(ABC-Sanchar) काठमाडौँ । तलमाथि यात्रा गर्दा कालोपत्र भइसकेको सडक, बीचमा केही भागमा अझै चार पाँच वटा साना ठूला पानी जमेको ताल भेटिँदा लाग्छ यो किन बनेन? कागेश्वरी मनोहरा नगरपालिका–६ तिवारीटोलको यो अवस्था एक दशकअघिदेखि यस्तै छ। जहिले पानी जम्ने यो सडकको समस्या कसैले समाधान गर्न सकेका छैनन्। यही मार्गका धेरै काम भइसक्दा पनि यहाँको अवस्था […]
(ABC-Sanchar) काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेका छन् । राष्ट्रपति भण्डारीलाई भेट्न जानुअघि प्रधानमन्त्री देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग छलफल गरेका थिए । प्रधानमन्त्री देउवाले नागरिक विधेयकको विषयमा छलफल गर्ने बालुवाटार स्रोतले जनाएको छ । संसद्ले नागरिकता विधेयक दोस्रो पटक पनि पारित गरेको प्रमाणीकरणका लागि राष्ट्रपति […]
(ABC-Sanchar) दाङ । सिसा नेपालको आयोजनामा सातौ संविधान दिवसको उप्लक्ष्यमा शुभकामना आदान प्रदान तथा अन्र्तकृया कार्यक्रम आज घोराहिमा सम्पन्न भएको छ । सिसा नेपाल दाङका अध्यक्ष साजिका सिद्दिका एवं नेपाल पत्रकार महासंघ दाङ शाखाका अध्यक्ष दुर्गालाल केसिको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा बोल्ने वक्ताहरुले संविधानमा भएका व्यवस्था व्यवहारीक रुपमै कार्यान्वयन आउन नसकेको वताएका छन । […]
ABC (क्राईमबिट) काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवस, २०७९ का अवसरमा कैद सजाय भुक्तान गरेका र भुक्तान हुन बाँकी छ सय ८१ कैदीलाई आममाफी दिएका छन् । राष्ट्रपति भण्डारीले सर्वाेच्च अदालतका आदेशको समेतका आधारमा तोकिएको कैद सजाय भुक्तान गरेका र असल चालचलन भएका पासाङ शेर्पासहित दुई सय तीन र इन्द्रकुमार लिम्बूसहित चार सय ७८ […]
ABC (क्राईमबिट) काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक धिरज प्रताप सिंह इनटरपोलको ९०औं महासभामा सहभागी हुन नयाँ दिल्ली जाने भएका छन् । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले महानिरिक्षक सिंहलाई आगामी कात्तिक १ देखि ४ गतेसम्म नयाँ दिल्लीमा हुने इनटरपोलको ९० औं महासभामा स्वीकृत दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्ले महासभामा सहभागी हुन अनुमति दिएसँगै महानिरीक्षक सिंहले महासभामा […]
ABC (क्राईमबिट) बिरगंज । नेपालको प्रमुखद्धार वीरगञ्ज भन्सारबाट खुलेआम तस्करी सुरु भएको छ। सशस्त्र प्रहरी बल बि ओ पी बिरगंज गेट अगाडिबाट दशैं तिहार चार्डपर्वलाई लक्षित गर्दै तस्करहरुले सशस्त्र प्रहरीसंगको मिलोमतोमा खुलेआम तस्करी गरिरहेको पाईएको छ। पार्ट पुर्जा हाडबेयर चिनी कपडा, किराना सामाग्री ,लगायतका समानहरु मेन मन्सार हुँदै खुल्ला रुपमा तस्करी हुने गरेको छ। तस्करहरुसंग […]
ABC (क्राईमबिट) काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणको प्रमुख आतिथ्यमा आत्महत्या न्यूनीकरण सम्बन्धी विशेष सचेतना कार्यक्रम नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा आइतबार सम्पन्न भएको छ । नेपाल प्रहरी प्रधान कार्यालयको तत्वावधानमा काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीद्वारा आयोजित उक्त कार्यक्रमको शुरुमा प्रहरी महानिरीक्षक धिरज प्रताप सिंह, प्रहरी अतिरिक्त महानिरीक्षकहरू, गृहमन्त्रालयका पदाधिकारीहरू, प्रहरी नायव महानिरीक्षकहरू, विभिन्न विद्यालयका शिक्षक तथा […]
(ABC-Sanchar) काठमाडौं । प्रधानन्यायाधीश चाेलेन्द्र शमशेर जबराले सञ्चारमाध्यमहरुमा आफूलाई नजरबन्दमा राखेको बताएपछि राष्ट्रिय मानवअधिकार आयोगको टोली उनको निवासमा पुगेको छ । स्रोतका अनुसार आयोगले अनुगमनका लागि सहसचिवको नेतृत्वमा टोली पठाएको हो । आयोगका एक अधिकारीले सर्वोच्च अदालत र जबराको निवासमा टोली गएको पुष्टि गरे । जबरालाई नजरबन्दमा राखिएको समाचार आएपछि आयोगका सहसचिव डा. टीकाराम पोखरेलको […]
ABC (क्राईमबिट) काठमाडौं । गृह मन्त्रालयले सशस्त्र प्रहरी बलका डिआइजीहरूको सरुवा गरेको छ । सरुवामा तीन बाहिनीका प्रमुखहरु फेरिएका छन् । बागमतिमा डिआइजी लक्ष्मण सिंहलाई पठाइएको छ । लुम्बिनी प्रदेशमा बिदुर खड्का तथा कर्णालीमा प्रदीप पालले बाहिनीपतिको जिम्मेवारी पाएका छन् । प्रदेश नम्बर १ का कमल गिरी, मधेस प्रदेशका गणेश ठाडा मगर, गण्डकीका शम्भु […]
ABC (क्राईमबिट) दाङ । तुलसीपुरबाट चाेरीकाे आराेपमा २४ जना पक्राउ परेका छन । पक्राउ परेकाहरु कुखुरा चोरदेखि सुन चोरीसम्मको कार्यमा संलग्न रहेको इलाका प्रहरी कार्यालयले जनाएको छ । तुलसीपुर बजार क्षेत्रमा पछिल्लो समय चोरीको विगविगि बढेको समयमा प्रहरीले चोरी कार्यमा संलग्न रहेका २४ जनालाई पक्राउ डिएसपी पुष्पराज मल्लले जानकारी दिए । २४ जनालाई केही […]