२७ चैत्र २०८२, शुक्रबार
10-04-2026 , Fri
×

समाचार

अतिक्रमण गरेर बनाइएका संरचना हटाइँदै

(ABC Sanchar)                                                       पर्साको वीरगञ्ज महानगरपालिकाले सडक अतिक्रमण गरी बनाइएका विभिन्न संरचना हटाउने भएको छ । महानगरपालिकाले पहिलो चरणमा सडक अतिक्रमण गरी बनाइएका घर टहरा हटाउन ३५ दिने सूचना जारी […]

(ABCSanchar)                                                 प्रतिनिधि सभाको बैठक आज बस्दैछ। दिउँसो १ बजे बानेश्वरस्थित संघीय संसद भवनमा प्रतिनिधि सभा बैठक बस्ने भएको हो।बैठकमा भीम बहादुर रावलले माथिल्लो कर्णाली जलविद्युत आयोजना विकास सम्झौताको कार्यान्वयन गर्न गराउन तथा […]

( ABCSanchar)                                                      गृह मन्त्रालयले विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको छ । गृह मन्त्रालय सचिवालयका अनुसार काठमाडौँको प्रमुख जिल्ला अधिकारीमा ललितपुरका प्रजिअ घनश्याम उपाध्याय आएका छन् । काठमाडौँका […]

ABC (क्राईमबिट) काठमाडौँ । गृह मन्त्रालयले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सुरक्षाका लागि म्यादी प्रहरी छनोट गर्नेबारे मापदण्ड स्वीकृत गरिएको छ । प्रहरी प्रधान कार्यालयले मापदण्ड तयार गरेर स्वीकृतीका लागि गृह मन्त्रालयमा पठाएको थियो । सोमबार मन्त्रालयले कार्यविधि स्वीकृत गरेको प्रहरी प्रवक्ता (डीआईजी) टेक प्रसाद राईले रातोपाटीलाई बताए । स्वीकृत कार्यविधि अनुसार प्रहरी प्रधान कार्यालयले भदौ […]

ABC (क्राईमबिट) इटहरी । स्थानीयलाई बोक्सीको आरोप लगाउने एक महिलालाई पक्राउ परेकी छन् । अरुलाई बोक्सीको आरोप लगाउने, विभिन्न बहानामा डर त्रास देखाउने र सुन तथा पैसा लिने महिलालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी निरीक्षक भीमबहादुर खड्काले बताए । आपूलाई माता बताउने इटहरी-४ की लक्ष्मी राणा मगर पक्राउ परेकी हुन् । मगरलाई उनकै […]

ABC (क्राईमबिट) काठमाडौं । नेपाल प्रहरीमा थप एक एआइजीले अवकाश पाउन लागेसँगै रिक्त पदमा बढुवाको सरगर्मी बढेको छ । प्रहरी एकेडेमीमा कार्यरत एआइजी मुकुन्दराज आचार्यले बुधबारदेखि अवकाश पाउँदैछन् । उनको अवकाशसँगै प्रहरीमा एआइजीका दुई पद रिक्त हुनेछन् । विश्वराज पोखरेलको अवकाशसँगै यसअघि नै एक पद रिक्त भइसकेको छ । एकल बढुवा गर्दा विवाद हुने भएकाले […]

ABC (क्राईमबिट) दाङ । देउखुरीमा गुडिरहेको अटोमा आगलागी भएको छ । राप्ती गाउँपालिका वडा नम्बर १ भालुवाङ पुल्चोक निवासी वसन्त बस्नेतको रा १ ह ५११५ नम्बरको अटोमा आगलागी भएको हो । भालुवाङ- प्युठान सडक खण्डको राप्ती गाउँपालिका- १ स्थित राप्ती सामुदायिक वन कार्यालय नजिक सोमबार राती ८ बजेको समयमा गुडिरहेको अटोमा विधुत सर्ट भई आगलागी […]

ABC (क्राईमबिट) काठमाडौ । नेपाल सरकार महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय सिंहदरवार काठमाण्डौको मानव वेचविखन तथा ओसारपसार विरुद्धको सोह्रौ राष्ट्रिय दिवस-२०७९ को अवसरमा मानव वेचविखन तथा ओसारपसार, रोकथाम, नियन्त्रण र अनुसन्धानको क्षेत्रमा पीडित/प्रभावितहरुको उद्धार तथा न्याय पहुँच पुर्‍याएको महत्वपूर्ण योगदानको उच्च सम्मान गर्दै जिल्ला प्रहरी कार्यालय बाँकेलाई सम्मान गरिएको हो । सोमबार दिवसका अवसरमा […]

(ABC-Sanchar) काठमाडौं । पर्यटनमन्त्री जीवनराम श्रेष्ठमाथि दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका सुरक्षाकर्मी शेरजंग गुरुङलाई तत्काल थुनामुक्त गर्नुपर्ने माग राखी सर्वोच्च अदालतमा निवेदन दर्ता भएको छ । शेरजंगका पत्नी लक्ष्मीले आफ्ना पतिलाई गैरकानुनी थुनामा राखिएको भन्दै सर्वोच्चमा निवेदन दिएका हुन् । निवेदनमा पर्यटनमन्त्री जीवनराम श्रेष्ठ, पर्यटन मन्त्रालय, गृह मन्त्रालय, प्रहरी वृत्त दरवारमार्ग, जिल्ला प्रहरी परिसर काठमाडौं, […]

ABC (क्राईमबिट) काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेका कारण प्रहरी वृत्त दरबारमार्गका प्रहरी निरीक्षक बिशाल तामाङ कारबाहीमा परेका छन् । पर्यटनमन्त्री जीवनराम श्रेष्ठलाई दुव्र्यवहार गरेको आरोपमा पक्राउ परेका सुरक्षा गार्ड शेरजंग गुरुङलाई भेटेर फोटो खिच्न दिएपछि इन्सपेक्टर तामाङलाई हटाइएको हो । हिरासतमा भएका व्यक्तिसँग फोटो खिच्न पाइदैन । तर, इन्सपेक्टर तामाङले लामिछानेसँग भेटाएर […]

error: Content is protected !!