(ABC=SANCHAR) काठमाडौँ । स्थानीय तहको चुनाव आउन अव दुई दिन मात्र बाँकी छ । निर्वाचनका लागि मतदान गर्न काठमाडौँबाट घर फर्किने क्रम ह्वात्तै बढेको छ । कोटेश्वर र बालाजुको माछापोखरी क्षेत्रमा घर फर्किनेहरूको भीड छ । ती क्षेत्रमा मानिसहरूको ठुलो भीड बढेपछि केहीबेर ट्राफिक जामको अवस्था छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार विगत […]
(ABC=SANCHAR) काठमाडौं । नेपाल सरकारको निर्णय मङ्गलबार राजपत्रमा प्रकाशित भएको छ । सरकारले परीक्षणका रूपमा आउँदो जेठ १ गतेदेखि प्रत्येक शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । सो ही निर्णय राजपत्रमा प्रकाशित भएको हो । यो बिदा लागू भएसँगै सोमबार देखि शुक्रबार सम्म कार्यालय समय बिहान साढे ९ बजे देखि बेलुका साढे […]
(ABC=SANCHAR) काठमाडौं । सरकारले मतदान केन्द्र कायम गरिएका र अन्य विद्यालय आज बुधबारबाट ६ दिन बन्द हुने भएका छन्। सरकारले मतदानको दिन ३० गते एक दिन मात्रै बिदा दिने निर्णय गरेको थियो। शिक्षकहरू मतदान केन्द्रमा खटिनुपर्ने र बाहिर जिल्लामा मतदान गर्न जानुपर्ने भएकाले आजबाट बिदा भएको हो। शिक्षक महासंघका अध्यक्ष कमला तुलाधारले आजबाट सबै विद्यालय […]
ABC (क्राईमबिट) काठमाडौं । स्थानीय तह निर्वाचन स्वच्छ, भयरहित र निष्पक्ष वातावरणमा सम्पन्न गर्न आवश्यक सुरक्षा व्यवस्थापन तयारी पूरा भएको छ । यही ३० गते शुक्रबारलाई निर्धारित निर्वाचन सुरक्षाका लागि दुई लाख ६० हजार सुरक्षाकर्मी परिचालन गरिएको छ । गृह मन्त्रालयले स्थानीय तह निर्वाचन एकीकृत सुरक्षा योजना–२०७८ अनुरूप निर्वाचन सुरक्षा व्यवस्थापनका लागि आवश्यक सुरक्षा तयारी […]
(ABC=SANCHAR) काठमाडौं । मतदान ३० वैशाख अर्थात शुक्रबार हुँदैछ । मंगलबार राति १२ बजेबाट मौन अवधि सुरु भएको निर्वाचन आयोगले जनाएको छ ।आयोगले मौन अवधि सुरु हुनुभन्दा अगाडि मतदानस्थलको ३ सय मिटर वरिपरि राखिएका राजनीतिक दल वा उम्मेदवारका प्रचार-प्रसारका सामग्री हटाउन निर्देशन दिएको छ । निर्वाचनको मौन अवधि अगावै उम्मेदवार र उनीहरूका प्रशंसकका फेसबुक, ट्वीटर, […]
ABC (क्राईमबिट) धनगढी । कन्चनपुर जिल्लाको कृष्णपुर नगरपालिका २ स्थित पूर्व-पश्चिम लोकमार्गबाट सोमबार सशस्त्र प्रहरीले एक नाल कटुवा पेस्तोल बरामद गरेको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण कन्चनपुरबाट गस्तीमा खटिएको टोलीलाई टाढैबाट देख्नासाथैे झोला बोकेका व्यक्ति उक्त झोला फाली फरार भएपछि सो झोलामा जाँच गर्दा कटुवा पेस्तोल र सोको एउटा गोली फेला […]
(ABC=SANCHAR) काठमाडौं । नयाँ मतदाताहरूले आज र भोलि मतदाता परिचयपत्र पाउने भएका छन् । पहिलो पटक मतदाता नामावलीमा नाम दर्ता गराएका नयाँ मतदाता र परिचयपत्र हराएको भनि सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा निवेदन दिएका मतदाताले बुधबार र बिहीबार सम्बन्धित मतदानस्थलबाट मतदाता परिचयपत्र पाउने निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । उनका अनुसार मतदाता परिचयपत्र […]
(ABC=SANCHAR) काठमाडौँ । वैशाख ३० गतेको स्थानीय तह निर्वाचनमा मतदाता परिचयपत्र नभएकाहरुले पनि मतदान गर्न पाउने भएका छन्। निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले नागरिकता भएका सबैले मतदान गर्न पाउने व्यवस्था गरिएको बताए। मंगलबार निर्वाचन आयोगले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले मतदाता परिचयपत्र साथमा नभएकालाई मताधिकारबाट वञ्चित नगरिने बताएका हुन्। मतदानका लागि परिचयपत्र अनिवार्य […]
ABC संचार (ब्युरो) काठमाडौँ । जनता समाजवादी पार्टीको तर्फबाट बिरगन्ज महानगरपालिकाका नगर प्रमुख (मेयर)का उम्मेदवार राजेश मान सिंहको चर्को दबाबमा पत्रकारलाई झुटो मुद्धामा फसाइएको छ । बिरगन्जका पत्रकार रवी बर्णवाललाई प्रहरीले जसपाबाट नगर प्रमुख (मेयर)का उम्मेदवार सिंहको दबाबमा झुटो मुद्धा लगाएर फसाएको हो । बैशाख ९ गते राजेश मान सिंहका कार्यकर्ता र रवी बर्णवालको बिचमा […]
(ABC=SANCHAR) काठमाडौं । प्रेस काउन्सिल नेपालले १३९ मिडियालाई कारबाही, ४४ वेबपोर्टल नेपालभित्र सम्प्रेषण हुन नसक्ने व्यवस्था र २९ पत्रकारलाई ध्यानाकर्षण गराएको छ । ८१ वटा सञ्चार माध्यममा आचारसंहिता पालनामा सजग रहन निर्देशन, १७ वटालाई सचेत र १७ वटालाई ध्यानाकर्षण गराइएको छ भने नियमानुसार दर्ता/सूचीकरण नभएका ४४ वटा वेबपोर्टललाई नेपालभित्र सम्प्रेषण हुन नसक्ने गरी कारबाही गरिएको […]