काठमाडौं । सो बैठकले आसन्न प्रतिनिधिसभा निर्वाचनका समयमा सुरक्षा व्यवस्था प्रभावकारी बनाउने निर्णय गरेको छ । मोरङ, झापा र सुनसरी तथा भारतका किसनगञ्ज, अररिया र सुपौल जिल्लाका उच्च अधिकारीहरूबीच सम्पन्न सो बैठकले आगामी निर्वाचनका सुरक्षाका विषयमा छलफल गरेको जिल्ला प्रशासन कार्यालय मोरङद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ । बैठकमा मतदान हुनुभन्दा ७२ घण्टा आगाडि सीमा […]
बाँके । सशस्त्र प्रहरी बल नेपाल नम्बर ३० गण हेक्वाटर बागेश्वरी बाँकेबाट खटिएको ९ जनाको सशस्त्र प्रहरी टोलीले नेपालगन्ज उपमहानगरपालिका १५ पिप्रहवाबाट भारततर्फबाट अवैध रूपमा ल्याइँदै गरेको सामान नियन्त्रणमा लिएको जनाएको छ। भे.१ ह ६४२९ र भे.१ ह ४५३८ नम्बरका दुई वटा अटोमा राखी लत्ताकपडा, किराना सामान तथा सुर्तिजन्य पदार्थ नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा ३० […]
सल्यान । बाँके राष्ट्रिय निकुञ्ज क्षेत्रबाट बस्तीमा बाघको आतङ्क बढेपछि सल्यान कालीमाटी गाउँपालिकाका बालबालिकालाई विद्यालय आवतजावतमा नेपाली सेनाले सुरक्षा दिन थालेको छ । बाघ बस्तीनजिकै देखिन थालेपछि विद्यालय जाने बालबालिकाको सुरक्षालाई ध्यानमा राख्दै सेनाले बिहान साँझ सुरक्षा दिँदै गन्तव्यसम्म पुर्याउन थालेको हो । नेपाली सेनाको टोलीले कालीमाटी गाउँपालिका–७ का स्वामीवास, हाउखोला, बाटुले र र्याङबाट नेपाल राष्ट्रिय […]
काठमाडौं । सशस्त्र प्रहरी बल नेपालको सुरक्षा निकाय मध्येकै कान्छो संगठन हो । हालसम्म संगठनको नेतृत्व १२ जनाले गरिसकेका छन् । पहिलो संगठन प्रमुख कृष्णमोहन श्रेष्ठको पदमा रहेकै अवस्थामा पत्नीसहित हत्या गरिएको थियो । हाल १२ औं आईजीका रुपमा राजु अर्यालले संगठनको नेतृत्व गरिरहेका छन् । ती मध्ये सबैभन्दा कम समय कार्यबाहक आईजीका रुपमा किशोर […]
बाँके । नेपालगञ्जको जमुनाहा क्षेत्रमा संयुक्त बजार अनुगमन टोलीले अवैध भारतीय कुखुराको ‘अण्डा’ विभिन्न पसलहरुबाट फेला परेका हो । नेपाल सरकारले पन्छी र पन्छीजन्य पदार्थ ल्याउन प्रतिबन्ध लागेको अवस्थामा कुखुराको सेतो ‘अण्डा’ जमुनाहाका पसलमा फेला परेको पशु क्वारेन्टाइन कार्यालयले जनाएको छ । “हामीले जनाचेतना फैलाउने र अवैध कार्यलाई निरुत्साहित गर्ने उद्देश्यले बजार अनुगमन गरिरहेका छौँ”, […]
काठमाडौं । आज फागुन ७ गते देशभर राष्ट्रिय प्रजातन्त्र दिवस विविध कार्यक्रमका साथ मनाइँदै छ। २००७ सालको जनक्रान्तिमार्फत निरङ्कुश राणा शासनको अन्त्य भई प्रजातन्त्र स्थापना भएको ऐतिहासिक दिनको सम्झनामा यो दिवस मनाउने गरिएको हो। प्रजातन्त्र स्थापनाका लागि जीवन उत्सर्ग गर्ने शहीदहरू दशरथ चन्द, धर्मभक्त माथेमा, गङ्गालाल श्रेष्ठ र शुक्रराज शास्त्रीको योगदानको स्मरण गर्दै आज देशभर […]
बाँके । देश चुनावमयमा ब्यस्त भएको बेला,यता तस्करीलाई मस्ति भएको छ,बाँकेमा अवैध तस्करी ह्वात्तै बढेको छ जिल्ला प्रहरी कार्यालय बाँकेका घुमुवाहरुको र साईगाउँ प्रहरी चौकीहरुको सेटिङ र फितलो सुरक्षाका कारण भारतबाट अवैध रुपमा हुन्छ रातभर नेपालमा प्रतिबन्धित (डेउ) (तेल) सुर्तीजन्य पदार्थ लत्ताकपडा लगायत विभिन्न समानहरुको तस्करी हुँदै,तस्करी संग गरिएको कुराकानी जस्ताको त्यस्तै पस्तुत,गृहमन्त्री ओमप्रकाश अर्याल […]
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव ऋषि कट्टेल पक्राउ परेका छन् । निर्वाचन बिथोल्ने गतिविधि गरेको आरोपमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले कट्टेललाई कीर्तिपुरबाट पक्राउ गरेको हो । अहिलेसम्म उक्त पार्टी ४ जना पक्राउ परिसकेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।
सल्यान । नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक श्रद्धेय श्रीमान सुशिल सिंह राठौरज्यूद्धारा जिल्ला प्रहरी कार्यालय सल्यानको समग्र वस्तुस्थिति, कार्यालय भवन परिसर, शाखाहरु, स्रोत साधन, नवपर्वद्धनात्मक कार्यहरू, कार्यालयबाट सम्पादित काम कारवाही, सेवा प्रवाह र गुनासो सम्बोधनको विषयमा स्थलगत अनुगमन तथा निरीक्षण गरी कार्यरत प्रहरी कर्मचारीहरुलाई २०८२ फागुन २१ गते हुन […]
बाँके । सशस्त्र प्रहरी बिओपी बढैया नाका भारतबाट नेपाल आउने अबैध रुपमा चोरी पैठारी नेपाल भित्रिएको ठुलो परिमाणको बोइलर कुखुराको चल्ला बरामद गरेको सशस्त्र प्रहरी बढैयाले १ लाख बढी मूल्य बराबरको अबैध चल्ला पक्राउ गरेको छ । अबैध रुपमा कुखुराको चल्ला भित्रिएको भन्ने बिशेष सूचनाको आधारमा खटिएको सशस्त्र प्रहरी टोलीले भारतबाट अबैध रुपमा भन्सार छली […]