(ABC Sanchar) रोल्पामा खोलाले बगाउँदा बेपत्ता एक किशोरीको शव फेला परेको छ। सुनिल स्मृति गाउँपालिका वडा नं. ४ सुलीचौरकी १४ वर्षीया फरिदा खातुनलाई सोमबार तीन बजेतिर स्थानीय फगाम खोलाले बगाएको थियो। खातुन आफ्ना अन्य दुई साथीका साथमा खोला किनारको बालुवामा खेल्न गएकी थिइन्। उनका साथीहरूले खातुन टिकटक बनाउने क्रममा खोलामा खसेको र त्यसपछि आउन नसकेको भन्ने कुरा […]
ABC (क्राईमबिट) काठमाडौं । चिनियाँ जनकंग्रेस अध्यक्ष लि चान्सुको भ्रमणको अवधिमा विरोध जनाउन सक्ने आशंकामा प्रहरीले एकजना पक्राउ गरेको छ । शान्तिनगर स्थित नगेन्द्रकान्छा चोकबाट बारा घर भएका विनय यादवलाई प्रहरीले पक्राउ गरेको हो । राष्ट्रिय एकता अभियानका अध्यक्ष रहेका यादवले चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) स्थायी समितिको राष्ट्रिय जनकंग्रेस अध्यक्ष ली चान्सु सँगको भेटघाट पारदर्शी […]
ABC (क्राईमबिट) काठमाडौं । गृह मन्त्रालयको सचिवमा बिनोद सिंहलाई सरुवा गरिएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सचिव सिंहलाई गृह मन्त्रालयमा सरुवा गरेको हो । सिंह प्रदेश–१ को प्रमुख सचिव थिए । गृह मन्त्रालयमा कार्यरत सचिव टेक नारायण पाण्डेलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरिएको छ । पाण्डे २०७८ साउन २७ मा गृह मन्त्रालयमा हाजिर […]
ABC (क्राईमबिट) काठमाडौं । इटहरी उपमहानगरपालिका ६ स्थित बजाज शोरुमले १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरलाई विद्युतीय गाडी हस्तान्तरण गरेको छ । समुदाय-प्रहरी साझेदारी कार्यक्रमको अवधारणा अनुरूप शुक्रबार आयोजित एक कार्यक्रमबीच बजाज शोरुमका प्रबन्धक प्रदिप सन्थालियाले १ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक सुदीप गिरिलाई हस्तान्तरण गरे । प्रहरी नायब महानिरीक्षक गिरिले ९ […]
(सागर थापा) दाङ । जिल्ला ट्राफिक प्रहरीको नियमित चेकजाँचको क्रममा दाङको घोराही लमही सडकखण्ड कोइरैपानीमा हुइँकिँदै गरेको स्कर्पियोलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले रोक्यो । सवारी चालक अनुमति पत्रलगायत कागजपत्र देखाए । तर जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका ट्राफिक प्रमुख प्रहरी निरीक्षक झबिन्द्र परियारको नजर भने गाडीमा प्रयोग गरिएको कालो सिसामा पुग्यो । कालो स्टिकर […]
ABC (क्राईमबिट) काठमाडौं । नेपाल प्रहरीले नेपालमा बच्चा चोरी भइरहेको कुरा भ्रामक रहेको जनाएको छ । एक सूचना जारी गर्दै नेपालमा पछिल्लो समय बच्चाहरूको चोरी भइरहेको भन्ने हल्ला भ्रामक रहेको जनाएको हो । पछिल्लो समय विभिन्न व्यक्तिले सामाजिक सञ्जालमा भारतबाट आएकाहरूले नेपालमा बच्चा चोरी गरिरहेको भन्दै भ्रम फैलाएपछि प्रधान कार्यालय, साइबर ब्यूरो भोटाहिटीले एक सूचना […]
(ABC Sanchar) काठमाडौंको बल्खुमा आज गरिएको विशेष चेकिङका क्रममा अवस्था ठिक नभएका २२ वटा टाटा सुमो जिपलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । आज बिहान तालिम प्राप्त प्राविधिकसहितको टोलीद्वारा गरिएको चेकिङको क्रममा ह्याण्ड […]
(ABC Sanchar) स्कुल-कलेजका विद्यार्थी सुरक्षा लक्षित चेकिङ अन्तरगत आज २३ जना विद्यार्थी चालकहरूलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ । काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा आज बिहान गरिएको चेकिङमा कागजपत्र साथमा नभएका २१ जना […]
ABC (क्राईमबिट) काठमाडौं । देशको एक मात्र गुप्तचर निकाय राष्ट्रिय अनुसन्धान विभागको मुख्य अनुसन्धान निर्देशकमा हुतराज थापा नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई नियुक्त गरेको हो । हाल प्रमुख यदुलाल खरेलले मंगलबारदेखि अवकाश पाउने भएपछि बुधबारदेखि लागू हुने गरी थापाको नियुक्ति भएको हो । थापा विभागमा वरिष्ठतम अतिरिक्त मुख्य अनुसन्धान निर्देशक थिए […]
(ABC Sanchar) नेपाल र चीनबीच ६ बुँदे समझदारीपत्रमा हस्ताक्षर भएको छ । सोमबार अपरान्ह नेपाल आइपुगेका चीनको राष्ट्रिय जनकंग्रेसका अध्यक्ष ली चान्सु र नेपालको प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाबीच ६ बुँदे सम्झौता […]