नेपाल प्रहरीका पूर्व एआइजी राजेन्द्रबहादुर सिंहले लाइफ टाइम अचिभमेन्ट अवार्ड पाएका छन् । ६७ औं प्रहरी दिवसको अवसरमा सोमबार प्रहरी प्रधान कार्यालयमा आयोजित एक कार्यक्रममा उनलाई सो अवार्ड प्रदान गरिएको हो ।प्रधानमन्त्री शेरबहादुर देउवाले उनलाई प्रहरीको सो प्रतिष्ठित सम्मानबाट सम्मानित गरेका हुन् । सिंहको प्रहरीमा व्यवासयिक अधिकृतको छवी थियो । प्रहरीका महानिरीक्षकका रुपमा हेरिएका उनलाई […]
नेपाल प्रहरीका एसपी सन्तोष खड्काले सर्वाेत्कृष्ट अनुसन्धानकर्ताको पुरस्कार पाएका छन् । प्रहरी दिवसका अवसरमा प्रधानमन्त्री शेरबहादुर देउवाले उनलाई सो पुरस्कार प्रदान गरेका हुन् । पूर्व आइजिपी मोतिलाल बोहराले आफ्नो नामबाट यो वर्षदेखि सो पुरस्कार स्थापना गरेका हुन् । बिशेष ब्यूरोमा कार्यरत एसपी खड्काले अनुसन्धानमा उत्कृष्ट काम गरेको आधारमा पुरस्कार पाएका हुन् । त्यस्तै, पूर्व आइजिपी […]
चितवन । दशैँ र तिहारजस्ता पर्वमा सबै रमाइरहँदा नेपाल प्रहरी भने झन बढी सजगताका साथ काममा खटिनुपर्छ । सार्वजनिक बिदा होस् वा पर्व उनीहरुका लागि जुनसुकै बेला काममा जाने मनस्थितिमा तयारी रहनुपर्छ । सबैले घरघरमा पर्व मनाइरहँदा उनीहरु सडकमा जनता र देशका लागि सुरक्षा दिइरहेका हुन्छन् । यसरी खटिने प्रहरीले न शुक्रबारको आधा दिन मात्रै […]
(सागर थापा) काठमाडौं । नेपाल प्रहरी प्रमुख आईजीपी धिरज प्रताप सिंहले प्रहरी दिवसको अवसरमा दिनुभएको शुभकामना सन्देश यस्तो रहेको छ । ६७ औं प्रहरी दिवस, २०७९ को पावन अवसरमा देशभित्र तथा विभिन्न तालिम एवम् संयुक्त राष्ट्रसंघीय मिशनहरूमा विदेशमा खटिएका नेपाल प्रहरीका सकल दर्जाका प्रहरी कर्मचारीहरू, सेवानिवृत्त प्रहरी कर्मचारीहरू र अमर प्रहरीका परिवारजनमा व्यावसायिक सफलता, व्यक्तिगत […]
यो वर्ष जिल्ला प्रहरी कार्यालय इलाम उत्कृष्ट भएको बनेको छ । प्रहरी दिवसको अवसरमा आयोजित निरीक्षणमा ७७ जिल्लामध्ये इलाम उत्कृष्ट भएको हो ।सोमबार प्रहरी दिवसको अवसरमा आयोजित कार्यक्रममा एसपी दिलिप घिमिरेलाई उत्कृष्ट जिल्ला प्रहरी प्रमुखका रुपमा पुरस्कृत गर्न लागिएको छ । शान्ति सुरक्षा र अपराध अनुसन्धान लगायत कामको आधारमा इलाम छनोट भएको हो । एआइजी […]
बैंकिङ कसूर मुद्दामा उच्च अदालत पाटनबाट साढे दुई करोड बढी जरिवाना तोकिएका व्यक्ति पक्राउ परेका छन्। भक्तपुर सूर्यविनायक नगरपालिका-५ घर भई नक्साल बस्ने ५० वर्षीय ब्रजेश उपाध्यायलाई प्रहरीले पक्राउ गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी कृष्णप्रसाद कोइरालाले जानकारी दिए। उच्च अदालत पाटनले २०७१ साउन २३ गते उपाध्यायलाई २ करोड ६१ लाख ५५ हजार १७५ रुपैयाँ जरिवाना, १० […]
तुलसीपुर उपमहानगरपालिका-१३ दमारगाउँको जंगलमा स्थानीय १५ वर्षीया रोशनी महतरा क्षेत्री र दंगीशरण गाउँपालिका वडा नं. ६ थपगाउँका १४ वर्षीय शरद आचार्यको शव गाडेको अवस्थामा आइतबार दिउँसो फेला परेको हो। उनीहरूको हत्या गरेको आशंकामा प्रहरीले एक जनालाई पक्राउ गरेको उच्च स्रोतले जानकारी दिएको छ। व्यक्तिलाई प्रहरीले फोन कलको आधारमा लमही बजारबाट पक्राउ गरेको हो। प्रहरीले उनको […]
ABC (क्राईमबिट) काठमाडौं । नेपाल प्रहरी भनेको जनताको सेवा गर्ने पवित्र संगठन हो, यो कुनै व्यापारिक या व्यवसाय गर्ने नाफामुखी संस्था होइन । त्यसैले जनताका गुनासा सुन्ने,उनीहरुका इच्छित सेवा प्रति प्रहरी संगठनले सकेसम्म पूरा गर्ने गराउनेतर्फ संगठन प्रमुखको हैसियतले लक्ष्य नै बनाएको आईजीपी सिंहले बताएका छन । जनताको शान्ति सुरक्षा नै प्रहरीको मुल कर्तब्य भएकाले […]
ABC (क्राईमबिट) काठमाडौं । नेपाल प्रहरीको ६७ औं प्रहरी दिवश २०७९” को अवसरमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको परिसरमा आज मिति २०७९/०६/३० गते यस प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक श्रीमान सहकुल बहादुर थापाज्यू लगायत अन्य सिनियर प्रहरी अधिकृतज्यूहरुबाट विभिन्न जातका फलफुल तथा छहारीजन्य ५० वोट बिरुवाहरु रोपी वृक्षारोपण कार्यक्रम सम्पन्न गरियो ।
सुर्खेतको यातायात व्यवस्था कार्यालय कर्णाली प्रदेश, सुर्खेतमा कार्यरत मेकानिकल इन्जिनियर दिपक बमविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । ब्लुबुक नविकरण, जाँचपास नविकरण र रुट पर्मिट नविकरण गरिदिनको लागि उनले विचौलिया नीरक बहादुर शाहीसँग घुस लिएका थिए । गत १० भदौमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेकोमा आइतबार मुद्दा दायर भएको हो ।अनुसन्धानको सिलसिलामा यातायात […]