२७ चैत्र २०८२, शुक्रबार
10-04-2026 , Fri
×

समाचार

निर्वाचन आयोग विरुद्ध राप्रपा नेपाल अदालत जाने तयारीमा

(ABC-Sanchar) काठमाडौँ । निर्वाचन आयोगको स्वेच्छाचारीताविरुद्ध राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), नेपाल अदालत जाने भएको छ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले आज सामाजिक सञ्चाल ट्वीटर मार्फत उक्त कुरा बताएका हुन् । निर्वाचन आयोगले चुनाव चिन्ह ‘गाई’ नदिएपछि राप्रपा नेपाल अदालत जान लागेको हो । ‘कानुन अनुसार चुनाव चिन्ह छान्ने अधिकार राजनीतिक दलको हो । राप्रपा […]

(ABC-Sanchar) जाजरकोट । यहाँका दुई स्थानीय तहले घरघरमा गई सामाजिक सुरक्षा भत्ता वितरण गरिरहेका छन् । नलगाड नगरपालिका र बारेकोट गाउँपालिकाले गाउँगाउँमा पुगी सामाजिक सुरक्षा भत्ता प्रदान गरेका हुन् । बर्सातको समयमा गाउँबाट प्रशासनिक केन्द्रमा आउन घण्टौँ लाग्ने र सुरक्षाबापतको भत्ता बाटामै सकिने भएकाले गाउँमै पुगेर भत्ता वितरण गर्ने निर्णय गरिएको नलगाडका प्रमुख प्रशासकीय अधिकृत […]

ABC (क्राईमबिट) महोत्तरी । नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले आज बिहान महोत्तरी जिल्लाको सम्सी गाउँपालिकास्थित नेपाल र भारतको दशगजा क्षेत्रबाट ६० बोरा चिनी बरामद गरेको छ ।महोत्तरी जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक कृष्णप्रसाद पङ्गेनीका अनुसार जिल्लाको सम्सी गाउँपालिका–६ स्थित चाँदनी चोकभन्दा पाँच सय मिटर दक्षिण नेपाल र भारतको दशगजा क्षेत्रमा नेपालतर्फ वेवारिसे अवस्थामा […]

(ABC-Sanchar) काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईको निम्तोमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड धरान पुगेका छन्। यसअघि हर्कले आफूले प्रचण्डलाई श्रमदान गर्न धरान बोलाएको बताएका थिए। आज मात्र प्रचण्डले धरानमा पुगेर श्रमदान गरेका हुन्। प्रचण्डले आफूले श्रमदान गरेको र वृद्धरोपन कार्यक्रममा सरिक भएको तस्बिर सामाजिक संजालमा पोष्ट गरेका छन्। धरान उपमहानगरको […]

(ABC-Sanchar) काठमाडौं। धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईको निम्तोमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड धरान पुगेका छन्। यसअघि हर्कले आफूले प्रचण्डलाई श्रमदान गर्न धरान बोलाएको बताएका थिए। आज मात्र प्रचण्डले धरानमा पुगेर श्रमदान गरेका हुन्। प्रचण्डले आफूले श्रमदान गरेको र वृद्धरोपन कार्यक्रममा सरिक भएको तस्बिर सामाजिक संजालमा पोष्ट गरेका छन्। धरान उपमहानगरको आयोजना […]

(ABC-Sanchar) काठमाडौं । महानगरपालिकाका मेयर बालेन्द्र शाह डोजर लिएर त्रिपुरेश्वरस्थित राहदानी विभागको कार्यालय पुगेका छन्। अवैध संरचना हटाउने अभियानअन्तर्गत मेयर शाह शुक्रबार दिउँसो डोजरसहित त्यहाँ पुगेका हुन् । महानगरले ३५ दिने सूचना जारी गरेर अवैध संरचना हटाउन निर्देशन दिएको थियो । तर, त्यसको कार्यान्वयन नभएपछि मेयर साह आफैं फिल्डमा खटिएर डोजर चलाउन थालेका छन् ।

ABC (क्राईमबिट) काठमाडौं । नेपाल प्रहरीका १३ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) को काज सरुवा भएको छ । प्रहरी महानिरीक्षक (आईजीपी) धिरज प्रताप सिंहको बिहिबारको निर्णय अनुसार १३ जना इन्स्पेक्टरको काज सरुवा भएको हो ।

(सागर थापा) दाङ । जिल्ला प्रहरी कार्यालय दाङमा प्रहरी प्रमुखको रुपमा एसपी सुरेश काफ्ले १४ महिना कार्यकाल पुरा गरेर बिदा भएका छ्न । दाङमा बस्दा जिल्लाको शान्ती सुरक्षामा उल्लेखनीय योगदान पुर्याएकोमा जिल्ला प्रशासन कार्यालय दाङ जिल्ला प्रहरी कार्यालय दाङ स्थित स्थानिय सरकारका नगरपालिका तथा उद्योग बाणिज्य संघ ,नागरिक समाज ,पत्रकार महासंघ ,विभिन्न संघ संस्थाहरुद्वारा,प्रसंशा पत्र,सम्मानपत्र […]

(ABC-Sanchar) काठमाडौं । उद्योग वाणिज्य संघले काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले अधिकारको दुरुपयोग गरेको आरोप लगाएको छ । काठमाडौं महानगरपालिकाले अवैध संरचना हटाउने नाममा साना व्यापारीहरूको रोजिरोटी खोसेको भन्दै संघले महानगरको अभियानप्रति आपत्ति जनाएको हो । संघका अध्यक्ष दिनेश श्रेष्ठले व्यवसायीहरुले घरभाडा र घरबेटीसँग व्यवसाय सम्झौता गरेर कर तिरेर करोडौं लगानी गरेका व्यावसायी माथिको धरपकड […]

ABC (क्राईमबिट) कपिलवस्तु । विजयनगर वडा ७ मिल र फर्निचर उद्योग सशस्त्र प्रहरी, नेपाल प्रहरी, वन कर्मचारीको संयुक्त टोलीले विशेष सूचनाको पाएपछि छापा मारेर भित्र अवैध भारतीय, शेषम र सहगवान काठका गोली बरामद गरेको संयुक्त टोली, स्थानीय र स्थानीयको उपस्थितिमा मिल सञ्चालक संजय साह लगयतले बरामद गरिएको काठलाई ट्रयाक्टर ट्रलीमा लोड गरी डिभिजन वन कार्यालय […]

error: Content is protected !!