(ABC-Sanchar) बाँके । नौवस्ता औद्योगिक क्षेत्र निर्माण र बस्ती व्यवस्थापनका बारेमा सर्वदलीय सहमति भएको छ । सो सहमतिसँगै औद्योगिक क्षेत्रको निर्माण प्रक्रिया अघि बढाइने जनाइएको छ । सुकुम्बासीको अवरोधका कारण निर्माण प्रक्रिया अगाडि बढ्न नसकेको सो औद्योगिक क्षेत्र निर्माण सुरु गर्न र बस्तीसमेत व्यवस्थापन गर्नका लागि सर्वदलीय सहमति बनेको औद्योगिक क्षेत्रका कार्यालय प्रमुख कृष्णबहादुर पुनले […]
(ABC-Sanchar) काठमाडौँ । पेट्रोलियम ढुवानी व्यवसायीले आन्दोलनका कार्यक्रम फिर्ता लिएका छन् । दसैँको मुखमा व्यवसायीहरूले आफ्नो माग पूरा गर्न दबाब दिँदै आन्दोलन थालेकामा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा भएको वार्तापछि व्यवसायी आन्दोलन फिर्ता लिन सहमत भएका हुन् । सहमतिअनुसार आजैबाट आन्दोलनका कार्यक्रम स्थगित गरी ढुवानी सेवा सुचारु गर्ने निर्णय भएको छ । सहमतिपत्रमा पूर्ति तथा […]
(ABC-Sanchar) काठमाडौँ । अभिनेत्री करिश्मा मानन्धर नेकपा एमालेको साहित्य, कला तथा संस्कृति विभाग सदस्यमा मनोनीत भएकी छन् । गत चैतमा एमाले प्रवेश गरेकी अभिनेत्री मानन्धरलाई एमालेले विभाग सदस्यको जिम्मेवारी दिएको हो । यो विभागका प्रमुख रघुजी पन्त छन् भने सचिव राजेश थापा छन् । ‘करिश्मा मानन्धरलाई विभागको सदस्य मनोनीत गर्नु भन्ने निर्देशन आएपछि गरिएको हो,’ […]
ABC (क्राईमबिट) काठमाडौं । सशस्त्र प्रहरी बलमा सरकारले एआइजीको एक दरबन्दी थप गरेको छ । एक साताअघिको मन्त्रिपरिषद्को बैठकले सीमा सुरक्षा विभागमा दरबन्दी थप गरेको हो । यससँगै सशस्त्रमा एआइजीको दरबन्दी तीन पुगेको छ । थपिएको पदमा डिआइजी बंशी दाहालको बढुवा हुने सम्भावना रहेको स्रोत बताउँछ ।
(सागर थापा) दाङ । राष्ट्रिय अनुसन्धान विभागले ६ जना एसपीहरुलाई एसएसपी बढुवा गरेको छ । दाङमा कार्यरत राष्ट्रिय अनुसन्धानका अब्बल एसपी अर्जुन भण्डारी भुमी पाठक उर्मिला पोखरेल, विकास पाण्डे, विष्णुमणि आचार्य, रमेश यादबको बढुवा भएको हो । अवकाश हुने दिन विभागका प्रमुख यदुलाल खरेलले उनीहरुको बढुवा गरेका हुन् । बुधबारदेखि विभागको प्रमुखमा हुतराज थापा […]
(ABC-Sanchar) काठमाडौं । महानगरपालिका विरुद्ध जिफन्ट निकट नेपाल स्वरोजगार श्रमिक व्यापार संघले आन्दोलन गर्ने भएको छ । महानगरपालिकाले फुटपाथ व्यवसायी र साना व्यवसायीलाई विकल्प नदिई हटाएको भन्दै बिहीबार काठमाडौंमा प्रदर्शन गर्ने भएको हो । संघका अनुसार प्रदर्शनका लागि साना व्यवसायीहरु बिहीबार बिहान ११ बजे सुन्धारामा जम्मा हुने र भद्रकाली हुँदै उनीहरु महानगर कार्यालय परिसरमा पुग्ने […]
(राजन थारु) धनगढी । कैलालीको धनगढीमा सशस्त्र प्रहरी बलले अवैधरुपमा भन्सार छलेर ल्याएका लत्ताकपडा, राँगा बरामद गरेको छ । सशस्त्र प्रहरी बल नेपाल नं.३४ गण हेडक्वार्टर कैलालीबाट खटिएको गस्ती टोलीले आज बेवारिसे अवस्थामा भैसी,लत्ताकपडा सहित सामान बरामद गरेको ३४ गण हेडक्वाटर प्रमुख सशस्त्र प्रहरी उपरीक्षक धनबहादुर सिंहले बताए । भारतबाट भन्सार छली ल्याएका बेवारिसे अवस्थामा […]
(ABC-Sanchar) काठमाडौं । नेपालमा डेंगु संक्रमित बढेसँगै बजारमा सिटामोलको अभाव देखिएको छ । सरुवारोग विशेषज्ञहरुका अनुसार डेंगु विरुद्धको उपचार र औषधि छैन ।तर, डेंगु संक्रमणका कारण ज्वरो आएकाहरुले नियन्त्रणका लागि सिटामोल प्रयोग गर्दै आएका छन् । डेंगु संक्रमितले ज्वरो आउन कम नहुन्जेल चिकित्सकको सल्लाहमा लगातार सातादेखि दश दिनसम्म सिटामोल प्रयोग गर्नुपर्छ । यस्तै, परिवारको एक […]
(ABC-Sanchar) काठमाडौँ । वार्षिक ४४ करोड व्यवभार थपिने गरी इन्धनको ढुवानी भाडा दर वृद्धि गरिने प्रस्ताव मन्त्रिपरिषद्मा लैजान मुख्यसचिव शंकरदास वैरागीले अस्वीकार गरेका छन् । आयल निगम सञ्चालक समितिको तर्फबाट तत्कालीन वाणिज्य तथा आपूर्ति सचिव डा। गणेश पाण्डेले मन्त्रिपरिषद्मा पेस गर्ने गरी ढुवानी भाडा दर वृद्धिको फाइल पेस गरेकोमा मुख्यसचिव वैरागीले फिर्ता गरिदिएका हुन् […]
ABC (क्राईमबिट) काठमाडौं । नेपाल प्रहरीका एआइजी सहकुल बहादुर थापाको प्रहरी एकेडेमीमा सरुवा भएको छ । सोमबारको मन्त्रिपरिषद्को बैठकले उनले सरुवा गरेको हो । थापा कार्य विभागमा कार्यरत थिए । एकेडेमीका एआइजी मुकुन्दराज आचार्यको अवकाशपछि थापाको सरुवा भएको हो । थापा केन्द्रीय सुरक्षा सेलको प्रमुख थिए । उनको सरुवापछि अब डिआइजी बसन्त कुँवरले कार्य विभागको […]