२८ चैत्र २०८२, शनिबार
11-04-2026 , Sat
×

समाचार

अरिङ्गालले चिलेर एक युवाको मृत्यु

उदयपुर । उदयपुर जिल्लाको लिम्चुङबुङ गाउँपालिका–५ जाँतेका एक युवकको कालो अरिङ्गालको सिकार गर्न लाग्दा चिलेर मृत्यु भएको छ । साथीसँग नजिकैको जङ्गलको रुखमा चढेर अरिङ्गालको गोला टिप्ने प्रयास गरेपछि दर्जनौँ अरिङ्गालले चिलेकाले जाँते चौलानेका ३४ वर्षीय दिवस राईको मृत्यु भएको स्थानीयवासी दीपेन्द्रकुमार राईले बताए । अरिङ्गालले चिलेर अन्य चार युवा घाइते भएको पनि उनले जानकारी […]

(केभी निस्चयल) दाङ । लायन्स क्लब अफ दाङ बबई छहराको आयोजनमा तुलसीपुर सुर्खेत सडक खण्ड अन्तरगत हापुरेको माथिल्लो बजार सहिदगेट देखि सेन्टर बजार,ट्याक्सी पार्क हुँदै हंसपुर जाने बाटो प्रतिक्षालय सम्म विभिन्न ५ ठाउँमा जेब्राक्रसिङ निर्माण गरिएको लायन्स क्लब अफ दाङ बबई छहराका अध्यक्ष प्रेम बहादुर वलीले जानकारी दिए । चाडपर्वको समयमा बजार क्षेत्रमा भिडभाड बढि […]

चितवन, २९ असोज । विभिन्न लागुऔषधसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । भरतपुरबाट उनीहरूलाई भारतीय कारसहित पक्राउ गरिएको हो । पक्राउ पर्नेमा भारतको बिहारका ३८ वर्षीय सुनिल कुमार, १९ वर्षीय विकास कुमार, ५० वर्षीय राजन ठाकुर र बाराको गढीमाई नगरपालिका–१९ का ३५ वर्षीया प्रतिमा मण्डल रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । कार्यालयका […]

तिनाउ गाउँपालिका–२ हापुरका ३० वर्षीय विष्णु सारुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । उपचारका लागि बुटवलमा रहेको लुम्बिनी प्रादेशिक अस्पताल लैजाँदा राति ११ बजे चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । पोल्ने क्रममा उनी रुखबाट करिब एक सय मिटर तल लडेर गम्भीर घाइते भएका थिए । शुक्रबार साँझ करिब ५ बजे […]

पूर्वपश्चिम राजमार्ग अन्तर्गत झापाको शिवसताक्षीमा शनिबार साँझ भएको सवारी दुर्घटनामा परेर स्थानीय एक युवकको मृत्यु भएको छ। पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको को २ च १४९५ नम्बरको भ्यानको ठक्करबाट मे ६ प १३९२ नम्बरको मोटरसाइकलमा सवार झापा शिवसताक्षी नगरपालिका वडा नम्बर ९ बस्ने दिप्सन राईको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ। उनको बिएन्डसी […]

निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन प्रयोजनका लागि निर्धारण गरेको निर्वाचन चिह्नमा हेरफेर गरेको छ । आयोगका उपसचिव एवम् सहायक प्रवक्ता कमल भट्टराईले शनिबार विज्ञप्ति जारी गर्दै निर्वाचन प्रयोजनका लागि निर्धारित चिह्नमध्ये तीनवटा निर्वाचन चिह्नमा सामान्य हेरफेर गरेको जानकारी दिए । आयोगले हाम्रो नेपाली पार्टीको निर्वाचन चिह्न लौरो, स्वतन्त्र उम्मेदवारको डोजर र […]

बुटवलको तिनाउ नदीले बगाएर बेपत्ता भएका बुटवलका एक युवा मृत अवस्थामा फेला परेका छन्। शनिबार बिहान तिनाउमा बगेर बेपत्ता भएका बुटवल उपमहानगरपालिका वडा नं ११ सिरानगाउँ मजुवाका डिल्लीराज अर्याल दिउँसो मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ। मजुवाबाट तिनाउ तरेर लुम्बिनी प्रादेशिक अस्पतालतर्फ जाने क्रममा उनलाई बिहान नदीले बगाएको थियो। नदीमा परेर […]

विराटनगर । नहर बनेको २० वर्षपछि बल्ल मोरङको महादेवकोल शाखा नहरमा पानी पुगेको छ । पानी पुगेपछि त्यहाँका किसान हर्षित भएका छन् । सुनसरी मोरङ सिँचाइ आयोजना मातहतमा रहेको महादेवकोल शाखा नहर लामो समयदेखि बालुवा र माटोले पुरिएपछि नहरमा पानी चल्न सकेको थिएन । नहरमा पानी नहुदा त्यस क्षेत्रका जनता सिँचाइ सुविधाबाट वञ्चित भएका थिए […]

काठमाडौं । नेकपा (एमाले)का केन्द्रीय सदस्य बद्रीप्रसाद न्यौपानेले एमालेले जनता समाजवादी पार्टीसँग गरेको निर्वाचन गठबन्धनप्रति आपत्ति जनाउँदै पार्टी परित्याग गरेका छन् । नेता न्यौपानेले गठबन्धन देश र जनताको पक्षमा नभई विदेशीको स्वार्थमा गरिएकाले एमालेको केन्द्रीय सदस्यको पदबाट राजीनामा दिएको घोषणा गरेका छन् । मधेशमा साम्प्रदायिकता भडकाई नाकाबन्दीजस्ता घृणित कार्य गर्ने जनता समाजवादी पार्टीसँग एउटा राष्ट्रवादी […]

ABC (क्राईमबिट) दाङ । सडकको सिनो नउटाएदेखि सधियारले जग्गा च्यापेको समेत विवाद जिल्ला प्रहरीमा आउने गरेको प्रहरी प्रमुख वलीले बताए । प्रहरी एक्लैको प्रयासले न जुवातास नियन्त्रण हुन्छ, नत लागु औषधको कारोवार र सेवनकर्ता नियन्त्रणमा हुन्छन्, नत विपतमा हामीले चाहे अनुसारको उद्धार गर्नसक्षम हुन्छौं । ‘वल्लो घरको मान्छेले दिनदिनै लागुऔषध सेवन गरीरहंदा र उसको च्यानलमा […]

error: Content is protected !!