२७ चैत्र २०८२, शुक्रबार
10-04-2026 , Fri
×

समाचार

हतियारसहित युवक पक्राउ

(ABC  Sanchar)                                              सिरहामा प्रहरीले लागुऔषध र विभिन्न हतियारसहित एक युवकलाई पक्राउ गरेको छ । भारतीय बजार जयनगरबाट कमलाको किनार हुँदै कल्याणपुरतर्फ गइरहेको बेला माडर प्रहरीले सिरहा नगरपालिका १७ कमला बाँधबाट कल्याणपुर–२ का १९ […]

काठमाडौंको माइतीघर मण्डलस्थित सडक शुक्रबार जलमग्न भयो। सडकमा पानी तालिएपछि सवारी साधन चलाउन गाह्रो भएको थियो। पानी तालिएपछि बटुवालाई पनि उक्त सडक भएर आउजाउ गर्न समस्या भएको थियो। ट्राफिक प्रहरीहरूले मोटरसाइकललगायत सवारी साधनलाई पानी तालिएको सडकबाट पार गर्न सहयोग गरिरहेका थिए।काठमाडौंमा एक/दुई घन्टा पानी पर्दा सडक र चोकहरू जलमग्न हुन्छन्। भल निकास हुने ठाउँ पर्याप्त […]

धनगढीको मोहना नदीमा एक जना किशोरीको शव फेला परेको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डिएसपी वेदप्रकाश जोशीका अनुसार शुक्रबार बिहान नदीमा तैरिएर बग्दै गरेको अवस्थामा शव फेला परेको हो। उक्त शव धनगढी-१३ की १६ वर्षीया आस्था शर्माको भएको खुलेको जोशीले बताए। ‘उनले लगाएको लुगाको खल्तीमा नारी शीर्षकमा लेखिएको कविता थियो। त्यसमा नाम आस्था शर्मा […]

ABC (क्राईमबिट) दाङ । घोराही उपमहानगरपालिका वडा नं. १७ का २२ बर्षीय लक्ष्मण बिश्वकर्मा बिहीबार पाँच बजेतिर जिल्ला अदालतबाटै फरार भएको जिल्ला प्रहरी प्रबक्ता डिएसपी राजन गौतले बताए । बिश्वकर्मा सुन चोरी अभियोगमा बुधबार पक्राउ परेका थिए । विश्वकर्मालाई भित्र न्यायाधिस समक्ष पेश गर्ने क्रममा सौचालय गएका थिए । त्यही क्रकमा उनी सौचालयको झ्यालबाट भागेको […]

(ABC Sanchar)                                                 प्रहरीलाई घुस दिन खोजेको आरोपमा एक जनालाई नियन्त्रणमा लिइएको छ। काठमाडौं महानगरपालिका-२६ गोंगबु नयाँ बसपार्कबाट एक जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ। धादिङ निलकण्ठ नगरपालिका-४ घर […]

(ABC Sanchar)                                                धनुषामा दिउँसै रकम लुटेर फरार भएका दुई जना युवक पक्राउ परेका छन्। लक्ष्मीनियाँ गाउँपालिका वडा नं. ६ निकाल बस्ने २० वर्षीय भरोशी भन्ने नरेश यादव र वडा नं. ४ बस्ने […]

( ABC Sanchar)                                             काठमाडौं महानगरपालिकाले नेपाली सेना र प्रहरीसहित तीन सरकारी निकायलाई घर बहाल कर बुझाउन १० दिने अल्टिमेटम दिएको छ। नेपाली सेनाको केन्द्रीय कार्यालय थापाथली, समाज कल्याण परिषद लैनचौर र नेपाल प्रहरी प्रधान कार्यालय नक्साललाई बहाल […]

  ABC (क्राईमबिट) काठमाडौं । प्रहरी प्रधान कार्यालयले एकै पटक २८८४ जना प्रहरी जवानको सरुवा गरेको छ । असोजदेखि सरुवा भएको दरबन्दीबाट तलब, भत्ता र सेवा सुविधा पाउनेगरि उनीहरुको सरुवा गरिएको हो ।

ABC (क्राईमबिट) काठमाडौं । पूर्वी नवलपरासी र पाँचथरका प्रहरी प्रमुख फेरिएका छन् । पूर्वी नवलपरासीमा एसपी भुवनेश्वर तिवारीलाई पठाइएको छ भने पाँचथरमा डिएसपी हरि खतिवडाको सरुवा भएको छ । पूर्वी नवलपरासीका एसपी प्रज्वल महर्जनको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय वीरेन्द्रनगरमा सरुवा भएको छ । कांग्रेस नेताहरुसँग कुरा नमिलेपछि उनको ६ महिनामै सरुवा […]

(ABC-Sanchar) बाँके । नाैबस्ता औधाेगिक करिडाेर निर्माण र बस्ति ब्यवस्थापनका लागि लामाे समय पछि बस्ति ब्यवस्थापन का लागि पालिका मार्फत स्थलगत नाप नक्साङकन गरि जिल्ला स्तरिय सर्बदलिय/ सर्बपक्षिय रुपमा व्यापक छलफल पच्यात एमाले र नेकपा माओवादि पार्टीका प्रतिनिधि उपस्थित नहुदा बैठक  स्थगित गरिएको छ । पुन बैठक मा उपस्थित नभए प्रक्रिया अगाडि बढाउन सबैकाे सहमति […]

error: Content is protected !!