२५ चैत्र २०८२, बुधबार
08-04-2026 , Wed
×

समाचार

स्रोत नखुलेको २० लाख रूपैयाँसहित २ जना प्रहरी नियन्त्रणमा

ABC (क्राईमबिट) पर्सा । वीरगंज महानगरपालिका-१६ रजतजयन्ती चोकबाट स्रोत नखुलेको नगद २० लाख रूपैयाँ सहित २ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत बिहार मोतिहारी रक्सौल बस्ने २८ वर्षीय संजित कुमार र २४ वर्षीय अनुराग मिश्र रहेका छन् । बिआरओएसयु ३५०० नम्बरको मोटरसाइकललाई प्रहरी चौकी ईनर्वाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा […]

(सागर थापा) काठमाडौं । नेपाल प्रहरीका ३६ जना प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रहरी उपरीक्षक (एसपी) मा बढुवाको लागि सिफारिस भएका छन् । बुधबार बसेको बढुवा समितिको बैठकले ३६ डीएसपीलाई एसपीमा बढुवाको लागि सिफारिस गरेको हो ।

(महेन्द्र सिंह) बाँके । सशस्त्र प्रहरीले नेपालगन्जको सिमा नाका नजिकैबाट आज फेरि अवैधरुपमा राखिएको ठुलो परिमाणमा लागूऔषध बरामद गरेको छ । सशस्त्र प्रहरी बल जमुनाह बिओपीबाट सशस्त्र प्रहरी नायब निरीक्षक अर्जुन कार्कीको कमान्डमा सिमा नाकामा खटिएको टोलीले आज बिहान साढे ११ बजे नेपालगन्ज १५ जमुनाह गाउँ नजिकै बेवारिसे अवस्थामा राखिएको ठुलो परिमाणको लागूऔषध ट्रमाडोल क्याप्सुल […]

ABC ( क्राईम बिट )। नेपाल प्रहरीका ३६ जना डिएसपीको एसपी बढुवामा सिफारिस भएको छ । बुधबार बसेको बढुवा सिफारिस समितिको बैठकले सो सिफारिस गरेको हो ।

ABC-SANCHAR काठमाडौं । भृकुटीमण्डपको पुरानो सिनेमा हल नजिकै एक गोदाममा आगलागी भएको जिल्ला प्रहरी परिसर काठमाडौं एसएसपी भरत बोहराले जानकारी दिए । उनले आगो निभाउने प्रयास भइरहेको बताए ।

ABC-SANCHAR नयाँ दिल्ली । एउटा अटो रिक्सामा कति मानिसहरू अट्लान ? बढीमा ६ यात्रु । तर, दुनियाँलाई आश्चर्यमा पार्दै भारतको एउटा सहरमा प्रहरीले तीव्र गतिमा गुडिरहेको टुक–टुक (अटो–रिक्सा) रोक्दा त्यसभित्र २७ जनालाई फेला पारेको थियो । सानो अटो रिक्साभित्र त्यति ठूलो संख्यामा मानिसहरु देखेर प्रहरी छक्क परेका थिए । अटोरिक्साबाट बालबालिका र बृद्धबृद्धासहित २७ जना […]

ABC-SANCHAR काठमाडौँ । प्रतिनिधि सभाको उपसभामुखको निर्वाचन असार ३१ गतेका लागि तोकिएको छ । सभामुख अग्नि प्रसाद सापकोटाले बुधबारको प्रतिनिधि सभा बैठकमा प्रतिनिधिसभा नियमावली २०७५ को नियम ८ बमोजिम उपसभामुख चयनको निर्वाचन शुक्रबारका लागि तोकेका हुन् । प्रतिनिधिसभा उपसभामुख पद २०७६ माघदेखि रिक्त छ । जसका कारण संवैधानिक परिषद्को बैठकदेखि प्रतिनिधिसभाका कामकारबाही प्रभावित भएका छन् […]

ABC (क्राईमबिट) काठमाडौं । नेपाल प्रहरीको प्राविधिक तर्फका चारजना प्रहरी उपरीक्षक (एसपी) प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवाको लागि सिफारिस भएका छन् । शनिबार बसेको बढुवा समितिको बैठकले प्राविधिक प्रहरी समूह, स्वास्थ्य उपसमूह, चिकित्सकतर्फ ३ जना र प्राविधिक प्रहरी समूह, मेकानिकल इन्जिनियरिङ्ग तथा सवारीतर्फका १ जनासहित ४ जना एसपीलाई एसएसपीमा बढुवाको लागि सिफारिस गरेको हो […]

ABC-SANCHAR काठमाडौं । आसाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरु पूर्णिमा पर्व मनाइँदैछ । ‘गु’ को अर्थ अन्धकार र ‘रु’ भन्नाले प्रकाश बुझिन्छ । ज्ञानरूपी प्रकाशले अज्ञानरूपी अन्धकारको नाश गराउने व्यक्तिलाई गुरु भनिने तन्त्रशास्त्र र धर्मशास्त्रका पुस्तकमा उल्लेख गरिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग […]

ABC-SANCHAR दाङ । लुम्बिनी प्रदेशको स्थायी राजधानी राप्ती उपत्यकामा निर्माणाधीन प्रदेश सभा भवन निर्माणको काम अझै अधुरो छ । आधा वर्षममा सक्नुपर्ने भवन निर्माण दुई वर्षसम्ममा पनि पूरा हुन सकेको छैन । प्रदेश सभा भवन निर्माणका लागि ०७८ वैशाख २४ गते ५ करोड २१ लाखमा ठेक्का सम्झौता भएर काम सुरु भएको थियो । पहिलो सम्झौता […]

error: Content is protected !!