२७ चैत्र २०८२, शुक्रबार
10-04-2026 , Fri
×

समाचार

अर्घाखाँची डिएसपी रिजालले तालिममा सिकेका कुराहरुलाई ब्यवहारमा लागु गर्न निर्देशन

    (सारदा आचार्य) अर्घाखाँची । जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीको सभाहलमा प्रहरी प्रमुख डिएसपी मुकुन्द प्रसाद रिजालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा जिल्ला प्रहरी कार्यालय तथा मातहतका प्रहरीहरुको समेतमा कार्यरत ७३ जना जु.प्र.अ./ प्र.ह./ प्र.ज.हरुलाई २०७९।०५।१९ गतेबाट संचालन भएको “बिभिन्न आधुनिक हातहतियार अनुशिक्षण” तालिममा सहभागी प्रशिक्षार्थीहरुलाई कार्यालय प्रमुख डिएसपी रिजालले प्रहरीको व्यवसायिक जीवनमा आवश्यक पर्ने हातहतियार […]

ABC (क्राईमबिट) काठमाडौं । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्‍ठानका कार्यकारी निर्देशक एवं नेपाल प्रहरी खेलकुद समितिका सदस्य-सचिव प्रहरी अतिरिक्त महानिरीक्षक मुकुन्दराज आचार्यको प्रमुख आतिथ्यतामा एक कार्यक्रम आयोजना गरी विभिन्‍न खेलमा पदक प्राप्‍त गर्न सफल नेपाल प्रहरीको खेलाडीहरुलाई सम्मान तथा बधाई ज्ञापन गरियो । मिति २०७९।०३।१० गतेदेखि ऐ.१३ गतेसम्म Chuncheon, Korea मा संचालन भएको “25th Asian Taekwondo […]

ABC (क्राईमबिट) काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठलाईलाइनमा बस्न आग्रह गर्ने एकजना सुरक्षागार्ड पक्राउ परेका छन् । स्रोतका अनुसार शुक्रबार ठमेलस्थित छायाँ सेन्टरमा बायो मेट्रिक दिन पुगेका मन्त्री श्रेष्ठलाई सुरक्षागार्डले लाइनमा बस्न आग्रह गरेका ‘ग्रुप फोर सेक्युरिटी’ अन्तर्गत छायाँ सेन्टरमा कार्यरत शेरजंग कुँवर पक्राउ गरेका छन् । मन्त्रीलाई अभद्र व्यवहार गरेको आरोपमा […]

(ABC-Sanchar) काठमाडौँ । सरकारले घरजग्गाको कारोबार गर्न लाइसेन्स लिनुपर्ने गरी कानुन संशोधन गर्न लागेको छ । कानुन न्याय तथा संसदीय मामिला मन्त्री गोविन्द बन्दीले प्रतिनिधिसभामा पेस गरेको ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक’ लाइसेन्स लिएर मात्रै घरजग्गा कारोबार गर्न पाइने भन्ने व्यवस्था छ । मन्त्री बन्दीले भदौ १७ गते सो विधेयक दर्ता गराएका थिए […]

ABC (क्राईमबिट) सुर्खेत । आफ्नो भवन नभएका कारण भाडा बस्दै आएका प्रहरीहरू भाडाकै घरसमेत चुहिने भएपछि समस्यमा परेका छन् । उच्च हिमाली क्षेत्र हुम्लाको उत्तरी चीनसँगको सिमानामा रहेको यारी प्रहरी चौकीमा कार्यरत प्रहरीहरू दैनिक पानी चुहिने समस्याले गर्दा हैरानी व्यहोनु परेको बताउँछन् । चौकीमा प्रहरी सहायक निरीक्षकको नेतृत्वमा १२ जना प्रहरी रहेका छन् । जनताको […]

ABC (क्राईमबिट) विराटनगर । मोरङको उर्लाबारीस्थित जीवन बचाउ उपचार सेवा गृह नामक सुधार केन्द्रबाट दुर्व्यसनी फरार भएका छन् । सुधार केन्द्रमा रहेका ३२ जनामध्ये १३ जना शनिबार साँझ फरार भएको प्रहरीले जनाएको छ । केन्द्रका इन्चार्ज रवीन्द्रप्रसाद दाहालका अनुसार साँझ खाना खाने तयारी हुँदै गर्दा सुरक्षागार्डलाई कब्जामा लिएर दुर्व्यसनी फरार बनेका हुन् । उनीहरू केन्द्रको […]

ABC (क्राईमबिट) पर्सा । बाराको एक उद्योगमा लुटपाट गर्न आएका डाँका समूह र प्रहरीबीच भीडन्त भएको छ । शनिबार राति करिब १ बजेतिर १२/१५ जनाको समूहमा आएका डाका समूहले जीतपुरसिमरा–२३ को भलुहीस्थित एरोटेक प्रालिमा लुटपाट गर्न खोजेका थिए । सोक्रममा डाँका समूह र प्रहरीबीच गोली हानाहान भएको हो । डाँका समूहले फायर खोलेपछि प्रतिकारमा प्रहरीले […]

(ABC Sanchar)) बाँके । भौतिक पुर्वाधार तथा यातायात मन्त्री मोहम्मद ईस्तियाक राई नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २ स्थित हनुमानगढी परिसरमा रहेको एक तले भवन उद्घाटन गर्न पुगेका मन्त्री राईलाई नेपाल शिवसेना युवाहरु तथा हिन्दु धार्मिक संगठनका युवाहरुको समुहले अबरोध गरेपछि विवाद पछि उद्घाटन रद्ध भएको नेपाल शिवसेनाका केन्द्रीय अध्यक्षले बताउनु भएको छ । दुई वर्ष […]

ABC (क्राईमबिट) सिरहा । नक्कली नोट बनाउने कागजको बण्डलसहित एक जना युवक पक्राउ परेका छन् । नुवाकोट जिल्लाको ककनी गा.वि.स. ५ स्थायी घर भई हाल काठमाडौँ महानगरपालिका-२६ बस्ने ३२ वर्षीय हिरामान लामा पक्राउ परेका हुन् । सशस्त्र प्रहरी बल नेपाल बिओपी बहादुरपुरले ६९ वटा बण्डलमा रहेको ६ हजार ९ सय वटा नक्कली नोट बनाउने सादा […]

ABC (क्राईमबिट) धनगढी । सुरक्षाका लागि खटिएका प्रहरीबाटै धनगढी विमानस्थलमा एक यात्रु कुटिएका छन् । कञ्चनपुरको बेल्डाडी गाउँपालिका वडानम्बर ३ घर भएका २२ वर्षीय नरेश गिरीलाई प्रहरी टोलीले शनिबार दिउँसो कुटपीट गरेको हो । उनको आँखामा चोट लागेको छ । उनी १२ बजेको श्री एअरलाईन्सबाट काठमाडौ जान थालेका थिए । उनले पाँच लाख रुपैयाँ बोकेका […]

error: Content is protected !!