ABC ( Sanchar) बैंकिङ कसुरमा फरार एक प्रतिवादी काठमाडौंको गोंगबुबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–६, बौद्ध बस्दै आएका ३३ वर्षीय ब्रजसिंह लामा छन् । केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले उनलाई पक्राउ गरेको […]
(महेन्द्र सिंह ) बाँके । ईलाका प्रहरी कार्यालय जमुनाहबाट खटिएको प्रहरी टोलीले नेपालगन्ज उपमहानगरपालिका वडा नं.१५ जमिनाह गाउँ स्थित भन्सार छली ल्याएका सोफा सेट थान ६ जम्मा अन्दाजी मुल्य १,८०,०००।– (एक लाख अस्सि हजार) रुपैया बराबरको सामान प्रहरीले बरामद गरेको हो । बरामदका सामान आवश्यक कारवाहीको लागी भन्सार कार्यालय नेपालगंज बाँकेमा पठाईएको प्रहरीले जनाएको छ […]
ABC ( Sanchar) काठमाडौं महानगरपालिका–२७ ठमेल ज्याठास्थित सडकबाट उमेश कार्कीको पाँच तोला सुनको सिक्री लुटपाट गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौंको लाजिम्पाट बस्ने भारत सिक्किम घर भएका २६ वर्षीय गुन्जन तामाङ रहेका छन् । उनलाई सोमबार पक्राउ गरिएको प्रहरीले जनाएको छ । महानगरीय प्रहरी वृत्त दरबारमार्गबाट खटिएको प्रहरीले लुटपाटमा […]
ABC ( Sanchar) खनियाबास गाउँपालिका–३ बच्छलामा गाउँपालिका अध्यक्षमाथि आक्रमण भएको छ । नेपाली कांग्रेस वडाध्यक्षको टिकट सफिारिस गर्न छलफल भइरहेको समयमा कांग्रेसका प्रदेश क्षेत्रीय सभापतिसमेत रहोक गाउँपालिका अध्यक्ष रणबहादुर तामाङमाथि आक्रमण भएको हो । कांग्रेसका कार्यकर्ता राजु पाख्रिनको समूहले आक्रमण गरेको अध्यक्ष तामाङले आरोप लगाए । पाख्रिन र अध्यक्ष तामाङबीच टिकटका विषयमा विवाद भएको बताइएको […]
ABC ( Sanchar) चाँगुनारायण नगरपालिका–६ नगरकोट गैरीगाउँ बस्ने ३७ वर्षीय मनबहादुर तामाङको न्यू गन्तव्य रेष्टुरेन्ट एण्ड होटलबाट कौडा खेलिरहेको अवस्थामा मनबहादुरसहित १३ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । उक्त होटलमा कौडा खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ८ लाख २२ हजार ६० रूपैयाँ र १६ थान […]
(ABC=SANCHAR) काठमाडौं । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले संचारमाध्यमका कार्ड र बुम बोकेर जे पनि गर्ने छुट पत्रकारलाई नभएको बताउनुभएको छ । सुर्खेतमा आयोजित प्रदेशस्तरीय पत्रकार आचारसंहिता प्रशिक्षक प्रशिक्षण तालिमको उद्घाटन गर्दै उहाँले आचारसंहिताको पालना गर्न पत्रकार स्वयम जिम्मेवार हुनुपर्ने बताउनुभयो । अध्यक्ष बस्नेतले बिनाआधार जथाभावी समाचार लेख्ने, आक्षेप लगाउनेजस्ता उजुरी बढेपछि काउन्सिलले कारबाही […]
ABC (क्राईमबिट) काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक लाई प्रहरी उपरीक्षक (एसपी) सम्म सरुवा गर्ने अधिकार छ । तर, प्रहरी नायव निरीक्षक (सई) तथा प्रहरी निरीक्षक (इन्स्पेक्टर) सरुवामा समेत गृह मन्त्रालयले हस्तक्षेप गरेपछि लामो समयदेखि सरुवा रोकिएको छ । २०७८ असार मसान्तमा प्रहरीका लेखापालहरूको कार्यविधि दुई वर्ष पुगेको थियो । दुई वर्ष पूरा गरेका लेखापालहरूको सरुवा […]
ABC (क्राईमबिट) बुटवल । नवलपरासी पश्चिम नेपाल प्रहरी युक्ति तालिम महाविद्यालय जर्गाह नवलपरासी (पश्चिम) मा संचालित सातौं समूहको प्रहरी विशेष कला तथा कारवाही (कमाण्डो) तालिमको दिक्षान्त समारोह प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीको प्रमुख आतिथ्यमा सोही महाविद्यालयमा मंगलबार सम्पन्न भएको छ ।
ABC (क्राईमबिट) दाङ । बवई गाउँपालिका वडा नम्बर ५ बस्ने ४४ वर्षिय गोविन्द प्रसाद घिमिरे रहेका छन् । उनिलाई २०७७ साल साउन २५ गते चेक अनादर मुद्धामा दुई वर्ष कैद सजाय भई हालसम्म फरार रहेका थिए । घिमिरेलाई आफनै घरमा लुकिछिपी बसेको अबस्थामा प्रक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक मोहनजंग बुढथापाले जानकारी दिनुभएको […]
(ABC=SANCHAR) प्युठान । महिला सिडियोले प्रशासन चलाउन थालेको धेरै वर्ष भएपनि प्युठान जिल्लाले पहिलो पटक महिला प्रमूख जिल्ला अधिकारी पाएको छ । गृह मन्त्रालयमा सहसचिव रहनुभएकी सुनिता नेपाल प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी लिएर प्युठानमा आएपछि जिल्लाको नेतृत्व महिलाको हातमा पुगेको हो । गृह मन्त्रालयले हालै गरेको प्रमुख जिल्ला अधिकारीहरुको सरुवा अन्तर्गत सुनिता नेपाललाई प्युठानको जिम्मेवारी […]