टीकापुर । लगातारको वर्षापछि आएको बाढीले कैलालीको टीकापुर नगरपालिकामा झण्डै सात सय परिवार विस्थापित भएका छन् । यस्तै जानकी गाउँपालिकामा ३६ परिवार विस्थापित भएका छन् । यीमध्ये ४७ घर पूर्णरुपमा क्षति भएको छ । विस्थापितका घरमा बाढीले क्षति पु¥याएपछि खानेपानी तथा शौचालयको समेत समस्या भएको छ । बाढी प्रभावित हुनेमा टीकापुरमा एक सय बढी गर्भवती […]
म्याग्दी । म्याग्दीस्थित धौलागिरि हिमालको आधार शिविरमा हिउँले पुरिएर ४५ घोडाखच्चड मरेका छन् । विश्वको सातौँ (आठ हजार एक सय ६७) मिटर अग्लो धौलागिरि हिमाल म्याग्दीको धवलागिरि गाउँपालिका–४ मा पर्छ । आरोही र पर्यटकका सामग्री ढुवानी गर्न खच्चड लिएर आधार शिविरमा पुगेका मुस्ताङको घरपझोङ गाउँपालिका–२ मार्फाका ९ जनाको उद्धार भएको छ । थमसेर्कु ट्रेकिङ कम्पनीले […]
काठमाडौं । गृह मन्त्रालयले अनुमतिबिना मानवरहित हवाई उपकरण (रिमोट्ली पाइलटेड एअरक्राफ्ट-ड्रोन) उडाए कारबाही गर्ने चेतावनी दिएको छ । मन्त्रालयका प्रवक्ता एवम् सहसचिव फणिन्द्रमणि पोखरेलद्वारा जारी विज्ञप्तिमा यस्तो चेतावनी दिइएको छ । विभिन्न व्यक्तिरनिकायले अनुमित नलिई अनधिकृतरुपमा ड्रोन उडाएको भन्ने सूचना आएको भन्दै अति आवश्यक परेमा २ केजीसम्मको ड्रोन उडाउन सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाट र सोभन्दा […]
(ABC-Sanchar) बर्दिया । निर्माण कार्य सम्पन्न नहुदै भास्सिएको बर्दियाको गुलरिया र बारबर्दिया जोड्ने जब्दीघाटको पुल लगातारको बर्षा सगैं बबई नदीमा बगेको छ । यसले दुई पालिकाको आवागमनलाई झनै सास्तीपूर्ण बनाईदिएको छ । निर्माण ब्यवासायि पप्पु कन्ट्रसनले उच्च गुणस्तरको पुल नबनाईदिदाँ वारपारका लागी फेरी पुरानै दिन फर्किएको स्थानीयको भनाई छ । बाँकी रहेको पुलको भाग पनि […]
ABC (क्राईमबिट) पर्सा । बिरगंज वडा प्रहरी कार्यालय बिर्ता तथा प्रहरी चौकी इनर्वा नाकाको प्रहरी टोलीले वीरगन्जको रजतजयन्ती चोकबाट सो रकमसहित ती महिलालाई पक्राउ गरेको जनाएको छ। पक्राउ पर्नेमा नुवाकोट शिखरवेसी–७ बस्ने ४५ वर्षीया अनिता तामाङ, धादिङकी ३० वर्षीया मञ्जु तामाङ र नुवाकोट शिख्रावेसी–७ बस्ने ४४ वर्षीया सरिता अग्रवाल रहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी […]
(ABC-Sanchar) काठमाडौं । कर्णालीका विभिन्न जिल्लामा पहिरोले ठूलो जनधनको क्षति पुर्याएको छ। मुगुमा आठ जनाको मृत्यु भएको छ। कालिकोटमा बेपत्तामध्ये चार जनाको शव भेटिएको छ। कालिकोटमै मलामी गएका १३ जना बेपत्ता भएका छन्। तिलागुफा नगरपालिकास्थित राँचुलीमा मलामी गएकाहरू पहिरोमा परेका हुन्। यी घटना आइतबारको भए पनि सञ्चार सम्पर्क नहुँदा सोमबार सार्वजनिक भएको हो। तिलाकर्णाली र […]
ABC (क्राईमबिट) काठमाडौं । गण्डक अस्पताल प्रा.लि.तथा स्पर्श मल्टिस्पेसियालिटी अस्पताल बीरगंज र सशस्त्र प्रहरी बल, नेपाल नम्वर २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरी बीच सो अस्पतालहरुबाट उपलब्ध हुने स्वास्थ्य उपचार सेवामा निश्चत प्रतिशतको छुट सम्बन्धी सम्झौता भएको छ । सो सम्झौता अनुसार सशस्त्र प्रहरी बल, नेपालमा कार्यरत बहालवाला कर्मचारीहरु, मधेश प्रदेशभित्र स्थायी वतन भएका बहालवाला सशस्त्र […]
ABC (क्राईमबिट) काठमाडौँ । नेपाल प्रहरीको महानिरीक्षक आईजीपीमा धिरज प्रताप सिंहले जिम्मेवारी सम्हालिरहेका छन् । सेवा प्रवेशदेखि नै व्यवसायिक, कर्तव्यनिष्ठ, परिणाममुखी र अब्बल प्रहरी अधिकारीका रुपमा परिचित सिंहको काँधमा सिंगो नेपाल प्रहरीको नेतृत्व आइरहदा शान्ति सुरक्षा, अपराध अनुसन्धान, न्याय र सुशासनका पक्षमा आम विश्वास देखिएको छ । बाहिरी अपेक्षाकाबीच आईजीपी सिंहलाई प्रहरी संगठनकै तल्लो […]
(सागर थापा) काठमाडौं । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक एवम् नेपाल प्रहरी खेलकुद समितिका सदस्य-सचिव प्रहरी अतिरिक्त प्रहरी महानिरीक्षक सहकुल बहादुर थापाले राष्ट्रिय खेलकुद परिषदको आयोजनामा गण्डकी प्रदेशमा सञ्चालन हुने “नवौ राष्ट्रिय खेलकुद – २०७९” अन्तर्गत मिति २०७९ असोज २३ गतेदेखि मिति २०७९ कात्तिक ०१ गतेसम्म पोखरा रंगशालामा सञ्चालन हुने महिला क्रिकेट खेलमा सहभागी […]
(ABC-Sanchar) दाङ । लमही नगरपालिकाकाे कार्यालयमा तालाबन्दी भएको छ । प्रमुख प्रशासकीय अधिकृतकाे बिषयलाइ लिएर वडा अध्यक्ष तथा कार्यपालिका सदस्यहरुले नगरपालिका कार्यालयकाे मुल गेटमा तालाबन्दी गरेका हुन् ।प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्रबहादुर डाँगीकाे सरुवा भएको थियाे । तर पुन: एक महिना नबित्दै साेही नगरपनलिकामा सरुवा भएर आएपछी वडा अध्यक्ष तथा कार्यपालिका सदस्य आन्दाेलित छन् । डाँगीकाे […]