२७ चैत्र २०८२, शुक्रबार
10-04-2026 , Fri
×

समाचार

दाङको देवीकोट भद्राक्षीदेवी मन्दिरमा चमत्कार भक्तजनहरु वृद्धि जन्मदेखि नबोल्नेहरु बोल्दै

(सागर थापा) दाङ । राप्ती गाउँपालिका वडा नम्बर ९ देउखुरीस्थित देवीकोटमा रहेको भद्राक्षीदेवी मन्दिर एक शक्तिपिठ हुन । देवीकोट अन्य ठाउँ भन्दा निकै विकट क्षेत्रमा पर्छ । सामान्य सडक र विद्युत् पुगे पनि राम्रोसंग सञ्चार सेवा पुग्न सकेको छैन । जसका कारण त्यो क्षेत्र अझै पनि ओझेलमा छ । पूर्व–पश्चिम राजमार्गदेखि करीब आठ किलोमिटर पूर्वतिरको […]

(सागर थापा) दाङ । जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले स्वरुप परिवर्तन गरेर ठूलो आवाज निकाल्ने मोटरसाइकललाई विशेष निगरानी राखेर कारवाही गरेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका ट्राफिक प्रमुख प्रहरी निरीक्षक झबिन्द्र परियारले ठूलो आवाज निकाल्ने मोटरसाइकलका कारण दुर्घटना बढ्नुका साथै अनावश्यक रुपमा सर्वसाधारणलाई आतङ्कित तुल्याउने गरेकाले पक्राउ गरेर कारवाही गरिएको जानकारी दिनुभयो । […]

ABC (क्राईमबिट) काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले अपराध अनुसन्धान एवम् न्याय निरूपणमा संवैधानिक कानूनी व्यवस्था अनुरुप प्रदेश, संघीय र स्थानीय तहको उत्तिकै महत्वपूर्ण भूमिक हुने बताएका छन् । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग र काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीद्वारा संयुक्त रूपमा बुधबार आयोजित उपत्यका स्तरीय अपराध अनुसन्धान समीक्षा […]

(ABC-Sanchar) दाङ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ दाङले कर वृद्धिको बिरोधमा तुलसीपुर घोराही सडकमा आज एक घन्टा चक्का जाम गर्ने भएको छ । बन्द बिहान ९ बजेदेखि १० बजेसम्म तुलसीपुर घोराही सडकमा चक्का जाम गर्ने भएको छ । त्यसैगरी १० देखि साढे ११ बजेसम्म यातायात व्यवस्था कार्यालय तुलसीपुरमा घेराउ गर्ने कार्यक्रम रहेको राष्ट्रिय महासंघ […]

ABC (क्राईमबिट) काठमाडौं । प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहले साइबर अपराधका मुद्दा दर्ता काठमाडौँ जिल्ला अदालतमा सीमित रहेको र यसलाई कम्तीमा प्रदेश तहमा विस्तार गर्न माग गरेका छन् । साइबर अपराधबाट पीडितका मुद्दा काठमाडौँ अदालतमा सीमित हुँदा पीडितलाई झन् बढी सास्ती भएको उनले बताए । नेपाल प्रहरीले आयोजना गरेको उपत्यका स्तरीय अपराध अनुसन्धान समीक्षा गोष्ठी उद्घाटन […]

(ABC-Sanchar) काठमाडौँ । काठमाडौँ महानगरपालिकाले खिचापोखरीस्थित आरबी कम्प्लेक्स अगाडि समेत डोजर चलाएको छ । काठमाडौँ मल अगाडि नक्सा पास बिना बनाइएका संरचना भत्काएको महानगरपालिकाले अहिले खिचापोखरी क्षेत्रका संरचना भत्काउन थालेको हो । महानगरपालिकाले उक्त कम्प्लेक्स अगाडिका संरचना भत्काइरहेको छ । मेयर बालेन साहको उपस्थितिमा अवैध संरचनामा डोजर चलाएको हो ।

(ABC-Sanchar) काठमाडौं । भारतीय सेनाका प्रमुख मनोज पाण्डे चार दिने भ्रमणका लागि नेपाल आउने भएका छन् । अन्तर्राष्ट्रिय संचारमाध्यम विओअनका अनुसार पाण्डे आगामी सेप्टेम्बर ४ गते देखि ८ सम्म नेपाल भ्रमणमा रहने छन् । गत अप्रिल ३० मा सेना प्रमुख नियुक्त भएसँगै यो पाण्डेको पहिलो नेपाल भ्रमण हुने छ । भ्रमणमा द्विपक्षीय रक्षा सहयोगका विभिन्न […]

ABC (क्राईमबिट) काठमाडौं । ट्राफिक प्रहरीको नियमित रात्रिकालीन चेकिङ गर्ने क्रममा गएराती मादक पदार्थ सेवन गरी सवारी साधन चलाउँदै गरेका भाडा बसका चालक १ जना र ट्याक्सी चालक १ जना गरी २ जनालाई प्रहरीले अभद्र व्यवहारमा मुद्दा चलाएको छ । मादक पदार्थ सेवन गरी सवारी साधन चलाएका उनीहरूलाई कारबाही गर्न खोज्दा ट्राफिक प्रहरीमाथि नै अभद्र […]

(ABC-Sanchar) पर्वत । सङ्घीयता पश्चात स्थापना भएका कार्यालयमा न कर्मचारी पर्याप्त छन् न बजेट । एउटै कार्यालयमाथि पाँच जिल्ला हेर्ने दायित्व छ । पर्वतमा पाँच जिल्ला हेर्ने भू–तथा जलाधार व्यवस्थापन कार्यालय न्यून बजेट र सीमित कर्मचारीका भरमा चलिरहेको छ । पाँच जिल्ला कार्यक्षेत्र रहेको कार्यालयले फिल्डमा पुगेर काम गर्न कठिनाइ भोग्दै आएको छ । कार्यालयमा […]

ABC (क्राईमबिट) काठमाडौं । आगामी मङ्सिरमा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन सुरक्षाका लागि नेपाल प्रहरीले १५ अर्ब ९६ करोड रुपियाँ माग गरेको छ। देशभरका २२ हजार ५३४ मतदान केन्द्रको सुरक्षाका लागि प्रहरीले ७१ हजार ६९३ सुरक्षाकर्मी परिचालन गर्ने जनाएको छ। यसबाहेक थप सुरक्षाका लागि प्रहरीले एक लाख २० हजार म्यादी प्रहरी भर्ना गर्ने […]

error: Content is protected !!