२७ चैत्र २०८२, शुक्रबार
10-04-2026 , Fri
×

समाचार

कहिले हट्ला नेपाल प्रहरीमा ३० वर्षे सेवा अवधि ? राजनीति चलखेल सुरु

ABC (क्राईमबिट) काठमाडौं । नेपाल प्रहरीका पूर्व आईजीपीहरूले हरेक नयाँ गृहमन्त्री आएपछि यो व्यवस्थालाई हटाउनु पर्‍यो भन्ने सुझाव सबैले दिँदै आएका छन् । दक्ष जनशक्ति छिट्टै घर जाने र नयाँ भर्ना गर्दा राज्यलाई ठूलो व्ययभार पर्ने भन्दै प्रहरी नियमावली-२०७१ मा रहेको ३० वर्षे सेवाहदको प्रावधान हटाउने प्रयास सुरु भएको हो । ३० वर्षे सेवा अवधि […]

ABC (क्राईमबिट) काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक धिरजप्रताप सिंह र सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्याल अमेरिका प्रस्थान गर्दैछन । इन्टरपोल बैठकमा भाग लिन आज अमेरिका जाने भएका हुन । सो सम्मेलनले आतंकवाद, अपराध नियन्त्रण र लागुऔषधको दुव्यवसनी सम्बन्धी विषयमा छलफल हुनेछ । एक सातासम्म अमेरिका रहदाँ विभिन्न मुलुकका प्रहरी अधिकारीहरुलाई भेट्ने कार्यक्रम तय भएको छ […]

ABC (क्राईमबिट) अर्घाखाँची । जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले सन्धिखर्क नगरपालिका र पाणिनी गाउँलिकाका बिभिन्न ठाउँमा एकहप्तामा अबैध रुपमा खेती गरिएको ७ हजार गाजाँका बोटहरु फडानी गरी नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी प्रमुख डिएसपी मुकुन्द प्रसाद रिजालले जानकारी दिएका छ्न । पछिल्लो समय बिद्यालय र क्याम्पसमा पढ्ने बिद्यार्थी समेत कुलतमा फस्ने गरेको सरोकारवालाले प्रतिक्रिया […]

(ABC-Sanchar) दाङ । नेकपा माओवादी केन्द्रको दाङ जिल्ला इन्चार्जमा निर्मल आचार्य चयन भएका छन् । शनिवार लुम्बिनी प्रदेश समितिको बैठकबाट प्रस्तावित पोलिटब्युरो सदस्य आचार्यले दाङ जिल्ला इन्चार्जको जिम्मेवारी पाएका हुन । यसअघि जिल्ला इन्चार्ज भएका जीवन गौतम एमाले प्रवेश गरेपछि आचार्यले जिल्ला इन्चार्जको जिम्मेवारी पाएका हुन । आचार्य दाङ जिल्लाका स्थापित नेताका रुपमा चिनिन्छन् ।

ABC (क्राईमबिट) काठमाडौं । उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) रबिन्द्र बहादुर धानुकले काठमाडौं उपत्यका प्रहरी कार्यालय मातहत कार्यालय प्रमुखहरूसंग बार्षिक कार्य सम्पादन सम्झौतामा हस्ताक्षर गरेका छन् । संगठन प्रमुख प्रहरी महानिरीक्षक धिरज प्रताप सिंह र काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक रबिन्द्र बहादुर धानुकबीच गत साउन २५ गते वार्षीक कार्यसम्पादन […]

(सागर थापा) दाङ । ईलाका प्रहरी कार्यालय गढवा दाङले गढवा गाउँपालिका-७ स्थित ज्योती सामुदायिक वनबाट १ थान एकनाले भरुवा बन्दुक, करिब १ सय ग्राम बारुद, ४ थान केप, १९ वटा फलामको गोली र १ सय २६ वटा फलामको छर्रा सहित राजपुर गाउँपालिका-१ बस्ने ४२ वर्षीय राम बहादुर चौधरीलाई शनिबार साँझ पक्राउ गरेको प्रहरीले जनाएको छ […]

ABC (क्राईमबिट) दाङ । थुनुवा छुटाईदिने भन्दै घुस लिने एक जनालाई दाङ प्रहरीले पक्राउ गरेकाे छ । जिल्ला प्रहरी कार्यालय दाङमा रहेका थुनुवा छुटाईदिने भन्दै उनीहरूका अभिभावकसँग घुस रकम लिने तुलसीपुर उपमहानगरपालिका ८ का २० बर्षीय प्रतिक बस्नेतलाई प्रहरीले पक्राउ गरेकाे हाे । जिल्ला प्रहरी कार्यालय दाङमा रहेका थुनुवाहरू छुटाईदिने भन्दै अभिभावकसँग ५० हजार घुस […]

ABC (क्राईमबिट) काठमाडौं । नेपाल प्रहरीले ब्राण्डेड विदेशी मदिराको नक्कली उत्पादन गरी बिक्री वितरण गर्ने पाँच जनालाई पक्राउ गरेको छ । शुक्रवार प्रहरीले पत्रकार सम्मेलन गरी नक्कली मदिरा उत्पादन गरी बेच्ने पाँच जनालाई सार्वजनिक गरेको हो । विदेशी ब्राण्डका डबल ब्ल्याक, ब्ल्याक लेबल, ज्याक डेनियल्स लगायतको ब्राण्डमा नक्कली मदिरा उत्पादन गरेर बेच्ने समूहलाई प्रहरीले कोटेश्वर […]

(ABC-Sanchar) काठमाडौं । भारतको नयाँ दिल्ली निकट रहेको नोयडाको सेक्टर ‘९३ए’मा रहेको बहुचर्चित ट्वीन टावरलाई भत्काउने सबै तयारी पुरा गरिएको छ । आइतबार दिउँसो यी विवादास्पद टावरहरू मात्र १२ सेकेन्डमा ध्वस्त हुनेछन् । समाचार एजेन्सी एएनआईका अनुसार रियल इस्टेट कम्पनी सुपुरटेकको दुई टावरलाई भत्काउन अघि कयौँ क्रेनहरू पुगेका छन् । प्रहरीले सो क्षेत्रलाई खाली गराइरहेको […]

ABC (क्राईमबिट) काठमाडौं । भिजिट भिसामा खाडी मुलुक जान लागेका १९७ जनालाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फर्काएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले १९७ जना नेपालीको कागजात शंकास्पद देखिएको भन्दै रोकेको विमानस्थल सुरक्षा कार्यालयका डीआईजी श्यामलाल ज्ञवालीले बताए । कार्यालयले गत बुधबार देखि अहिलेसम्म खाडी मुलुक जान खोज्ने नेपालीहरूलाई रोकेको कार्यालयले जानकारी दिएको छ। […]

error: Content is protected !!