लागिएको प्रहरी दिवसमा उनलाई सो पुरस्कार दिन लागिएको हो । एआइजी उत्तमराज सुवेदी नेतृत्वको टोलीले पुलिस ब्याटनको छनौट गरेको हो । स्थलगत निरीक्षणका आधारमा प्रदेश नम्बर १ लाई उत्कृष्टको पुरस्कार दिन लागिएको […]