२५ चैत्र २०८२, बुधबार
08-04-2026 , Wed
×

समाचार

मधेस प्रदेश डिआईजीको निर्देशनमा घुमुवाको मिलोमतोमा खुलेआम तस्करी

ABC (क्राईमबिट) जनकपुरधाम । मधेश प्रदेशका डीआईजी मसाउद आलम खाँले विवादित र बदनाम घुमुवाहरु परिचालन गरी लाभ लिन तल्लीन छन् । डीआइजी खाँले परिचालन गरेका शक्तिशाली घुमुवा प्रहरी हवल्दार भोगेन्द्र पासवान र सुरेन्द्र ठाकुरले संगठनको मर्यादालाई ख्यालै नगरी नियम बिपरीत धनुषामा घुस आतंक मच्चाएको समाचार प्राप्त भएको छ । त्यस्तै, दुहबी नाकाबाट राजीव माहासेठले नेपालबाट […]

ABC-SANCHAR काठमाडौं । श्रीलंकाका केही भागहरूमा सीमित इन्धन र ग्यास पुनः वितरण सुरु भएको छ । अभूतपूर्व आर्थिक संकटलाई लिएर सरकार विरोधी प्रदर्शन चर्किरहेका बेला केही क्षेत्रमा इन्धन पुनः वितरण भएको हो । सोमबार राजधानी कोलम्बोमा ग्यास भर्ने स्टेसनहरू र सामुदायिक केन्द्रहरूमा लामो लाइन देखिएको प्राप्त विवरणहरूमा जनाइएको छ । लाइनमा हजारौं थकित मानिसहरूको भिड […]

ABC-SANCHAR काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले तरकारी र फलफूलको भाउ तोकेको छ । मंगलबार रातो आलुको मूल्य प्रतिकेजी ५४ रुपैयाँ ५० पैसा रहेको छ । त्यसैगरी अदुवा प्रतिकेजी ५५ रुपैयाँ रहेको छ । अनार ३९०, आँप मालदह प्रतिकेजी १४५ रुपैयाँ र केरा दर्जनको १४५ रुपैयाँ तोकिएको छ । स्थानीय काउली ९५ […]

ABC (क्राईमबिट) बुटवल । असार १५ गते प्रदेश प्रहरी ऐन ल्याएको लुम्बिनी प्रदेश सरकार सो ऐन कार्यान्वयनका लागि संघीय सरकारबाट प्रहरी समायोजन कहिले होला भन्दै कुर्न थालेको छ । प्रदेशमा सुरक्षाको प्रत्याभूति दिलाउन ऐन प्रभावकारी हुने भए पनि प्रहरी समायोजन नहुँदा ऐनअनुसार प्रदेश सरकारमातहत प्रहरी आउन सकेको छैन । ऐनमा प्रदेश प्रहरीको नेतृत्व अतिरिक्त महानिरीक्षक […]

 ABC-SANCHAR काठमाडौं । धोबी खोलामा फोहोर फाल्नेलाई काठमाडौं महानगरपालिकाले कारवाही गरेको छ । महानगरले धोबीखोलामा फोहोर फाल्ने प्राक्टिकल बे‍स्ट सोलुसन प्रालिलाई पच्चिस हजार रुपैयाँ जरिवानासहित कारवाही गरेको हो । धोबीखोलामा फोहोर फालिरहेको भिडियो तथा फोटो सामाजिक सञ्जालमा भाइरल बनेको थियो । सो सामग्रीको छानविन गरि प्राक्टिकल बे‍स्ट सोलुसन प्रालिलाईलाई नियम अनुसार पच्चिस हजार रुपैयाँ जरिवाना […]

ABC (क्राईमबिट) काठमाडौ । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भूमा सोमबार आयोजित एक समारोहकाबीच हालै बढुवा भएका ५७ जना अधिकृतहरुलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन् । त्यसअवसरमा महानिरीक्षक अर्यालले बढुवा भएका अधिकृतहरुलाई बधाई दिंदै कार्य सफलताको शुभकामना समेत व्यक्त गरे । उनले व्यवसायिक जीवनमा पदोन्नती बृत्तीविकासको महत्वपूर्ण पाटो […]

ABC (क्राईमबिट) बाँके। जिल्ला अदालत बाँकेबाट बाल यौन दुरचार मुद्दामा ३ महिना ८ दिन कैद तोकिएका ३३ वर्षीय अनिस नाउलाई बाँके प्रहरीले पक्राउ गरेको हो । नाउ अदालतको फैसला आए यता फरार रहेका थिए । उनलाई पक्राउ गरि बाँके जिल्ला अदालतमा बुझाइएको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ ।

ABC-SANCHAR काठमाडौं । सर्वोच्च अदालतले धनुषा जिल्ला अदालतका न्यायाधीश परशुराम भट्टराईलाई काजमा तानेको छ । सोमबारदेखि नै लागू हुने गरी उनलाई काजमा सर्वोच्च अदालतमा तानिएको सर्वोच्च अदालत स्रोतले जानकारी दिएको हो । न्यायाधीश भट्टराईले गरेका केही फैसला विवादित भएपछि उनलाई जिल्ला न्यायाधीशको जिम्मेवारीबाट हटाएर काजमा तानिएको स्रोतको भनाइ छ । उनले गोली हानेर व्यवसायीको हत्या […]

ABC (क्राईमबिट) काठमाडौं । देशका विभिन्न स्थानबाट अवैध लागूऔषधसहित ९ जनालाई प्रहरीले पक्राउ गरेको छ । बाँके, पर्सा, कञ्चनपुर, झापा र संखुवासभाबाट उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । बाँकेको नेपालगन्ज उपमहानगरपालिका–१५ जमुनाहबाट १३ ग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रोल्पा माडी गाउँपालिका–५ बस्ने […]

error: Content is protected !!