ABC (क्राईमबिट) काठमाडौं । संविधान दिवसको अवसरमा नेपाल प्रहरीका ६५ जनालाई विभूषित गर्ने घोषणा गरिएको छ । मानपदवी, अलङ्कार र पदकद्वारा विभूषित गर्ने घोषणा हुनेहरुमा प्रहरी हवल्दारदेखि प्रविधिक तर्फका डीआईजीसम्म छन् । प्राविधिक डीआईजी डा. सुन्दर प्रसाद ह्योजुसहित १० जना प्रहरीलाई सुप्रवल जनसेवाश्री प्रदान गर्ने घोषणा गरिएको छ । सुप्रबल जनसेवाश्री पाउनेमा प्रहरी वरिष्ठ उपरीक्षकहरु […]
(सागर थापा) दाङ । संविधान दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय अर्घखाँचीका प्रहरी प्रमुख डिएसपी मुकुन्द रिजाल प्रदेश स्तरीय उजिरसिंह दीप पदकबाट विभूषित हुने भएका छन् । लागूऔषध तथा हतियारको अवैध कारोबार रोक्न एवम् फरार अपराधीलाई पक्राउ गरी प्रदेशको शान्ति सुरक्षा ब्यवस्थापनमा सहयोग पु¥याएको भन्दै उनलाई विभूषित गरिएको हो । दाङ जिल्लामा प्रहरी प्रबक्ताको जिम्मेवारी […]
(सागर थापा) दाङ । करीव १५ महीना उत्कृष्ट काम गरेर हालै सरुवा भएका एसपि सुरेश काफ्ले पदकवाट सम्मानित भएका छन् । नेपाल सरकारले एसपि काफ्लेलाई नेपाल प्रताप सुभुषण पदक प्रदान गर्ने घोषणा गरेको हो । आठौं संविधान दिवसका अवसरमा काठमाण्डौमा आयोजित एक समारोहमा सरकारले एसपि काफ्लेले जिल्लामा रहदा शान्ति सुरक्षा कायम गर्ने सवालमा उत्कृष्ट […]
ABC (क्राईमबिट) दाङ । संविधान दिवसको अवसरमा सोमबार तुलसीपुर कारागारबाट १७ जना र घोराही कारागारबाट १० जना गरी २७ जना कैदीबन्दीको कैद मिनाह भएको हो । कैद मिना हुनेमा दुई महिला र २५ पुरुष रहेको रहेका छन् । घोराही कारागारका जेलर बासुदेव खनालका अनुसार १० जना ४० प्रतिशत कैद भुक्तान गरेका, १६ जना ५० प्रतिशत […]
ABC (क्राईमबिट) काठमाडौं । चुनावको मुखमा प्रहरी प्रधान कार्यालयले अवधि नै नपुगी दुई जिल्लाका प्रहरी प्रमुख सरुवा गरेको छ । गुल्मी र प्यूठानका प्रहरी प्रमुख फेरिएको हो । गुल्मीमा सुदुरपश्चिम गणमा कार्यरत एसपी अर्जुन रानाभाटलाई तथा प्यूठानमा डिएसपी सुवास खड्काको काज सरुवा गरिएको छ । गुल्मीका एसपी भिम दाहाललाई सात महिनामै हटाइएको छ । उनको […]
ABC (क्राईमबिट) काठमाडौं । सस्तोमा जग्गा बिक्री गर्ने भन्दै एक करोड रुपैयाँ ठगी गर्ने ६ जना पक्राउ परेका छन् । हङकङ बस्ने गीता बुढाथोकीलाई काठमाडौं भीमढुंगाको जग्गा सस्तोमा बिक्री गर्ने भन्दै ठगी गर्नेलाई केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरी आइतबार अदालतमा मुद्दा दायर भएको छ । प्रेम खत्री, गुञ्जसिंह थापा, शिव भण्डारी, हरि श्रेष्ठ, कुमार मानन्धर […]
ABC (क्राईमबिट) काठमाडौं। कागेश्वरी मनोहरा नगरपालिका ८, गोठाटारमा गोली लागेर घाइते भएका व्यक्तिको पहिचान खुलेको छ । गोठाटारमा एक जना पुरूषमाथि गोली हानेर भागेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घाइते हुनेमा सर्लाहीका लाल मोहम्मद छन् । उनी गार्मेन्ट व्यवसायी भएको खुलेको छ । गोली हान्ने व्यक्तिको खोजी गरिरहेको प्रहरीले जनाएको छ । घाइतेको उपचारको […]
ABC (क्राईमबिट) धनगढी । कञ्चनपुरमा पहिचान नखुलेको ३ वटा शव प्रहरीले अन्त्येष्टि गरेको छ । लालझाडी गाउँपालिका–१ को चिनी मिल नजिकै उखुबारीमा भेटिएका दुईवटा र पुनर्बास नगरपालिका-१० को दोदा नदी नजिकै भेटिएको एउटा शवको पहिचान नखुलेपछि गाडिएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय त्रिभुवन बस्तीका प्रहरी निरीक्षक नरेशराज मल्लले सडेको अवस्थामा भेटिएको शवको पहिचान […]
(ABC-Sanchar) काठमाडौँ । नेपालमा गएको पाँच साताको अवधिमा डेंगु संक्रमण कारण २० जनाको ज्यान गएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार श्रावण महिनायता २० जनाको ज्यान भएको हो । ७५ जिल्लामा डेंगु फैलँदा १६ हजार ५८७ जना संक्रमण पुष्टि भएको छ । सबैभन्दा धेरै बाग्मती प्रदेशमा १२ हजार ४०१ जना डेंगु संक्रमित भएका […]
(पवन गुप्ता) बर्दिया । गुलरिया नगरपालिका ८ सुरजपुर लगायतका ठाउँमा मुर्तिहा जंगलको चितुवा बाघ दिनदाहडै बस्ती पस्न थालेपछि स्थानीय त्रसित बनेका हुन् । शनिबार राति गुलरिया नगरपालिका–८ सर्जुनदी टोल स्थित लक्ष्मी बाँडियाको खोरमा बाँधिएको बाख्रा चितुवाले खाएको छ । खोरमा बाँधिएको बाख्रा तानेर १ सय मिटर परा खेतमा लगेर खाएको बाँडियाले जानकारी दिईन् । सर्जुनदी […]