ABC (क्राईमबिट) काठमाडौं । नेपाल प्रहरीमा करिब ३० बर्ष अविछिन्न देश र जनताको सेवा र सुरक्षामा समर्पित भई सेवा निवृत्त हुन लाग्नु भएका यस प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक श्रीमान मुकुन्द राज आचार्यज्यू तथा प्रतिष्ठान परिवार नारी विकास प्रशिक्षण केन्द्रकी अध्यक्ष सुधा आचार्यज्यूलाई आज यस प्रतिष्ठानमा एक समारोह बीच फौजी परम्परा अनुसार स-सम्मान बिदाई […]
(ABC-Sanchar) काठमाडौँ । दशैंका लागि अग्रिम टिकट बुकिङ असोज १ गतेबाट खुल्ने भएको छ । आज यातायात व्यवस्था विभागले १ गतेबाट टिकट खुल्ला गर्ने निर्णय गरेको हो । टिकट घरमा नै बसेर अनलाइनबाट पनि काट्न सकिने छ । दशैंमा घर जानका लागि सहज होस् भनेर प्रत्येक वर्ष दशै अघि नै अग्रिम टिकट बुकिङ खुल्ने गरेको […]
(ABC-Sanchar) काठमाडौँ । दसैँको षष्टि अर्थात् फूलपातीको अघिल्लो दिनदेखि टिकाको भोलिपल्टसम्म राजमार्गमा मालवाहक गाडी चलाउन नपाइने भएको छ । यातायात व्यवस्था विभागले बुधबार सरोकारवाला निकायसँग छलफल गर्दै दसैँको यातायात सु-व्यवस्था तथा सडक सुरक्षाका लागि भन्दै षष्टिदेखि एकादशी (दसैँको टिकाको भोलिपल्ट) सम्म मालवाल गाडी सञ्चालनमा रोक लगाउने निर्णय हो । दसैँका समयमा बढ्ने सार्वजनिक यातायातको चाप […]
ABC (क्राईमबिट) काठमाडौं । आगामी २०७९ मंसिर ४ गते तोकिएको संघीय प्रतिनिधि र प्रदेश सभा निर्वाचन अगाडि नै नेपाल प्रहरीमा कार्यरत तीन जना एआईजी उमेर हदका कारण अनिवार्य अवकास हुँदैछन । निर्वाचनको सुरक्षाका लागि पहिलो पंक्तिमा खटिने नेपाल प्रहरीका उच्च प्रहरी अधिकारीले त्यतिबेलासम्म ५६ वर्ष उमेर पुगेर अनिवार्य अवकास भएर घर जाने भएका हुन् । […]
(ABC Sanchar) दाङ तुलसीपुरको शौचालयमा एक महिला मृत फेला परेकी छन्। तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ कपडादेवीकी ३८ वर्षकी कमला लामिछाने शौचालयमा मृत फेला परेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी […]
( ABC Sanchar) राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेमाथि लागेको नाबालिका करणी आरोपका विषयमा नेपाल क्रिकेट संघ (क्यान)ले तत्काल केही छानबिन नगर्ने बताएको छ। क्यानका अध्यक्ष चतुरबहादुर चन्दले सन्दीपलाई आरोप मात्र लागेको […]
(ABC Sanchar) विराटनगर भन्सार कार्यालयमा कार्गो रेल चलाउन नेपाल इन्टरमोडल यातायात विकास समितिले तयारी थालेको छ । समितिले कार्गो रेल सञ्चालनको पूर्वाधार तयार गर्न टेण्डर आह्वान गरेको हो ।समितिले बुधबार विराटनगर एकीकृत भन्सार […]
(ABC Sanchar) काठमाडौंको विभिन्न स्थानबाट प्रहरीले अवैध लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको छ । दक्षिणकाली नगरपालिका–५ फर्पिङबाट नियन्त्रित लागूऔषध फेनारगन ३ सय १ एम्पुल, नुर्फिन २ सय ९७ एम्पुल र डाईजेपाम ३ सय एम्पुल […]
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दिप लामिछानेविरुद्ध परेको उजुरीमा अनुसन्धान सुरु भएको छ । एक १७ वर्षीया नाबालिकाले आफूमाथि लामिछानेद्वारा जबरजस्ती करणी भएको भन्दै मंगलबार प्रहरी वृत्त गौशालामा जाहेरी दिएकी थिइन् । उक्त जोहरीमाथि अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको हाे । अनुसन्धानका विविध विधि र प्रविधि प्रयोग गरी जिल्ला प्रहरी परिसर काठमाडौँ र […]
(ABC Sanchar) सुनसरीको इटहरी उपमहानगरपालिकाले टोलटोलमा राष्ट्रिय परिचयपत्र वितरण सुरु गरिएको छ । वडा नम्बर ६ ले वडाबासीको सहजताका लागि राष्ट्रिय परिचयपत्र प्रदान गर्दै आएको छ । वडा बासी कोही पनि नछुट्न भनेर […]