ABC (क्राईमबिट) काठमाडौं । दुर्गम क्षेत्रमा खटिने म्यादी प्रहरीको रासनभत्ता बढ्ने भएको छ । यसअघि खान पनि नपुग्ने गरी रासनभत्ता दिइएको थियो ।आइतबारको मन्त्रिपरिषद्को बैठकले कम्तीमा हिमाली जिल्लामा खटिएका म्यादीलाई त्यहाँकै दररेटअनुसार राशनभत्ता उपलब्ध गराउने निर्णय भएको छ । ४० दिन खटिने म्यादी प्रहरीले एकमुस्ट सात हजार दुई सय रासन खर्च दिने निर्णय भएको थियो […]
ABC (क्राईमबिट) काठमाडौं । सशस्त्र प्रहरीहरुको स्थलगत अनुगमन तथा निरीक्षण गरी व्यावसायिक र चुस्त दुरुस्त रुपमा जिम्मेवारी निर्वाहमा क्रियासिल गराउन सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयले सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक र सशस्त्र प्रहरी उपरीक्षकहरुको नेतृत्वमा बैशाख २५ गते सबै प्रदेशमा एक÷एक टोली परिचालन गरेको छ । कायम मुकायम सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षकहरु कमल प्रसाद तिउसिना […]
ABC (क्राईमबिट) दाङ । कोइलाबास नाकाबाट वेवारिसे अवस्थामा एउटा भरुवा बन्धुकसहित बन्धुकमा प्रयोग हुने १५ वटा छरा गोली र दुई वटा केप सशस्त्र प्रहरी बल भालुवाङले बरामद गरेको हो । गढवा गाउँपालिका ८ कोइलाबास नाकास्थित रहेको अन्तरखाल जंगलबाट वेवारिसे अवस्थामा भरुवा बन्धुकसहित बन्धुकमा प्रयोग हुने १५ वटा छरा गोली र दुई वटा केप बरामद गरेको […]
(ABC=SANCHAR) दाङ । घोराही उपमहानगरपालिकामा मेयर पदका उम्मेदवार नरुलाल चौधरीले आफू घोराहीको मेयर पदमा बहाल रहेको बेला आर्थिक अनियमितता गर्नुका साथै लाखौ बेरुजु रकम फर्छ्यौट गर्न ध्यान नदिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । यसअघि मेयर पदमा रहँदा अनियमितता गर्नुका साथै बेरुजु फर्छ्यौट गर्न नसकेका उम्मेदवार चौधरी फेरि मेयर जितेर आएमा आफू […]
(ABC=SANCHAR) काठमाडौं । नेपाल प्रेस काउन्सिलको निर्णयले हालै विभिन्न २३ वटा अनलाइन सञ्चारमाध्यम नेपालभित्र प्रकाशन र प्रशारण हुन नसक्ने गरी व्यवस्था मिलाउन नेपाल दूरसञ्चार प्राधिकरणलाई पत्राचार गरिएको विषयमा अनलाइन पत्रकार संघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । स्थानीय तह निर्वाचनका सन्दर्भमा ती अनलाइन सञ्चार माध्यमबाट निर्वाचन आचारसंहिता प्रतिकुल सामग्री सम्प्रेषण भएको देखिएको भन्दै ती […]
(ABC=SANCHAR) काठमाडौं । हाल अर्थ मन्त्रालयले सिलिङको आधारमा बजेटको तयारी गरिरहेको छ । राष्ट्रिय योजना आयोगले आगामी आर्थिक वर्षका लागि १७ खर्ब ४७ अर्ब रुपैयाँ बजेट सिलिङ दिएको छ । यसैको आधारमा छलफल भइरहेको मन्त्रालय स्रोतको भनाइ छ । अर्थ मन्त्रालय स्रोतका अनुसार आगामी नयाँ बजेटमा सरकारी कर्मचारीको तलब २ हजार रुपैयाँले बढ्ने भएको छ […]
ABC (क्राईमबिट) जुम्ला । वैशाख ३० गतेको स्थानीय तह निर्वाचनका लागि जुम्लामा १ हजार ७ सय २१ सुरक्षाकर्मी परिचालन गरिएको छ । जुम्लाको सुरक्षा संयन्त्रले यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई धाँधली र भयरहित तवरबाट सम्पन्न गराउनका लागि आवश्यक सुरक्षाकर्मी परिचालन गरेको हो । जसमा नेपाल प्रहरी ४ सय ३२,नेपाली सेना ३ सय […]
(ABC=SANCHAR) दाङ । नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले अहिलेको गठबन्धन राष्ट्रिय आवश्यकता रहेको बताएका छन् । तुलसीपुरमा आईतबार पाँच दलिय गठबन्धनले संयुक्त रुपमा आयोजना गरेको वृहत चुनावी आमसभाको प्रमुख अतिथी समेत रहेका देउवाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रलाई दुर्घटना तर्फ लैजान लागेको बेला त्यसलाई रोक्नको लागि बनेको एैतिहासिक र राष्ट्रिय आवश्यकता […]
ABC (क्राईमबिट) काठमाडौं । नेपाल प्रहरीमा हाल ४ एआईजी पद खाली छ । हालै मात्र चार एआईजीहरु हरिबहादुर पाल, निरजबहादुर शाही, प्रद्युम्नकुमार कार्की र वसन्तकुमार पन्तको अवकाश र धीरजप्रताप सिंहको आईजीपीमा बढुवापछि उक्त पद खाली भएको हो । ५ पद खाली भए पनि केही दिनअघि मात्र बढुवा समितिले एकल रुपमा वसन्त लामालाई एआईजीमा बढुवा सिफारिस […]
(ABC=SANCHAR) काठमाण्डौ । आउँदो शुक्रवार हुने पालिका चुनावका दिन पनि पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । मतदान हुने दिन शुक्रवार देशका मध्य र पूर्वी क्षेत्रमा पानी पर्ने अनुमान रहेको मौसमविद् विष्णु घिमिरेले जानकारी दिनुभयो । उहाँका अनुसार बङ्गालको खाडीमा चक्रवात विकसित हुने क्रममा रहेकाले चुनावका दिन त्यसको केही प्रभावले पानी पर्ने अनुमान गरिएको […]