२७ चैत्र २०८२, शुक्रबार
10-04-2026 , Fri
×

समाचार

१ किलो लागू औषधसहित भक्तपुरबाट दुई जना पक्राउ

(ABC Sanchar)                                                 भक्तपुर नगरपालिका(६ महालक्ष्मीबाट करिब १ किलोग्राम अवैध लागू औषध पोल्याण्ड सहित २ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धादिङ गजुरी गाउँपालिका-८ घर भई काठमाडौँ बालाजु बस्ने […]

ABC (क्राईमबिट) भैरहवा । नेपाल भारत सीमा सुनौलीमा स्रोत नखुलेको ७२ लाखसहित एक नेपाली पक्राउ परेको छ । भारतबाट नेपाल आउँदै गरेको अवस्थामा दशगजा क्षेत्रमा भारतीय सुरक्षाकर्मीले चेकजाँच गर्दा नगदसहित भैरहवाका एक युवा पक्राउ परेका हुन् । सोमबार बिहान करिब १० बजे कारबाट नेपाल आउँदै गरेको अवस्थामा सीमा सुरक्षा बल एसएसबी र सुनौली पुलिसले गरेको […]

(ABC Sanchar)आसन्न संघीय निर्वाचनका लागि युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) बाँकेबाट उम्मेदवार सिफारिस भएका छन् ।नेकपा (माओवादी केन्द्र) ले मन्त्री अथकलाई बाँके क्षेत्र नं. १ बाट प्रतिनिधिसभाको उम्मेदवार सिफारिस गरेको हो । उनी ०७४ सालको निर्वाचनमा यही निर्वाचन क्षेत्रबाट निर्वाचित भएका थिए ।

(ABC Sanchar)                                                 पत्रकार र आश्रित परिवारको अब निःशुल्क रुपमा आँखाको चेकजाँच हुने भएको छ । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेश समिति र एएसजी आई केयर एण्ड हेल्थ सर्भिसेज प्रालिबीच सोमबार पत्रकार र […]

ABC (क्राईमबिट) काठमाडौं । नेपाल प्रहरीकी अतिरिक्त महानिरीक्षक एआईजी पूजा सिंह र सशस्त्र प्रहरी बल, नेपालका अतिरिक्त महानिरीक्षक (एआईजी) नारायणदत्त पौडेल अमेरिका जाने भएका छन्। असोज २७ देखि कात्तिक २ गतेसम्म अमेरिकामा आयोजना हुने ‘प्रहरी प्रमुखहरूको अन्तर्राष्ट्रिय संघ (आईएसीपी)को वार्षिक सम्मेलन र प्रदर्शनी’मा सहभागी हुन उनीहरू अमेरिका जान लागेका हुन्। उनीहरूलाई अमेरिका भ्रमणमा जान मन्त्रिपरिषद्को […]

(ABC-Sanchar) काठमाडौँ । मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय हाताभित्रै पम्लेट लिएर धर्ना बसिरहेका कर्मचारीले विरोध ब्यानरसहित नाराबाजी गर्न थालेपछि पक्राउ परेका कर्मचारीलाई प्रहरीले छाडिदिएको छ । गण्डकी प्रदेश विरोध ब्यानरसहित प्रदेशले ल्याउन लागेको निजामती ऐनविरुद्ध नाराबाजी गर्न थालेपछि प्रहरीले ५ जनालाई पक्राउ गरेको थियो । उनीहरूलाई २ घण्टा नियन्त्रणमा लिएर छाडिएको प्रहरी नियन्त्रणमा परेका सहकारी महाशाखा […]

ABC (क्राईमबिट) सर्लाही । मलंगवा नगरपालिका–८, स्थित नेपाल–भारत सीमा क्षेत्रबाट स्रोत नखुलेको नगद १५ लाख १६ हजार रुपैयाँसहित दुईजना पक्राउ परेका छन् । बाँकेको कोहलपुर नगरपालिका-६ घर भई काठमाडौँको चन्द्रागिरि नगरपालिका-१२ बस्दै आएका ३५ वर्षीय जनकराज हमालसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको हो ।   प्रहरीका अनुसार उनीहरू नेपालबाट भारततर्फ जाँदै गरेको बा ९८ प ७१५८ […]

ABC (क्राईमबिट) काठमाडौैं । राष्ट्रिय अनुसन्धान विभाग गुप्तचरमा पाँच जना डिआइजीमा बढुवा भएका छन् । ओम खड्का, कृष्ण खनाल, रामप्रसाद दाहाल, प्रजेशसिंह हमाल र भिम बहादुर बुढाथोकीको डिआइजी सरहको अनुसन्धान निर्देशक पदमा बढुवा भएको हो । बढुवासँगै चार जनाले प्रदेश कार्यालय प्रमुखको जिम्मेवारी पाएाक छन् । खड्कालाई सुदुरपश्चिम खनाललाई प्रदेश नम्बर १, दाहाललाई कर्णाली तथा […]

(ABC-Sanchar) नवलपरासी । बर्दघाट सुस्तापूर्वको छुट्टाछुट्टै दुई स्थानमा आगलागी हुँदा १३ लाख बढीको क्षति भएको छ । शनिबार राति भएको उक्त आगलागीको घटनामा मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सन्तोष पाठकका अनुसार गए राति करिब १० बजेको समयमा जिल्लाको मध्यविन्दु नगरपालिका–२ सीतापुरमा रहेको किराना पसलमा […]

(ABC-Sanchar) काठमाडौँ । दार्चुलाका बाढी पहिरो पीडितका लागि आजदेखि राहत वितरण सुरु गरिने भएको छ । जिल्ला विपद् व्यवस्थापन समितिको आज बिहान बसेको बैठकले राहत वितरण गर्ने निर्णय गरेको हो । अविरल वर्षासँग शुक्रबार रातिदेखि आएको पहिरो र बाढीले जिल्लाको महाकाली नगरपालिका र नौगाड गाउँपालिकामा ठुलो जनधनको क्षति गरेको छ । हालसम्म ५ जनाको शव […]

error: Content is protected !!