२५ चैत्र २०८२, बुधबार
08-04-2026 , Wed
×

समाचार

अपाङ्गता भएकालाई मतदाता परिचय-पत्र वितरण गर्न सघाउदै नेत्रहिन युवासंघ

ABC-SANCHAR बुटवल । नेत्रहिन युवा संघ नेपाल रुपन्देहीले आगामी संघीयसभा निर्वाचन र प्रदेश सभा निर्वाचनलाइ लक्षित गरेर अपाङ्गता भएका व्याक्तिहरुको मतदाता परिचय पत्र वितरणमा सहजीकरण गरेको छ । विहिवार जिल्ला निर्वाचन कार्यालय भैरहवामा ४५ जनाको मतदाता परिचय पत्र वितरणको लागि सहजीकरण गरिएको हो । नेत्रहिन युवा संघ नेपाल रुपन्देहीको आयोजनामा जिल्लामा स्थायी तथा अस्थायी रुपमा […]

  ABC (क्राईमबिट) काठमाडाैँ । पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक पंकज श्रेष्ठको निधन भएको छ । काठमाडौँको नर्भिक अस्पतालमा उपचारको क्रममा उनको निधन भएको पारिवारिक स्रोतले पुष्टि गरेको छ । डिएसपी हुँदादेखि नै उनको मृगौलाको समस्या थियो । शुक्रवार दिउँसो २ बजे पशुपति आर्यघाटमा उनको अन्त्येष्टि गरिँदै छ ।

 (सागर थापा) दाङ । ईलाका प्रहरी कार्यालय गढवामा आर्थिक वर्ष २०७८/०७९ को असार ३० गते सम्म विभिन्न शिर्षकका १०९ मुद्दा दर्ता गरिएको कार्यालय प्रमुख प्रहरी निरीक्षक रन्जु के.सी.ले जानकारी दिएकि छन। यहि असार ३० गते सम्म कार्यालयमा दर्ता भएका मुद्दाहरु कर्तव्य ज्यान-२,ज्यानमार्ने उद्योग-७,फुटकर ज्यान-११, जबर्जस्ती करणी-६,जबर्जस्ती करणी उद्योग-२, झुण्डी मृत्यु ज्यान -२५,बिष शेवन बाट मृत्यु […]

 ABC (क्राईमबिट) पोखरा । गण्डकी प्रदेश प्रहरी प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक रामदत्त जोशीले नेपाल प्रहरी प्रदेश कार्यालय पोखराको स्थलगत निरीक्षण गरी कार्यरत प्रहरी कर्मचारीहरुलाई निर्देशन गर्नु भएको छ । प्रहरी नायव महानिरीक्षक जोशीले उक्त कार्यालयहरुमा रहेका भौतिक पूर्वाधारहरु, प्रहरी कर्मचारी, मेश, ब्यारेक, बिभिन्न शाखाहरु लगायतको निरीक्षण गर्नुभई कार्यरत प्रहरी कर्मचारीहरुलाई प्रहरी सेवा प्रवाह र […]

ABC (क्राईमबिट) काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भूमा असार ३० गते आयोजित एक समारोहकाबीच हालै पदोन्नती हुनुभएका ६ जना प्राविधिक सशस्त्र प्रहरी नायव उपरीक्षकहरुलाई उल्लेखित दर्जाको दर्ज्यानी चिन्ह प्रदान गर्नुभयो । सो अवसरमा महानिरीक्षक अर्यालले पदोन्नती हुनुभएका अधिकृतहरुलाई हार्दिक बधाई तथा कार्य सफलताको शुभकामना दिनुहुँदै खाली […]

(महेन्द्र सिंह) बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख श्याम कृष्ण अधिकारीले गत साउन देखी यही असार महिनासम्म २८१ जना फरार अभियुक्तलाई पक्राउ गरेको बताए । उनका अनुसार, बाँके जिल्ला अदालतले विभिन्न मुद्दामा सजाय तोकेको फरार अभियुक्तहरुलाई विभिन्न स्थानहरुबाट पक्राउ गरिएकोे हो । पक्राउ परेकाहरुबाट ५६ लाख ५३ हजार ८ सय ३५ जरिवाना र […]

  ABC (क्राईमबिट) काठमाडौं । बिटक्वाइन र भ्रष्टाचारको रकम विदेश ओसारपसारमा सहयोग गरेको आशंकामाविशाल सिमेन्टका पूर्व संचालक अमित श्रेष्ठलाई अदालतले ७ दिन थुनामा राख्न अनुमति दिएको छ । प्रहरीले श्रेष्ठका बारेमा अनुसन्धान गर्नका लागि म्यादथप गर्न आज काठमाडांंै जिल्ला अदालतमा लगेको थियो । काठमाडौं जिल्ला अदालतले अनुसन्धानका लागि ७ दिन म्यादथप गरिएको छ ।   […]

ABC (क्राईमबिट) भैरहवा । एक होटलमा बुटवल उपमहानरपालिका–२ की एक किशोरी मृतावस्थामा फेला परेको घटनामा अनुसन्धानका लागि प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ । मृतक १६ वर्षीया किशोरी सुदीक्षा गुरुङका बुवा सन्दीपले दिएको किटानी जाहेरीका आधारमा बुटवल–२० निवासी २० वर्षीय असिम श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यसैगरी अनुसन्धानका लागि होटलका सञ्चालक ४३ वर्षीय रामप्रसाद […]

ABC-SANCHAR काठमाडौं । नेपाल वायुसेवा निगमका निलम्बित कार्यकारी अध्यक्ष युवराज अधिकारीसँग आज (बिहीबार) पनि बयान लिइएको छ । सर्वोच्च अदालतका कामु प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश प्रकाश ढुंगानाको संयुक्त इजलासले असार २८ गते छानविन प्रतिवेदन झिकाउने आदेश दिएपछि अधिकारीसँग आज पनि बयान लिइएको पर्यटन मन्त्रालय स्रोतले दृष्टिन्युजलाई बताएको छ । निगमको कार्यकारी अध्यक्षलाई भ्रष्टाचार गरेको […]

ABC-SANCHAR दाङ । स्वर्गद्वारी टिप्पर ब्यवसायि समिति घोराही दाङले जिल्ला भन्दा वाहीरका गाडिहरुलाई चुनढुङ्गा ढुवानि गर्न प्रतिवन्ध लगाउने भएको छ । समितिका अध्यक्ष भरतनाथ योगिको अध्यक्षतामा घोराहीमा बसेको बैठकले दाङ भन्दा वाहीरवाट उद्योगले टिप्पर ल्याएर चुनढुङ्गा ढुवानि गर्दा यहाँ चलेका टिप्परहरुलाई समस्या पर्नुका साथै ब्यवसाय नै धरासायी पर्ने अवस्था आएकाले जिल्लाका सरोकारवालासंग समन्वय गरेर वाहीरका […]

error: Content is protected !!