२५ चैत्र २०८२, बुधबार
08-04-2026 , Wed
×

समाचार

नेपाल प्रहरीमा प्राविधिकको सई र असईको अन्तिम नतिजा सार्बजनिक

ABC (क्राईमबिट) काठमाडौं । नेपाल प्रहरीमा प्राविधिक प्रहरी नायब निरीक्षक (सई) र प्राविधिक प्रहरी सहायक निरीक्षक (असई) पदको विशेष स्वास्थ्य परीक्षणको नतिजा प्रकाशन भएको छ । नेपाल प्रहरी प्रधान कार्यालय मानवस्रोत विकास विभाग भर्ना छनौट शाखाका अनुसार प्राविधिक प्रहरी समूह अन्तर्गत इन्जिनियरिङ (संचार, सूचना प्रविधि र भौतिक पूर्वाधार), केनाईन र विधि विज्ञान उपसमूह तर्फको अन्तिम […]

ABC (क्राईमबिट) धनगढी । कञ्चनपुरको पुनर्वास नगरपालिका १० स्थित दोधा पुलबाट प्रहरीले भन्सार छली ल्याएका १०० बोरा मल बरामद गरेको छ । बिहीबार इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी निरीक्षक नरेशराज मल्ल नेतृत्वको टोलीले भन्सार छली ल्याएको मल बरामद गरेको हो । दोदा पुलस्थित जाँच गर्ने क्रममा मलखाद बरामद गरिएको प्रहरी निरीक्षक मल्लले बताए । प्रहरीले […]

ABC (क्राईमबिट) काठमाडौं । राम्रो तलबमा विदेश पठाइदिन्छु भन्दै लाखौँ रुपैयाँ ठगी गर्ने श्रीकृष्ण घिसिङ तामाङलाई प्रहरीले पक्राउ गरेको छ । चितवनको जुटपानी गाविस घर भएका तामाङले वैदेशिक रोजगार सञ्चालन गर्ने अनुमति नै नपाए पनि राम्रो पारिश्रमिक हुने, आकर्षक रोजगारका लागि इजरायल, जापान लगायतका वैदेशिक मुलुकहरूमा पठाइदिने भन्दै ठगी गरेको प्रहरीले जानकारी दिएको छ । […]

ABC (क्राईमबिट) रूपन्देही । नाबालकलाई प्रयोग गरी सुनका सिक्री चोरी भएको घटनामा संलग्न रहेको अभियोगमा नाबालक सहित ३ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा नाबालकको प्रयोग गरी चोरी गराउने पर्सा पटेर्वा सुगौली घर भई हाल रुपन्देही कञ्चन गाउँपालिका-४ हर्नाचौर बस्ने ३६ वर्षीय विजय राय नट तथा चोरी गर्ने सोही ठाउँ बस्ने ११ […]

(सागर थापा) दाङ । लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुल्सीपुर दाङमा दरबन्दी हाल जिल्ला प्रहरी कार्यालय दाङमा कार्यरत प्रहरी सहायक निरीक्षक असईबाट प्रहरी नायब निरीक्षक सईमा युवराज गौतम बढुवा सिफारिसमा परेका हुन् । नेपाल प्रहरीमा उत्कृष्ट कार्यक्षमता भएका कारण उनलाई सिंगल बढुवा सिफारिस गरिएको छ । प्रहरी प्रधान कार्यालय काठमाडौं (सदस्य-सचिब) बढुवा समिति (एआईजी) पुजा सिंहले […]

(महेन्द्र सिंह) बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख श्याम कृष्ण अधिकारीले गत साउन देखी यही असार महिनासम्म १६८ जना फरार अभियुक्तलाई पक्राउ गरेको बताए । उनका अनुसार, बाँके जिल्ला अदालतले विभिन्न मुद्दामा सजाय तोकेको फरार अभियुक्तहरुलाई विभिन्न स्थानहरुबाट पक्राउ गरिएकोे हो । पक्राउ परेकाहरुबाट ५६ लाख ५३ हजार ८ सय ३५ जरिवाना र […]

ABC (क्राईमबिट) बाँके । नेपालगन्ज उपमहानगरपालिका वडा नं.१४ भाटनपुर्वा स्थित इलाका प्रहरी कार्यालय हिरमिनियाले कपडा तस्करीसंग लाईन नभए पछी कपडा प्रहरीले जम्मा मुल्य रु.२,१७,१००।– (दुई लाख सत्र हजार एक सय) बराबरको लेडिज कुर्ता सुरुवाल १९६ पिस, कोट पाईन्ट कपडा १९ पिस, लेडिज सल २१ पिस कपडा तस्करी र मोटरसाइकल छोडेर बेवारिसे अवस्थामा फेला पारी बरामद […]

ABC-SANCHAR काठमाडौँ । देशभर करिब ४५ हजार कर्मचारीको दरबन्दी खाली रहेको छ । महालेखा परीक्षकको ५९ औँ प्रतिवेदनले तीनै तहमा गरी ४५ हजार कर्मचारीको दरबन्दी रिक्त रहेको जनाएको हो । संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयले २०७५ पुस ११ गते सूचना प्रकाशित गर्दै तीन तहका सरकारको दरबन्दी स्वीकृत गरेको थियो । जसअनुसार सङ्घमा ५२ हजार […]

ABC (क्राईमबिट) काठमाडौँ । प्रहरीले ती क्यासिनोहरुमा छापा हानेको स्रोतले बताएको छ । नेपाली नागरिकहरू पनि क्यासिनोमा जाने गरेको आशङ्कापछि प्रहरीले एकै पटक ६ वटा क्यासिनोमा छापा हानेको ती स्रोतको भनाई छ । प्राप्त जानकारी अनुसार होटेल सोल्टीको क्या सिनो मजोङ, हायातको क्या सिनो प्राइड, होटेल मल्लको क्या सिनो बल्स, छाँया सेन्टरको क्या सिनो वाल्डो, […]

ABC-SANCHAR काठमाडौँ । नागार्जुन नगरपालिका वडा नम्बर ८ भीमढुंगा हर्सनखोलामा गए राति चितुवाले आक्रमण गर्दा पाँच जना घाइते भएका छन्। स्थानीय ४९ वर्षीय पञ्चकुमार भट्टराईको घरमा चितुवा पसेको थियो। चितुवाले आक्रमण गर्दा भट्टराईका घरमा रहेका पाँच जना घाइते भएको प्रहरीले जानकारी दिएको छ। घाइतेहरूको मनमोहन अस्पतालमा उपचार भइरहेको प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए। उनकाअनुसार […]

error: Content is protected !!