१५ बैशाख २०८३, मंगलबार
28-04-2026 , Tue
×

समाचार

ओली र लेखक विरुद्ध जाहेरी दर्ता गरेर पक्राउ पुर्जी लिने कसरत सुरु,

काठमाडौं । अन्तरिम सरकारले पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीविरुद्ध जाहेरी लिएर पक्राउ पुर्जी लिने कसरत गरेको छ। प्रधानमन्त्री निवास वालुवाटारमा सोमबार राति भएको छलफलमा कानुनसम्मत तरिकाले प्रहरीमा जाहेरी दिन लगाई पक्राउ पुर्जी जारी गर्ने कसरतमा लागेको हो। गृह मन्त्रालयले मुलुकी अपराध संहिता २०७४ को दफा २६ मा टेकेर जाहेरी दिने र त्यही […]

दाङ । राप्ती गाउँपालिका ८ पिपरीका १५ वर्ष कैद सजाय भुक्तान गर्दै आएका कर्तव्य ज्यान मुद्दाका बुद्धिराम चौधरी भन्ने बुधराम चौधरी, घोराही उपमहानगरपालिका–१३ मौलाका जबरजस्ती करणी मुद्दाका ७ वर्ष कैद सजाय भोग्दै आएका नारायण घर्तीमगर, गढवा गाउँपालिका–१ का १८ वर्ष कैद सजाय भएका सुनिल नेपाली रहेका छन्। यस्तै घोराही–५ का १२ वर्ष कैद सजाय भएका […]

दाङ । सरकारले मतदातासम्वन्धी नयाँ नियम जारी गरेसँगै मतदाता नामावलीमा नाम दर्ता गराउन आउनेको सङ्ख्यामा वृद्धि हुन थालेको घोराहीमा रहेको लुम्बिनी प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकारी गेहेन्द्र कुँवरले जानकारी दिए। दसैँअघि दुई दिन र सोमबार पहिलो दिन गरी एक सय ३३ जना नयाँ मतादाता थपिएको कार्यालयले जनाएको छ । एक सय ६३ जनाले नयाँ मतदाता […]

काठमाडौं । नेपाल प्रहरीका १८ जना कर्मचारी सम्पर्कविहीन भएका छन्। आफूखुसी कार्यालयमा हाजिर नभएका उनीहरूलाई पटक/पटक सूचना जारी गर्दै हाजिर हुन अनुरोध गर्दा पनि उनीहरू सम्पर्कमा नआएका हुन्। उनीहरूलाई सात दिनभित्र हाजिर हुन आउन कार्यालयले अनुरोध गरेको छ। सूचनामा सात दिनभित्र आफू गैरहाजिर रहनुको कारण खोली सन्तोषजनक स्पष्टीकरण जवाफसहित हाजिर हुन नआएमा प्रचलित कानुनअनुसार सेवाबाट हटाउने चेतावनी दिइएको छ। यी […]

काठमाडौं । साथै, सम्पूर्ण बिटबाट प्रहरीहरू वृत्तमा तानिएका छन् । हामी नेपाल संस्थाका संस्थापक सुधन गुरुङसहितको टोली पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, पूर्वगृहमन्त्री रमेश लेखकविरुद्ध किटानी जाहेरी दर्ता गर्न भद्रकाली पुगेको थियो । जेनजी आन्दोलनको घटना छानबिनका लागि जाँचबुझ आयोगले काम गरिरहेकाले जाहेरी दर्ता गर्न प्रहरीले इन्कार गर्‍यो । त्यसपछि ‘सडकबाटै देखाइदिन्छौ’ भन्दै गुरुङको टिम धम्क्याएर […]

दाङ । घोराही उपमहानगरपालिका १ मा ६४ वर्षीय श्रीमान ढाललबहादुर चौधरीको हत्या आरोपमा ६२ वर्षीया श्रीमति छाँयादेवी चौधरी पक्राउ परेकी हुन । दाङका प्रहरी प्रबक्ता डिएसपी चक्रबहादुर शाहका अनुसार शनिबार राति १० बजेतिर आपसी बिबादका क्रममा श्रीमति छाँयादेबीले श्रीमान ढालबहादुरको टाउकोमा टर्च लइनले प्रहार गरेकी थिइन । टर्च प्रहार बाट ढालबहादुरको टाउको फुटेको थियो । […]

काठमाडौं । सरकारले जेनजी विद्रोहका क्रममा भागेका बालबन्दीलाई आजसम्म फर्किने म्याद दिएको छ। आजसम्म फर्किनेलाई अर्को मुद्दा नलाग्ने भनिएको छ। बाँकेका दुई बालसुधार गृह र एउटा कारागारबाट २ सय ९४ जना कैदी र बालबन्दी फरार रहेका छन्। आजसम्ममा नफर्किने कैदी र बालबन्दीलाई समातेर अर्को मुद्दा पनि लगाउने तयारी गरिएको छ । जिल्लामा नौबस्ता र डुडुवामा […]

रौतहट । बाग्मती,लाल बकैया र झाँझ नदीमा पानीको बहाव उच्च भएपछि रौतहटका आधा दर्जनभन्दा बढी पालिकाका बस्तीहरू प्रभावित भएका छन् । झाँझ, बागमती, लाल बकैया र चादी नदीमा पानीको बहाव अत्यधिक भएर बाढी आउदा रौतहटको गौर, बन्जरहा, गंगा पिप्रा, मत्सरी, परोहा, गुजरा, गढीमाई, बेलबिछवा, पिप्रा रजबाडा, बडहरवा, बन्जरहा, इनर्वा, लक्ष्मिनिया, मर्यादपुर, बसन्तपट्टी र तेजापाकडका बस्तीहरू […]

काठमाडौं । जेनजी आन्दोलनको अग्रभागमा रहेर प्रहरीसँग विवाद गरेका एकजना भाइरल युवा आफूलाई जन्म दिने आमाको बीभत्स हत्या गरेको अभियोगमा पक्राउ परेका छन् । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–५ थापाकटेरीका ३० वर्षीय यमबहादुर कँडेल जिरेले ५५ वर्षीया राममाया आमा राममाया कँडेलको हत्या गरेका हुन् । यमबहादुरले आइतबार राति धारिलो हतियारबाट आमाको हत्या गरेको अनुसन्धानका क्रममा पुष्टि भएको […]

काठमाडौं । केही सडकमा भने एकतर्फी गाडी गुडिरहेका प्रहरीले जनाएको छ। बागमतीमा ११ र कोशीका आठ ठाउँमा सडक अवरुद्ध भएका हुन् । नेपाल प्रहरीका अनुसार बागमती प्रदेशमा पासाङ ल्हामु सडक, अरनिको राजमार्ग, बीपी राजमार्ग, कान्ति लोकपथ, मदन भण्डारी राजमार्ग र मध्यपहाडी लोकमार्ग बन्द छन् । यसैगरी नेपाल-चीन जोड्ने सीमा सडक, कुलेखानी-सिस्नेरी-दक्षिणकाली-काठमाडौं सडक खण्ड पनि पूर्णरूपमा […]

error: Content is protected !!