(ABC-Sanchar) काठमाडौं । इन्धन ढुवानी व्यवसायीले भाडा वृद्धिसहित तीन बुँदे माग गर्दै ढुवानी बन्द गरेपछि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलसहित तराईका तीन व्यस्त विमानस्थलमा हवाई इन्धन आपूर्ति ठप्प भएको छ । इन्डियन आयल कर्पोरेसन(आइओसी) ले रक्सौलबाट उपलब्ध गराउँदै आएको हवाई इन्धन प्राविधिक कारणले उपलब्ध गराउन नसक्ने जनाउँदै डिपो स्थानान्तरण गरेपछि नेपालतर्फको इन्धन आयातमा समस्या सृजना भएको छ […]
(ABC-Sanchar) काठमाडौं । भैंसी चराउन गएका माडी नगरपालिका २ ढिकुनका ६८ वर्षीय सूर्यनाथ अधिकारीको बाघको आक्रमणबाट मृत्यु भएको छ । शनिबार स्थानीय मध्यवर्ती सामुदायिक वन अमलियामा भैंसी चराउन गई घर फर्किदै गरेका अधिकारीलाई बाटोमा बाघले आक्रमण गरेको हो । प्रहरीले आइतबार बिहान साढे ८ बजे बाघले खाएको जस्तो अवस्थामा अधिकारीको शवलाई जंगलमा फेला पारेको जिल्ला […]
(ABC-Sanchar) काठमाडौं । नागरिकता विधेयक प्रमाणी करणमा ढिला गरेको भन्दै राष्ट्रपति विद्या भण्डारीविरुद्ध नेपाली कांग्रेसनिकट विद्यार्थी संगठनले प्रदर्शन गरेको छ । नेविसंघले आज बिहान त्रिचन्द्र क्याम्पसअगाडि राष्ट्रपति विद्यादेवि भण्डारीको पुत्ला दहनको प्रयास पनि गरेको थियो । विद्यार्थीले राष्ट्रपति विद्यादेवी भण्डारीको पुतला दहन गर्न खोजेपछि प्रहरीले हस्तक्षेप गरेको थियो । उनीहरूले प्रहरीमाथि ढुंगामुढा समेत गरेका थिए […]
ABC (क्राईमबिट) काठमाडौं । प्रहरी महानिरीक्षक धिरज प्रताप सिंह संयुक्त राष्ट्रसंघको प्रधान कार्यालय न्यूयोर्कमा आयोजित तीन दिवसीय तेस्रो United Nations Chiefs of Police Summit (UNCOPS) मा नेपालको तर्फबाट सहभागी भई शनिबार स्वदेश फर्कनुभएको छ । प्रहरी महानिरीक्षक सिंहलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचरमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरु लगायत वरिष्ठ प्रहरी अधिकृतहरुले हार्दिक स्वागत गर्नुभयो […]
(ABC-Sanchar) दाङ । लुम्बिनी प्रदेशको स्थायी राजधानीको प्रवेशद्धार भालुवाङ बजार सँगै राप्तीका अन्य बजारहरु पनि फोहोरको डंगुरले दुर्गन्धित हुन थालेपछि राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्ट र उपाध्यक्ष कमलापती चौधरी सहितको टोलीले शनिवार देखि राप्ती सरसफाई महाअभियानमा जुटेका छन् । स्थानीय तहको निर्वाचनमा निर्वाचित भएर आएपछि पहिलो पटक अध्यक्ष, उपाध्यक्ष सहितका जनप्रतिनिधीहरु यसरी सरसफाई अभियानमा जुटेका […]
ABC (क्राईमबिट) काठमाडौं । अटो सिटी इटहरी बजाज सोरुमले १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरलाई एक थान बिद्युतिय अटो टेम्पो सहयोग गरेको छ । बजाज सोरुमले समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत टेम्पो हस्तान्तरण गरेको हो । शुक्रबार आयोजित कार्यक्रममा अटोसिटीका इटहरी प्रमुख प्रदिप सन्थलियाले १ नम्बर प्रदेश प्रहरी प्रमुख डिआइजी सुदिप गिरिलाई अटो टेम्पोको चाबी हस्तान्तरण गरेका […]
(सागर थापा) दाङ । सरकारी वकिल कार्यालय दाङको दुई तला माथिबाट हाम फालेर भागेका थुनुवालाई जिल्ला प्रहरी कार्यालय दाङले २४ घण्टा नबित्दै पक्राउ गरेको छ । प्रहरीले म्याद थप्न लगेको बेला शौचालयको झ्यालबाट भागेका थुनुवा लक्ष्मण विश्वकर्मालाई प्रहरीले पुन: पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपि बिर बहादुर वलिले जानकारी दिनुभएको छ । […]
(ABC Sanchar)लागूऔषध कारोबार गरेको आरोपमा बर्दिबासबाट दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बर्दिबास कै वडा नम्बर ८ बस्ने तुलबहादुर आले र वडा नम्बर २ बस्ने दीपक महतो छन् । विशेष सूचनाका आधारमा उनीहरूलाई खानतलासी गर्दा ठूलो मात्रामा प्रतिबन्धित लागूऔषध फेला परेको इलाका प्रहरी कार्यालय वर्दिबासले जनाएको छ ।उनीहरूको साथबाट डियाजपान लेखिएको २० एम्पुल, […]
(ABC Sanchar) साढे दुई दशकदेखि काठमाडौंमा फोहोरको समस्या रहँदै आएको छ । कतिसम्म भने कहिलेकाहीँ त महिनौं दिनसम्म पनि सडक, चोक, गल्लीका फोहोर उठ्दैनन् ।गत चैतयता काठमाडौंमा पटक पटक फोहोर […]
(ABC Sanchar) कालीञ्चोक–९ फेदीस्थित खेतमा सोही वडा निवासी ४८ वर्षीय भुवन पकुवालको शव फेला परेको प्रहरीले जनाएको छ । घरदेखि केही टाढा खेतको पानी लगाउने कुलोमा घोप्टो परेर लडेको अवस्थामा शव फेला परेको प्रहरी निरीक्षक […]