(ABC-Sanchar) काठमाडौं । व्यवसायीहरूले बिहीबार काठमाडौँ महानगरपालिको प्रवेशद्वार अगाडी धर्नासहित विरोध प्रदर्शन गरेका हुन् । गरिखान देऊ होइन भने रोजगार दिलाइ देऊ, रोजगार देऊ कि स्वरोजगार हुन देऊ लगायतका नारासहित व्यवसायीहरूले विरोध गरेका हुन् । विशेष गरेर उनीहरूले दिनको केही घण्टा भए पनि सडक पेटीमा व्यवसाय गर्न पाउनु पर्ने माग राखेका छन्। उनीहरूले सडक किनारामा […]
ABC (क्राईमबिट) काठमाडौं । सरकारले नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेता कार्यकर्ताविरुद्ध राज्यले लगाएका मुद्दा खारेज गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को भदौ २७ गते बसेको बैठकले उक्त निर्णय गरेको हो । सरकारले गरेको मुद्दा खारेजको निर्णयलाई पार्टीले स्वागत गरेको प्रवक्ता प्रकाण्डले जनाएका छन् । उनले सो निर्णय तत्कालीन केपी ओली नेतृत्वको […]
ABC (क्राईमबिट) पर्सा । प्रहरीको मिलोमतोमा खुलेआम बिरगंजमा रहेको महिला बाल सुधार गृहमा लागूऔषध गाजा चुरोट कोरेक्स बिक्री वितरण भएको छ । यता जिल्ला प्रहरी कार्यालय पर्साका एसपी रमेश कुमार बस्नेत बेखबर छ्न यस बारेमा आफुले अनुसन्धान गर्ने र मलाई कुनै जानकारी छैन एसपी बस्नेतले बताए । प्रहरीले खान र बिक्री वितरण गर्न मिल्ने आम […]
ABC (क्राईमबिट) काठमाडौं । आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि १ लाख १५ हजार म्यादी प्रहरीको माग गरेकोमा आजदेखि आवेदन खुला गरेको हो। म्यादीमा भर्ना हुन आवेदन दिन आजदेखि हरेक जिल्ला प्रहरी कार्यालयमा ठूलो संख्यामा युवाहरूको भिड लागेको छ। आवेदन दिनेमा डिग्री होल्डरदेखि आमाहरूसम्म छन् । सेवा अवधि ४० दिनको हुनेछ। म्यादी प्रहरीमा छानिए […]
ABC (क्राईमबिट) स्याङ्जा । जिल्ला प्रहरी कार्यालय स्याङ्जाले एकैदिन ४६ जना विभिन्न मुद्दाका प्रतिवादीहरु पक्राउ गरेको छ। सार्वजनिक मुद्दामा सजाए तोकेपछि फरार उनीहरुलाई जिल्ला तथा मातहतका कार्यालयबाट खटिएका प्रहरीले बुधबार ४६ जना पक्राउ गरी आवश्यक कारवाही अघि बढाएको डिएसपी रविन्द्र खनालले जानकारी दिए। ‘प्रतिवादि पक्राउ अभियान’ संचालन गरेको प्रहरीले फैसला कार्यान्वयनको शिलशिलामा विगत ५ वर्षदेखि […]
(ABC-Sanchar) काभ्रे । बेथानचोक गाउँपालिकामा गए राती खसेको पहिरोमा परि एकै परिवारका ३ जनाको मृत्यु भएको छ । काभ्रेको बेथानचोक गाउँपालिका वडा नम्बर–४ चलालमा गए राती परेको वर्षाका कारण खसेको पहिरोले एक घर पुरिँदा उनीहरूको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार आज बिहान ३ बजेर ३० मिनेट जाँदाको समयमा बेथानचोक गाउँपालिका […]
(ABC-Sanchar) काठमाडौँ महानगरपालिकाको प्रमुखमा बालेन्द्र शाह निर्वाचित भएसँगै अनधिकृतरूपमा निर्माण गरिएका संरचना हटाउने क्रममा आज काठमाडौँ महानगरपालिका–१६ सोह्रखुट्टे क्षेत्रमा त्यस्ता संरचना हटाउन थालिएको हो । काठमाडौँ महानगरापलिका–१६ का वडाध्यक्ष मुकुन्द रिजालले सोह्रखुट्टे चोकदेखि म्हैपीसम्मको सडकमा अनधिकृत रुपमा निर्माण गरिएका संरचना हटाउन सुरु गरिएको जानकारी दिए । उनका अनुसार अतिक्रमण गरी सञ्चालित फुटपाथ र नक्सा विपरीतको […]
(ABC-Sanchar) काठमाडौं । जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकांङ्ग्रेस, स्थायी समितिका अध्यक्ष ली चान्शु चार दिने नेपाल भ्रमण सम्पन्न गरी आज स्वदेश फिर्ता भएका छन् । चिनका उच्चस्तरका नेता अध्यक्ष ली बिहान विशेष विमानबाट फिर्ता भएका हुन् । उनी सहित उच्चस्थरिय टाेली सभामुख अग्निप्रसाद सापकोटाको मैत्रीपूर्ण निमन्त्रणामा नेपालको चार दिने औपचारिक भ्रमणका लागि सोमबार काठमाडाैं आएका […]
ABC (क्राईमबिट) दाङ । पछिल्लो समय केही दिनयता भारतबाट आएकाहरुको अपरिचित समुहले बालबालिका चोरी गरेर लैजाने गरेको भन्ने अफवाह फैलिएको प्रति दाङ प्रहरीले चासो व्यक्त गरेको छ । केही नीजि विद्यालयले आफु खुशी सत्य तथ्यभन्दा बाहिर गएर हतारमा सूचना जारी गर्दै बालबालिका हराउने गरेको भन्ने विषयमा सूचना जारी गर्दा अभिभावकहरुमा नकारात्मक असर पर्ने भएकाले […]
(ABC-Sanchar) दार्चुला । शुक्रबार राति दार्चुलामा बाढी र पहिरोमा परी बेपत्ता भएका १० जनाको अवस्था अझै अज्ञात छ । घटना भएको छ दिनसम्म पनि बाढी पहिरोमा परी बेपत्ता भएकाहरु फेला परेका छैनन् । बेपत्ता भएकाको खोजीकार्यमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयवासीले खोजीकार्य जारी नै राखेको भए पनि अहिलेसम्म नभेटिएको प्रमुख जिल्ला अधिकारी […]