२७ चैत्र २०८२, शुक्रबार
10-04-2026 , Fri
×

समाचार

चोलेन्द्रले आक्रोशित हुँदै भने सुरक्षाकर्मीले निवास घेरे पछी म कसरी निस्कन सक्छु 

  (ABC-Sanchar) काठमाडौं । सर्वोच्च अदालत फर्कने आफ्नो प्रयासमा सरकारले बाधा पारेपछि निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा आक्रोशित बनेका छन् । निवासमै रहेको वा निस्किएको भन्नेबारे प्रतिक्रिया लिन खोज्दा उनले आक्रोशित हुँदै भने, ‘सरकारले बिहानैदेखि निवासअगाडि सुरक्षाकर्मी तैनाथ गरेको छ । बाहिर निस्कन दिएका छैनन् । अनि, कसरी सर्वोच्च पुग्नु ?’ उनी बसिरहेको बालुवाटारस्थित प्रधानन्यायाधीशको सरकारीनिवासअगाडि […]

ABC (क्राईमबिट) काठमाडौं । उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक रबिन्द्र बहादुर धानुकले मातहत कार्यालयका प्रमुखहरूलाई काठमाडौं उपत्यका प्रहरी कार्यालयको सभा हलमा शुक्रवार विहान निर्देशन दिनु भएको छ । उक्त अवसरमा प्रहरी अतिरिक्त महानिरीक्षक धानुकले अपराध नियन्त्रण तथा अनुसन्धानलाई प्राथमिकतामा राखी चाडपर्व लक्षित भरपर्दो सुरक्षा योजना तयार गरि लागु गर्न निर्देशन दिनु भयो । […]

ABC (क्राईमबिट) दाङ । आत्महत्या रोकथाम दिवस सेप्टेम्बर १० को अवसरमा आयोजित आत्महत्या रोकथाम सम्बन्धि सचेतनामुलक र्यालीसहित विचार आदानप्रदान कार्यक्रममा जिल्ला प्रहरी कार्यालय दाङले दाङसहित लुम्बिनी प्रदेशको आत्महत्या सम्बन्धि जानकारी गराएको छ । जिल्ला प्रहरी कार्यालय दाङ र सामुदायिक प्रहरी सेवा केन्द्र घोराहीको संयुक्त आयोजनामा आज घोराहीमा आयोजित आत्महत्या न्युनीकरणमा नेपाल प्रहरीको भुमिका विषय बारे […]

ABC (क्राईमबिट) काठमाडौं । सर्वोच्च अदालतका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा अदालत फर्कने भएका छन् । आफूविरुद्धको महाभियोग सिफारिस समितिले प्रतिवेदन सभामुखलाई बुझाएको र प्रतिनिधिसभाको कार्यकाल सकिएको भोलिपल्ट अदालत फर्कन लागेका हुन् । उनले कामु मुख्य रजिष्ट्रारलाई आफू आउने भन्दै तयारी गर्नका लागि सूचना दिएको स्रोतले जानकारी दिएको छ । यता चोलेन्द्र फर्कने सूचना पाएपछि […]

(ABC-Sanchar) काठमाडौँ । वैशाख ३० मा भएको स्थानीय तहको चुनावको खर्च विवरण नबुझाउने १ लाख २३ हजार ६ सय २४ जना उम्मेदवारहरूलाई निर्वाचन आयोगले कारबाही गर्ने भएको छ। स्थानीय तहको चुनावमा उम्मेदवार बनेका १ लाख १४ हजार ९ सय ५८ जना उम्मेदवारले अझैसम्म आफ्नो खर्च विवरण बुझाएका छैनन्। त्यसै गरी ८ हजार ६ सय ६६ […]

(ABC-Sanchar) काठमाडौं । झापाका माईपूर्वका स्थानीय तहमा भारतबाट आयात हुने मरेको माछा बिक्री–वितरणमा रोक लगाउने निर्णय गरिएको छ । जिल्लाको बिर्तामोडमा शनिबार सरोकारवाला निकायहरूसँग भएको छलफलमा उक्त निर्णय गरिएको हो । बिर्तामोड नगरपालिका नगरप्रमुख पवित्रा महतारा प्रसाईँका अध्यक्षतामा जिल्ला समन्वय समिति, जिल्ला प्रशासन कार्यालय, कृषि ज्ञान केन्द्र, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय र […]

ABC (क्राईमबिट) काठमाडौं । प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहको प्रमुख आतिथ्यमा आसरा सुधार केन्द्र रानीबारीको २६औं वार्षिकोत्सव कार्यक्रम सोही केन्द्रको कार्यालय रानीबारीमा शनिबार आयोजित एक समारोहबीच सम्पन्न भएको छ । सो अवसरमा प्रहरी महानिरीक्षक सिंह एवम् उक्त केन्द्रकी अध्यक्ष श्रीमती कुशुम लता सिंहले केन्द्रको नेतृत्वदायी भूमिकामा महत्वपूर्ण योगदान पुर्‍याई केन्द्रलाई हालको अवस्थासम्म ल्याउन विशेष योगदान […]

(ABC-Sanchar) काठमाडौँ । चलचित्र प्रेमगीत ३ का नायक प्रदीप खड्काले चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीको राजीनामा मागेका छन् । कात्तिक १ गतेदेखि लागू हुने गरी राति ११ बजेदेखि चलचित्र हल बन्द हुने निर्णय गरेको भन्दै खड्काले केसीको राजीनामा मागेका हुन् । विकास बोर्डको यो निर्णय असोज ७ गतेदेखि विश्वभर रिलिज हुन लागेको प्रेमगीत–३ प्रति […]

(ABC-Sanchar) काठमाडौँ । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले प्रतिनिधि सभाको बैठकमा बालेन्द्र शाह, हर्क सामपाङको प्रशंसा गरेका छन् । शनिवार बसेको प्रतिनिधि सभाको एघारौँ अधिवेशनको अन्तिम बैठकमा सम्बोधन गर्दै अध्यक्ष भट्टराईले राजनीतिमा युवाहरूको लहर आएको बताउँदै सहरी क्षेत्रमा पुराना दललाई अब चुनाव जित्न कठिन हुने दिन आएको बताए । ग्रामीण दुर्गम क्षेत्रमा राजनीतिक […]

(ABC-Sanchar) काठमाडौँ । प्रतिनिधि सभाको महाअभियोग सिफारिस समितिको बैठकमा नेकपा एमालेका सांसदले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथि महाअभियोग लगाउन प्रमाण नपुगेको बताएका छन् । शनिबार दिउँसो बसेको बैठकमा सांसद कृष्णभक्त पोखरेलले अहिलेसम्म समितिलाई प्राप्त प्रमाण हेर्दा जबरा दोषी हुन् भन्ने प्रमाणित नहुने बताएका छन् । अहिलेसम्म समितिले पाएको प्रमाणमा जबराको सम्पत्ति विवरण मात्र भएको भन्दै उनले […]

error: Content is protected !!