२७ चैत्र २०८२, शुक्रबार
10-04-2026 , Fri
×

समाचार

मैले तिरेको जरिवाना भ्रष्टाचारीको पेटमा नपरोस् : धरानका मेयर हर्क साम्पाङ

(ABC-Sanchar) सुनसरी । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईले निर्वाचन आयोगलाई जरिवाना तिर्न तयार रहेको प्रतिक्रिया दिएका छन्। निर्वाचन आयोगले ढिला निर्वाचन खर्च बुझाएको भन्दै साम्पाङलाई पाँच लाख ५० हजार जरिबाना रकम तोकेपछि राईले सामाजिक सञ्जालमार्फत् जवाफ दिएका हुन्। साम्पाङलाले पाँच लाख ५० हजार जरिवाना तिर्न तयार रहेको तर आफूले तिरेको जरिबाना भ्रष्टाचारीको भुँडीमा लागि […]

ABC (क्राईमबिट) बाँके । कोहलपुर नगरपालिका वडा नं.१२ चप्परगौडी स्थित ऐ.बस्ने बर्ष ३८ की यसोदा कार्कीको घरमा लागुऔषध ब्राउन सुगरको कारोबार भईरहेको छ भन्ने सुचनाको आधारमा ऐ.बस्ने बर्ष ३८ की यसोदा कार्की, ऐ.बस्ने निजको श्रीमान रुद्र बहादुर कार्की र ऐ.बस्ने बर्ष २४ को मनोज गिरीलाई प्लाष्टिक सहित २६ ग्राम ८१० मिलिग्राम र प्लाष्टिक हटाई २६ […]

(ABC-Sanchar) काठमाडौं । महानगरपालिकाको सार्वजनिक क्षेत्रभित्र आजदेखि चुरोट तथा सुर्ती सेवन गर्न नपाइने भएको छ । महानगरपालिकाले यसअघि नै सूचना निकालेर असोज १ गतेदेखि सार्वजनिक ठाउँमा चुरोट, बिँडी, सिगार, तमाखु, सुर्ती, खैनी, गुट्खा वा त्यस्तै प्रकारका अन्य पदार्थ खान नपाइने जनाएको हो । सार्वजनिक ठाउँलाई धुम्रपान र सुर्तीजन्य पदार्थ मुक्त क्षेत्र घोषणा गर्ने प्रयासलाई सहयोग […]

  (रृतु देवकोटा) काठमाडौं । नेपालको रोजगारीको अवस्था हेर्दा कतिपय अवस्थामा दुःख सुख न भनी वृद्धभत्ता खाँदै तथा बृद्ध हुन लागे का बा आमा को कमाइले पढे अनुसार र योग्यता अनुसारको रोजगारी को ब्यबस्थापन सिर्जना नहुँदा पढेको पनि बेकार कता पछुतो पनि लाग्छ । पहिलेको इतिहास हेर्दा योग्यता केही नभए पनि सामान्यतया खान लगाउन तथा […]

ABC (क्राईमबिट) काठमाडौं । नेपाल सरकार मन्त्रिपरिषदको मिति २०७९ भाद्र २७ गतेको निर्णय अनुसार राष्‍ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्‍ठानमा सरुवा हुनु भएका प्रहरी अतिरिक्त महानिरीक्षक सहकुल बहादुर थापाज्यूले आज मिति २०७८ भाद्र ३१ गतेबाट यस प्रतिष्ठानको कार्यकारी निर्देशक रुपमा जिम्मेवारी सम्हाल्नु भएको छ । कार्यकारी निर्देशकज्यूलाई आज यस प्रतिष्‍ठानका सिनियर प्रहरी अधिकृतहरु तथा अन्य सकल दर्जाका […]

(  ABC Sanchar)                                             प्रहरीले रुपन्देहीबाट पेस्तोलसहित एक जनालाई पक्राउ गरेको छ। बागलुङ दगातुन्डाडा घर भई बुटवल उपमहानगरपालिका-८ सुख्खानगर बस्ने ३३ वर्षीय सन्त्तोष सलामीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले […]

(महेन्द्र सिंह) बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरी टोलीले नेपालगंज उपमहानगर पालिका १५ स्थित भारतबाट नेपाल तर्फ आउदै गरेको पैदल यात्री जिल्ला बाँके खजुरा गा.पा.४ एल गाउँ बस्ने वर्ष २९ को आशिष चौधरीलाई शंका लागी चेकजाँच गर्दा निजको साथबाट कालो प्लाष्टिकले पोका पारी बनाई राखेको ५ पोका ब्राउनसुगर धुलो तौल गर्दा ४ ग्राम […]

(तुफानबाबु श्रेष्ठ) दाङ । तिमी धून बन म गीत गाउँछु तिमी ताल देउ म सुर बन्छु संगीतको सातै स्वरले सुन्दर तिम्रो मन सजाउँला रागको रंगोलीले हाम्रो जीवन रंगाउँला। मन साटेपछी अनि मुटु गाँसेपछी धुन र गीतका कुरा आउँछन् । जुन र तारा फुल र पातका कुरा आउँछन् । मायामा डुबेपछी मनमा अनेक रोमाञ्चक परिकल्पनाहरु तैरिरहन्छन् […]

ABC (क्राईमबिट) काठमाडौँ । उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनबाट खटिएको प्रहरी टोलीले बेलायत पठाइदिन्छु भनी उक्त रकम ठगी गर्ने सोलुखुम्बु दूधकोसी गाउँपालिका–२ घर भई काठमाडौँ कागेश्वर मनोहरा नगरपालिका काँडाघारी बस्ने ४३ वर्षीय बालकृष्ण कार्कीलाई आज पक्राउ गरेको हो । पक्राउ कार्कीले केही व्यक्तिलाई ‘वर्किङ भिसा’मा बेलायतलगायतका देशमा रोजगारीका लागि पठाइदिन्छु भन्दै पीडितबाट नगद रु १३ […]

(ABC-Sanchar) काठमाडौं । नेपाल समाजवादी पार्टी नेसपाका अध्यक्ष डा. बाबुराम भट्टराईले स्वरोजगार श्रमिकका लागि ठाउँ र समय तोकेर व्यवस्थापन गर्न काठमाडौं महानगरका मेयर बालेन्द्र (बालेन) शाहसँग आग्रह गरेका छन् । महानगरपालिकालाई व्यवस्थित गर्ने र नदीलाई पुनर्जीवन दिने मेयर शाहको अभियानको प्रशंसा गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले स्वरोजगार श्रमिकको बाध्यतालाई बुझ्न बालेनसँग आग्रह गरेका हुन् । […]

error: Content is protected !!