२७ चैत्र २०८२, शुक्रबार
10-04-2026 , Fri
×

समाचार

चितुवाको आक्रमणबाट गम्भीर घाइते बालकको सफल शल्यक्रिया

(ABC-Sanchar) तनहुँ । चितुवाको आक्रमणबाट गम्भीर घाइते भएका बालक सुलभ परियारको स्वास्थ्य स्थितिमा सुधार आएको छ । तनहुँको बन्दीपुर गाउँपालिका–१ निवासी तीन वर्षीय सुलभलाई यही भदौ ८ गते चितुवाले आक्रमण गरी गम्भीर घाइते बनाएको थियो । चितुवाले च्यापेर उनीलाई लग्दै गरेको अवस्थामा उनकी आमा लक्ष्मी परियारले बचाएकी थिइन् । गम्भीर घाइते सुलभलाई स्थानीय स्वास्थ्य संस्थामा […]

ABC (क्राईमबिट) काठमाडौं । गोकर्णेश्वर नगरपालिका-६ अर्थोपेडिक अस्पताल नजिकै स्कुटर र मोटरसाइकल आपसमा ठोक्किदा स्कुटर चालकको मृत्यु भएको छ । ३ जना गम्भीर घाइते भएका छन् । काठमाडौंकै शंकरापुर नगरपालिका-५ पालुबारीका ३५ वर्षीय प्रहरी हवल्दार बालकुमार कटुवालको मृत्यु भएको हो । नेपाल मेडिकल कलेजमा उपचारको क्रममा कटुवालको गएराति पौने १२ बजे मृत्यु भएको प्रहरीले जानएको […]

(तुफानबाबु श्रेष्ठ) काठमाडौं । औषधिका थोक व्यवसायीहरुको संगठित संस्था नेपाल औषधि थोक व्यवसायी संघको राजधानीमा सम्पन्न दुई दिने प्रथम राष्ट्रिय महाधिवेशनको उद्घाटनसत्रलाई संवोधन गर्दै स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री हीराचन्द्र केसीले गुणस्तरीय औषधि सेवन गर्न पाउनुपर्ने जनताको नसैर्गिक अधिकारको रक्षाका लागि सरकारले समन्वयकारी भूमिका निर्वाह गर्ने बताउँनु भएको छ। साथै उहाँँले औषधि भन्ने वित्तिकै जनस्वास्थ्यसंग प्रत्यक्ष […]

ABC (क्राईमबिट) कपिलवस्तु । अपरिचित समुहले गोली हानेर एकजनाको हत्या गरेको छ । प्रहरीका अनुसार मायादेवी गाउँपालिका वडा नम्बर ६ मदरहवाका अन्दाजी ५५ बर्षका रामसमुझ पासीको हत्या भएको छ । प्रहरीका अनुसार घरमै बसेका पासीलाई दुई जना अज्ञात व्यक्तिले घरबाट बोलाई मायादेवी गाउँपालिका ५ को महादेव र बनकसिया बिचको सडकमा पुर्‍याएर गोली प्रहार गरेका थिए […]

  ABC (क्राईमबिट) झापा । गाउँपालिका ६ चन्द्रबस्तीका नाइके सरदारले छुरा प्रहार गरेर श्रीमतीको हत्या गरेका छन् । शुक्रबार राति मादक पदार्थ सेवन गरी घर आएका नाइकेले श्रीमती तालामईमाथि छुरा प्रहार गरेका थिए । कोखामा छुरा लाग्दा तालामईको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

ABC (क्राईमबिट) काठमाडौं । कर्णाली प्रदेशको यातायात व्यवस्था कार्यकालका इन्जिनियर दीपक बम घुस रकमसहित रंगेहात पक्राउ परेका छन् । विल बुक नवीकरण, जाँच पास नविकराण गरिदिने भन्दै सेवाग्राहीसँग लिएको ३ हजारसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शुक्रबार पक्राउ गरेको हो । बिचौलिया निरक बहादुर शाहीसमेत पक्राउ परेका छन् । दुवै जनामाथी थप अनुसन्धान भइरहेको अख्तियार दुरुपयोग […]

ABC (क्राईमबिट) विराटगनर । कोठा भाडामा लिएर लागुऔषध ब्राउन सुगर (खैरो हेरोइन)को कारोबार गर्ने गिरोह विरा upटनगरमा सक्रिय रहेको पाइएको छ । भारतबाट लुकाईछिपाई ल्याएको ब्राउन सुगर भाडाको कोठामा राखेर लागुऔषधका प्रयोगकर्तालाई बिक्री गर्ने गरेको खुलेको हो । ब्राउन सुगरको किनबेचमा संलग्न महिलासहित ६ जना पक्राउ परेका छन् । विराटनगर महानगरपालिका-१४ का विपिन शर्माको घरमा […]

ABC (क्राईमबिट) काठमाडौं । प्रेस काउन्सिल नेपालले दार्चुलाका पत्रकार सन्तोषसिंह ठगुन्नासँग समाचारको गोप्य स्रोत ‘लिक’ गरेको सम्बन्धमा जवाफ पेश गर्न आज २४ घण्टे पुर्जी काटेको छ । पत्रकार आचारसंहिता, २०७३ (पहिलो संशोधन, २०७६) दफा ४(८) उल्लङ्घन गर्नुका साथै स्रोतलाई गम्भीर क्षति पुग्ने गरी नाम र पहिचान उल्लेख गरेको सम्बन्धमा काउन्सिलले उनलाई स्पष्टीकरण सोधेको हो । […]

ABC (क्राईमबिट) काठमाडौं । प्रेस काउन्सिल नेपालले दार्चुलाका पत्रकार सन्तोषसिंह ठगुन्नासँग समाचारको गोप्य स्रोत ‘लिक’ गरेको सम्बन्धमा जवाफ पेश गर्न आज २४ घण्टे पुर्जी काटेको छ । पत्रकार आचारसंहिता, २०७३ (पहिलो संशोधन, २०७६) दफा ४(८) उल्लङ्घन गर्नुका साथै स्रोतलाई गम्भीर क्षति पुग्ने गरी नाम र पहिचान उल्लेख गरेको सम्बन्धमा काउन्सिलले उनलाई स्पष्टीकरण सोधेको हो । […]

ABC (क्राईमबिट) काठमाडौँ । प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहले काठमाडौं उपत्यकामा थप २५ हजार सीसीटीभी आवश्यक रहेको बताएका छन् । प्रहरी प्रशिक्षण प्रतिष्ठानमा बुधवार आयोजित उपत्यका स्तरीय अपराध अनुसन्धान समीक्षा गोष्ठीमा बोल्दै आइजीपी सिंहले भने– ‘अहिले उपत्यका प्रहरी कार्यालय मातहत ५ हजार मात्र सीसीटीभी छ, अपराध अनुसन्धान गर्न त्यो अपुग छ । अपराध अनुसन्धानलाई प्रभावकारी बनाउन […]

error: Content is protected !!