२३ चैत्र २०८२, सोमबार
06-04-2026 , Mon
×

समाचार

दाङमा ३ दिन देखि पेट्रोलिम प्रदार्थको चरम अभाव पम्प अगाडि गाडीको लाइन

(सागर थापा) दाङ । शनिवार देखि अन्य जिल्लामा जस्तै दाङमा पनि पेट्रोलिम पदार्थको चरम अभाब भएको छ । भारत सरकारबाट नयाँ प्रयोगमा ल्याइएको भन्सार सफ्टवेयरमा एडी कोड र आयात निर्यात कोड अनुसार आयल निगमको बैंक खाता लिंक गर्न पर्ने कारणबाट भारतबाट नेपाल लगाएतका अन्य मुलुकमा निर्यात हुने पेट्रोलियम पदार्थको निर्यात पुर्ण रुपमा बन्द भएको ईन्धन […]

(तुफान बाबू श्रेष्ठ) दाङ । जीवनको हरेक पलमा साथ दिने मायालुको खोजी गरिएका सुन्दर गीतका शब्दहरुमा गायक लक्ष्मण राईले स्वर भरेका छन्। “पिरतीको भाका” बोलको गीतमा प्रेमको मिठासपूर्ण भावना सञ्चार गरिएको छ । गायक राईकै शब्द रहेको गीतमा संगीत युवा पुस्ताका गायक तथा संगीतकार चेतन राईको हो। ३५ वर्ष शिक्षण पेशाका सेवाधर्मि भई हाल रिटायर्ड […]

(ABC=SANCHAR) बर्दिया । चक्रवती हावाहुरीले मधुवनका १२ बर्षिय अमृत थापाको पर्खालले च्यापेर शनिबार साँझ मृत्यु भयो । गुलरिया नगरपालिका–८ सर्जुनदी टपरा टोल स्थित बालकराम लोधको घरमा आगलागी हुँदा अन्नबाली जल्नुका साथै नगद रु १ लाख ५० हजार जलेर नष्ट भयो । चक्रवती हावाहुरीले बितण्डा मच्चाउँदा सर्वसाधारणलाई व्यापक क्षति पु¥याएको छ । हावाहुरीले मानव, पशुपन्छीको ज्यान […]

ABC (क्राईमबिट) काठमाडौं । सशस्त्र प्रहरी बलमा नौ जना कामु एसएसपीको एसएसपीमा बढुवा सिफारिस भएको छ । बढुवा समितिको सचिवालयले दीपेन्द्र शाह, सुरेक कुमार श्रेष्ठ, पुरुषोत्तम थापा, अन्जनी कुमार पोखरेल, दिपक अधिकारी, कृष्ण ढकाल, मनिष थापा, विनोदराज श्रेष्ठ र प्रकाश थापाको बढुवा सिफारिस भएको हो । यसअघि पहिलो नम्बरमा रहेका श्रेष्ठ यसअघि दोस्रो नम्बरमा र […]

ABC (क्राईमबिट) काठमाडौं । प्रहरी अतिरिक्त महानिरीक्षक एआईजी विश्वराज पोखरेलले दायर गरेको रिट हेर्दाहेर्दैमा परेको छ । कामु प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश डा. कुमार चुडालको पूर्ण इजलासमा परेको उक्त रिटको सुनुवाइ नसकिएपछि हेर्दाहेर्दैमा परेको हो । गत वैशाख १८ मा मन्त्रिपरिषद्ले धीरजप्रताप सिंहलाई प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्त गर्ने निर्णय गरेको थियो । मन्त्रिपरिषद्ले वरिष्ठता […]

ABC (क्राईमबिट) बारामा एक किशोरीलाई सामुहिक बाल्त्कार गरेर जबरजस्ती गर्भ तुहाउन लगाएको घटना प्रकाशनमा आएको छ। प्रसौनी गाँउपालिका वडा नम्बर ५ प्रस्टोकाकी १६ वर्षीय किशोरीलाई प्रसौनी गाउँपालिकाकै वडा नम्बर का आन्जदी २५/२६ वर्षका भोला भन्ने दिपक साह र श्यामसन्दर साहले तिन महिना पहिले सामुदाहिक बालात्कार गरेका थिए। बाल्त्कार पछि गर्भवती भएकी ती किशोरीलाई आरोपित दुबै […]

(ABC=SANCHAR) काठमाडौं । विप्लप समर्थित नेकपा माओवादीले आज एमसीसीको विरोध गर्दै नेपालस्थित एमसीसीको कार्यालय अघि प्रदर्शन गरेको छ । रत्नपार्कस्थित शान्तिबाटिका र कमलादीमा भेलाभै दरवारमार्गमा रहेको एमसीसीको नेपालस्थित मुख्यालय पुगेर प्रदर्शन गरेको हो । जुलुसलाई केन्द्रीय नेता माइला तामाङले नेतृत्व गरेका छन् ।

(ABC=SANCHAR) काठमाडौं । विप्लप समर्थित नेकपा माओवादीले आज एमसीसीको विरोध गर्दै नेपालस्थित एमसीसीको कार्यालय अघि प्रदर्शन गरेको छ । रत्नपार्कस्थित शान्तिबाटिका र कमलादीमा भेलाभै दरवारमार्गमा रहेको एमसीसीको नेपालस्थित मुख्यालय पुगेर प्रदर्शन गरेको हो । जुलुसलाई केन्द्रीय नेता माइला तामाङले नेतृत्व गरेका छन् ।

(महेन्द्र सिंह) बाँके । १७ वर्ष अघि नै बालश्रमिकमुक्त जिल्ला घोषणा गरे पनि व्यवहारमा कार्यान्वयन हुन सकेको छैन । सन् २००७ नोभेम्बर २० मा तत्कालीन बाँके जिल्ला बालकल्याण समिति र बालबालिकाको क्षेत्रमा कार्यरत विभिन्न गैरसरकारी संस्थाले बाँकेलाई बालश्रमिकमुक्त जिल्ला घोषणा गरेका थिए । त्यसको दीर्घकालीन रुपमा अनुगमन र कानुनमा भएको व्यवस्थाको प्रभावकारी परिपालन नहुँदा जिल्लामा […]

(ABC=SANCHAR) बैतडी । नागरिकता प्रमाणपत्रमा जन्ममिति बढाएर सामाजिक सुरक्षा भत्ता लिने गरेको खुल्न आएको छ । आफैंले नागरिकतामा जन्ममिति सच्याएर भत्ता लिनेमा १४ जना भेटिएका छन् । उनीहरुलाई कारबाही र जरिवाना हुने भएको छ । सामाजिक सुरक्षा भत्ता लिएको जनाउँदै जिल्ला प्रशासन कार्यालयमा आएको उजुरीको आधारमा यस्तो खुल्न आएको हो । यसका साथै वडास्तरमा राष्ट्रिय […]

error: Content is protected !!