२५ चैत्र २०८२, बुधबार
08-04-2026 , Wed
×

समाचार

अनलाइनबाटै मतदाता नामावली दर्ता गर्न सकिने निर्वाचन आयोग

ABC-SANCHAR काठमाडौं । निर्वाचन आयोगले बुधबारदेखि अनलाइनबाट मतदाता नामावली दर्ता गर्न सकिने व्यवस्था मिलाएको छ । आयोगले मंगलबार जारी गरेको विज्ञप्तिमा फोटो सहितको मतदाता नामावली संकलनको कार्यलाई सरलीकरण गर्न अनलाइनबाट नै फाराम भर्न सकिने व्यवस्था गरिएको जनाएको छ । आयोगले ‘वेबबेस्ट भोटर लिस्ट प्रि-रजिस्ट्रेसन सिस्टम’ तयार गरेर काठमाडौं उपत्यकाका ३ जिल्ला (काठमाडौं, भक्तपुर र ललितपुर) […]

(सागर थापा) काठमाडौं । राष्ट्रिय अनलाईन पत्रकार संघ (नोजा) र टोखा नगरपालिका वडा नं १० बसुन्धारामा रहेको ग्रीनसिटी अस्पताल बिच राष्ट्रिय अनलाईन पत्रकार संघ (नोजा )का सदस्यहरुलाई अस्पतालले प्रदान गर्न सक्ने सेवा सुबिधामा छुट दिने बिषयमा आज सम्झौता भएको छ । राष्ट्रिय अनलाईन पत्रकार संघ (नोजा) का अध्यक्ष मुकुन्द ढुंगाना तथा ग्रीनसिटी अस्पतालका अध्यक्ष लोक […]

ABC (क्राईमबिट) दाङ । ईलाका प्रहरी कार्यालय भालुवाङमा आर्थिक वर्ष २०७८/०७९ को असार ७ गते सम्म विभिन्न शिर्षकका ६४ मुद्दा दर्ता गरिएको कार्यालय प्रमुख प्रहरी निरीक्षक सुजन शाहले जानकारी दिएका छन् । यहीँ असार ७ गते कार्यालयमा दर्ता भएका मुद्दाहरु सवारी ज्यान-८,सा.शा.बि.कसुर-१,जबर्जस्ती करणी उद्योग-२,झुण्डीइ आत्मा हत्या-१२,बिष शेवन-५, भवितव्य ज्यान-१२,लागू औषध ब्राउन सुगर र गाँजा गरि-५,जबर्जस्ती […]

ABC-SANCHAR दाङ । घोराही खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । आज घोराहीमा एक कार्यक्रम गरी संस्थाको आठौं अधिवेशन अन्तर्गत यही असार २५ गते सम्पन्न भएको चुनावबाट निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई सपथ ग्रहण गराई पद हस्तान्तरण गरिएको हो । नव निर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई प्रमुख […]

ABC (क्राईमबिट) काठमाडौँ । गृह मन्त्रालयले तीन जिल्लामा प्रमुख जिल्ला अधिकारी (सिडिओ) हेरफेर गरेको छ । गृहले भोजपुरमा हरिप्रसाद घिमिरे, खोटाङमा सूर्य सेढाइ र कञ्चनपुरमा गोपाल अर्याललाई सिडिओ बनाएर पठाएको छ । गृह मन्त्रालयका अनुसार, भोजपुरका सिडिओ वासु कोइरालालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालय र खोटाङका फणिन्द्र दाहाललाई गृह मन्त्रालयमा सरुवा गरेको छ। कञ्चनपुरका रामप्रसाद […]

ABC (क्राईमबिट) काठमाडौं । प्रहरी महानिरीक्षक धिरज प्रताप सिंह र KOICA (Korea International cooperation Agency) नेपालका पदाधिकारीहरूबीच नेपाल प्रहरीको साइबर ब्यूरोको क्षमता अभिवृद्धिका लागि साइबर ब्यूरो प्रोजेक्ट सम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रम नेपाल प्रहरी प्रधान कार्यालयमा मंगलबार सम्पन्न भएको छ । कार्यक्रममा प्रहरी महानिरीक्षक सिंहले वित्तिय अपराध, साइबर बुलिङ लगायतका साइबर अपराधहरु दिन प्रति दिन […]

ABC (क्राईमबिट) बाँके । जिल्लाको नेपालगन्ज उपमहानगरपालिका वडा नं.१८ बस्ने २७ बर्षीय सुदिप महतरा रहेका छन । उनलाई नेपालगन्ज १६ भन्सार कार्यालयको अगाडि चेक प्वाइटबाट लागुऔषध फेला पारी पक्राउ गरिएको सशस्त्र प्रहरी बिओपी जमुनाहाका प्रमुख सशस्त्र प्रहरी निरीक्षक जीवनलाल बुढाले जानकारी दिए । उनका अनुसार, शंकास्पद तरिकाले भारतबाट नेपाल तर्फ आउँदै गरेका उनलाई चेकजाँच गर्दा […]

ABC-SANCHAR पर्सा । पछिल्लो केहि दिनदेखि तराई मधेश क्षेत्रमा बढ्दै गएको अत्याधिक गर्मीलाई मध्यनजर गर्दै वीरगञ्जका विद्यालय ३ दिनका लागि बन्द गरीएको छ । वीरगञ्ज महानगरपालिकाको शैक्षिक विकास महाशाखाले मंगलबार एउटा सूचना जारी गर्दै भोली बुधबारदेखि शुक्रबारसम्म महानगरका सम्पूर्ण विद्यालय बन्द रहने जनाएको छ । असार २९ गतेदेखि ३१ गतेसम्म महानगरभित्र सञ्चालित सम्पूर्ण सामुदायिक र […]

ABC-SANCHAR काठमाडौँ । जम्मु-काश्मीरको सोपियान जिल्लाको रेबन क्षेत्रमा हिजो राति सुरु भएको आतङ्कवादी र सुरक्षा बलबीचको मुठभेड आज पनि जारी रहेको प्रहरीले जनाएको छ । प्रहरी र सेना आतंकवादीहरूसँग डटेर मुकाबिला गरिरहेका तथा विस्तृत विवरणको प्रतीक्षा भइरहेको प्रहरीले बताएको छ । अघिल्लो दिन पनि कैसर कोकाको रूपमा परिचित प्रतिबन्धित जसिह-ए-मोहम्मद (जेएम) आतङ्कवादी सङ्गठनसँग आबद्ध आतङ्कवादी […]

ABC-SANCHAR काठमाडौं । सोमबारदेखि लागू हुने गरी सार्वजनिक गाडीको भाडादर बढेको छ । यातायात व्यवस्था विभागले एक सूचना जारी गर्दै अन्तरप्रदेश, यात्रुवाहक तथा मालवाहक गाडीको भाडादर बढेको जनाएको हो । विभागका अनुसार यात्रुवाहक गाडीमा एक दशमलव ७९ प्रतिशतले भाडा बढेको छ । यस्तै पहाडी बाटोमा सञ्चालन हुने मालवाहक गाडीमा दुई दशमलव ३४ प्रतिशत र तराईको […]

error: Content is protected !!