२३ चैत्र २०८२, सोमबार
06-04-2026 , Mon
×

समाचार

काठमाडौँ उपत्यकाको सबै फोहोर १० दिनभित्र उठाइने महानगरपालिका

(ABC=SANCHAR) काठमाडौँ । राजधानीको सडक गल्लीमा थुप्रिएको सबै फोहोर १० दिनभित्र उठाइने भएको छ। काठमाडौँ महानगरपालिका वातावरण व्यवस्थापन विभागले शुक्रबार १ सय ५३ र शनिबार करिब २ सय ५० ट्रक फोहोर बन्चरे ल्यान्डफिल साइटमा बसालेको थियो। कामपा बन्चरेडाँडा ल्यान्डफिल साइटका इन्जिनियर सरकारद्वीप श्रेष्ठले अब दैनिक करिब ३ सय ट्रिपर फोहोर विसर्जन गर्ने जानकारी दिए। उनका […]

(सागर थापा) काठमाडौं । पत्रकार हरुको उत्थानमा सकृय संस्था राष्ट्रिय अनलाइन पत्रकार संघ (नोजा) र ॐ समाज डेन्टल हस्पिटल बिच बिबिध बिषयमा संझौता भएको छ । संझौतामा राष्ट्रिय अनलाईन पत्रकार संघ (नोजा)मा आबद्ध भएका अनलाईन मिडिया तथा पत्रकार हरुलाई ॐ समाज हस्पिटल को केही सुबिधा बाहेक सबै सुबिधामा विस प्रतिशत छुट दिने सहमति भएको हो […]

ABC (क्राईमबिट) बाँके । दाङ लमही नगरपालिका ५ बस्ने २१ वर्षका दिवस डांगी, १७ वर्षका राजिब राय केसी र लमही ६ बस्ने १७ वर्षका राजन सिंह ठकुरी रहेका छन । भारत नेपाल प्रवेश गर्नेक्रममा उनिहरुको गतिविधि शंकास्पद देखिएपछि लागु औषध ब्यूरो र जमुनाह प्रहरीको टोलीले चेकजाँच गर्दा दिवसले बोकेको कालो झोलामा लुकाइछिपाई राखेको अवस्थामा १७ […]

(ABC=SANCHAR) नुवाकोट । ककनीमा एक व्यक्ति विजुली प्रशारण लाइनमा चढेपछि माथिल्लो त्रिशुली थ्री ए र केही साना जलविद्युत आयोजनाको उत्पादन बन्द गरिएको छ । ककनी गाउँपालिका–७ स्थित त्रिशुली मातातीर्थ प्रशारण लाइनमा एक व्यक्ति चढेपछि प्राधिकरणले आफ्ना विद्युत आयोजना बन्द गरेर प्रशारण लाइनमा विद्युत प्रवाह बन्द गरेको हो । प्रहरीका अनुसार बेल्कोटगढी नगरपालिका–१३ घलेगाउँका माइला विक […]

(सागर थापा) रुपन्देही । नेपाल आयल निगम लि.भलवारीले आयोजना गरेकाे पेट्रोलियम पदार्थको काराेबार,सुरक्षा सम्बन्धि जानकारीमुलक सचेतना अभिवृद्धि तथा अग्नी नियन्त्रण सम्बन्धि एक दिवसिय गाेष्ठीलाई तीनचरणमा विभत्त गरि (कर्मचारी तथा सुरथा सेना, पेट्राेलियम व्यवसायी, स्थानिय निकाय नागरिक समाज) सम्मिलित समूह वनाई अग्निकाे सम्भावित जाेखिम, नियन्रण, निगमसंग रहेकाे पूर्वाधार समेतलाइ समेटेर डिपाेका प्राविधिक ई० सविन सापकाेटाले तयार […]

ABC (क्राईमबिट) काठमाडौं । ‘मिटर ब्याज’ सम्बन्धी गतिविधि भएको पाए सीडीओ कार्यालयमा जानकारी गराउनुस्: गृह मन्त्रालय काठमाडौं । गृह मन्त्रालयले मिटर ब्याजसम्बन्धी गतिविधिहरू भएको सूचना पाएमा सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा जानकारी गराउन अनुरोध गरेको छ । मन्त्रालयले शुक्रबार एक विज्ञप्ति जारी गर्दै उक्त आग्रह गरेको हो । पछिल्लो समयमा विभिन्न पत्रपत्रिका, सञ्चारमाध्यम, सामाजिक सञ्जालमा प्रकाशित […]

(ABC=SANCHAR) काठमाडौँ । मुगुमा पहिलो पटक नेपाली सेनाको भर्ती खुलेर छनोट प्रक्रिया सुरु भएको छ। रारा राष्ट्रिय निकुञ्जमा रहेको श्री बक्स गुल्म र मुगु सदरमुकाममा रहेको नन्दा बक्स गुल्मले पहिलो पटक भर्ती खोलेको हो। ५ महिला कोटासहित ५० जनाका लागि भर्ती खुलाइएकोमा ५१ महिलासहित २८१ जनाको आवेदन परेको नन्दा बक्स गुल्मका प्रमुख सेनानी प्रवेश लिम्बुले […]

(ABC=SANCHAR) खोटाङ । बाइकको ठक्करबाट राप्रपा खोटाङका नेता जीवनकुमार श्रेष्ठको निधन भएपछि दिक्तेलबजारमा सवारी साधनको चापलाई नियन्त्रण गर्ने निर्णय गरिएको छ । गत २० जेठमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलको रत्नपार्क जिरोप्वइन्टबाट बजारभित्र प्रवेश गरेको प्रदेश १–०५–००१ प ६८३७ नम्बरको बाइकले ठक्कर दिँदा गम्भीर घाइते भएका श्रेष्ठको न्युरो अस्पताल काठमाडौंमा उपचारका क्रममा २२ जेठमा निधन […]

(सागर थापा) दाङ । घोराही उपमहानगरपालिका-१३ का ३८ वर्षीय अर्जुन थापा मगर रहेका छन । थापाले आफु सादा पोशाकका प्रहरीको सई भएको भन्दै होटेलहरूमा ठगी गर्दै हिँडेको भन्ने सूचनाको आधारमा प्रहरीले उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले जानकारी दिए। एसपी काफ्लेका अनुसार थापाले होटल सञ्चालकहरूसँग अनुचित लाभ लिएर हिँडेका […]

ABC (क्राईमबिट) काठमाण्डौ । उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका प्रमुख श्रद्धेय श्रीमान् प्रहरी अतिरिक्त महानिरीक्षक रबिन्द्र बहादुर धानुकज्यूले आज एक समारोहका बिच यस कार्यालय तथा मातहत कार्यालय प्रमुखहरूलाई निर्देशन दिनुभएको छ । निर्देशन सम्बोधनका क्रममा काठमाडौं उपत्यकामा कार्यरत प्रहरी कर्मचारीहरूलाई आपसी भाईचारा अभिवृद्धी गरी एक जुट भएर उपत्यकाको शान्तिसुरक्षा कायम गर्न व्यावसायीक ढंगबाट अगाडी बढ्न निर्देशन […]

error: Content is protected !!